Aadarsha Bikram Singh

Aadarsha Bikram Singh There is no easy way from Earth to the stars.

16/01/2025

You don’t always need a plan. Sometimes, you just need to breathe, trust, keep going and see what happens.

13/01/2025

कार्यक्रम 'सम्भव छ'को तेह्रौं एपसोडमा पर्यावरण वैज्ञानिक, जलवायुविद् र मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा. Sudeep Thakuri हुनुहुन्छ ।

पूरा एपिसोड -
https://youtu.be/r_QdiEdGbmk?si=9fDFYmKH81UhQOSi

झुशिल्किरालाई म एकदिन पुतली बन्छु भन्ने थाहा हुँदैन । ऊ एउटा चक्रबाट, प्रक्रियाको माध्यमबाट पुतली बन्छ । तर, मान्छे मात्...
11/01/2025

झुशिल्किरालाई म एकदिन पुतली बन्छु भन्ने थाहा हुँदैन । ऊ एउटा चक्रबाट, प्रक्रियाको माध्यमबाट पुतली बन्छ । तर, मान्छे मात्र एउटा यस्तो प्राणी हो, जसलाई सबै थाहा छ । कति घण्टा खट्नेे, कति रात जाग्ने, कति पटकपटक आफ्नो सपनालाई सम्झिरहने र त्यो प्राप्ति प्रक्रियाको चित्र आफ्नो आँखा अगाडि राख्ने । समय लाग्छ भन्ने ।

आफ्नो कर्ममा शतप्रतिशत दिऊ, खुब मुस्कुराऊ । जीवन शुन्दर छ, प्रियहरू!❤️

मैले अरुलाई उत्प्रेरित गर्न सुरु गरेको सात वर्ष भन्दा बढी भयो । यो यात्रामा मैले सिकाउँदै सिक्दै, सिक्दै सिकाउँदै गरिरहे...
10/01/2025

मैले अरुलाई उत्प्रेरित गर्न सुरु गरेको सात वर्ष भन्दा बढी भयो । यो यात्रामा मैले सिकाउँदै सिक्दै, सिक्दै सिकाउँदै गरिरहेको छु ।

मुख्यतया अधिकांश मान्छेहरूले अरुले के सोच्ला, भन्ला भन्ने बिचारमा आफ्नो सम्पूर्ण मस्तिष्कको क्षमता खर्च गरेर आफ्नो सपनालाई छोड्ने रहेछन् । र, सजिलो बाटो उनीहरूलाई जुन लाग्छ, त्यहीँ रोज्ने रहेछन् ।

जुन व्यक्तिहरू सामान्य भनिने मानिसहरू भन्दा माथि उठ्छन्, उनीहरू अरुले के भन्लान् भन्ने बिचारमा नभई गरि हेरौं, के सिकिन्छ । कस्तो अनुभव, अनुभूति हुन्छ भन्ने बिचारमा ध्यान दिने रहेछन् । अनि उड्ने रहेछन् आफ्नो स्वतन्त्रताको संसारमा र जिउने रहेछन्, एउटै जन्ममा हजारौं वर्षको जिन्दगी ।

मलाई पछिल्लो समय भारतिय प्रशिक्षक, शिक्षाविद् र उत्प्रेरक व्यक्ति, वक्ता डा. विकास दिव्यकृतिका बिचारहरू, कुराकानीहरूले खुब छुन्छन् । उनले कतै कोट गरेको जावेद अख़्तरको यो लाइन पर्याप्त छ -

क्यों डरें ज़िन्दगी में क्या होगा
कुछ ना होगा तो तज़रूबा होगा

The richest man in China said: "If you put bananas and money in front of monkeys, the monkeys will choose the bananas be...
09/01/2025

The richest man in China said: "If you put bananas and money in front of monkeys, the monkeys will choose the bananas because they don’t know that money can buy many bananas. In fact, if you offer WORK and BUSINESS to people, they will choose to WORK because most people don’t know that a BUSINESS can generate more MONEY than a salary. One of the reasons why the poor are poor is because they are not trained to recognize business opportunities. They spend a lot of time in school, and what they learn in school is to work for a salary instead of working for themselves. Profits are better than salaries because salaries can allow you to make a living, but profits can generate you a fortune."

09/01/2025

रवि छुट्ने भएँ । कानुन भन्दा माथि कोही छैन ।

07/01/2025

📖 It was a joy to connect with enthusiastic students, sharing practical tips to overcome exam anxiety and embrace studies with confidence and focus. 💡✨

🎓 Let's make exams a journey of growth, not stress!

Want to host this impactful seminar at your school?
📞 Contact us: 9858080828

यस्तो देख्दा दुख लाग्छ । तर म हनुमान बनेको यि व्यक्तिको कुरा गरिरहेको छैन । पत्रकारिताको कुरा गर्दैछु । दिवाकर साह जिले ...
06/01/2025

यस्तो देख्दा दुख लाग्छ । तर म हनुमान बनेको यि व्यक्तिको कुरा गरिरहेको छैन । पत्रकारिताको कुरा गर्दैछु ।

दिवाकर साह जिले एक व्यक्तिलाई यसरी humiliate गर्नु हुदैन थियो जस्तो अनुभुत गर्दैछु ।

जबरजस्ती बन्दुक देखाएर माग्नु भन्दा त यसरी विभिन्न रुप लिएर कसैलाई नठगी कला देखाएर पैसा उठाउनु धेरै हिसाबमा सहि लाग्यो मलाई चैं ।
अनि म आँफै हिन्दु सँस्कृतिको व्यक्ति हुँ तर मैले चैं यसमा हिन्दु धर्म वा भगवान प्रतिको आस्थामा खेलवाड भएको अनुभव गरिन ।

- सरोज कार्की

06/01/2025

विश्वले बुझ्ने भाषा बोल्न सिक्दा आमाले बुझ्ने भाषा नबिर्सिनु!

- टिकाराम यात्री

04/01/2025

जीवनको नियम भनेकै प्रेमको नियम हो ।

31/12/2024

विद्वानहरु "तथ्यको बदला तथ्यले, प्रमाणको बदला प्रमाणले" प्रतिबाद गर्छन. मुर्खहरु त्यो सब झोलामा हालेर व्यक्तिगत लान्छना तिर लाग्छन र व्यक्तिगत भडास निकाल्छन ! ज्ञान समाप्त 🙏🏻😁

- टङ्क दाहाल

25/12/2024

कार्यक्रम 'सम्भव छ'को बाह्रौं एपिसोडमा हामी सँग मानव सेवा आश्रमका अध्यक्ष Ramjee Adhikari Manavsewa हुनुहुन्छ ।

पूरा अन्तर्वार्ता -
https://youtu.be/m-OhBqaVydw?si=JJNlKFVQTE1h8dg5

NPL को पहिलो सिजन सम्पन्न भयो । जसमा आठवटा टिम समावेश थिए । सबैको प्रदर्शन उन्नत थियो । त्यसका बाबजुद पनि प्रतिस्पर्धात्...
21/12/2024

NPL को पहिलो सिजन सम्पन्न भयो । जसमा आठवटा टिम समावेश थिए । सबैको प्रदर्शन उन्नत थियो । त्यसका बाबजुद पनि प्रतिस्पर्धात्मक रुपमा आज NPL को ट्रफी जनकपुर बोल्टसले उचालेको छ । जनकपुर बोल्टसलाई बधाई । नेपाली क्रिकेटको आयाम अझै फराकिलो भयो । सम्पूर्ण खेलप्रेमी दर्शक र नेपालीहरूलाई बधाई ।

A sincere thank you to The The Megakarnali Institute For Learning & Research for inviting me as a motivational speaker t...
21/12/2024

A sincere thank you to The The Megakarnali Institute For Learning & Research for inviting me as a motivational speaker to inspire and empower the dedicated students preparing for Loksewa Aayog.❤️

It was an incredible opportunity to connect with such passionate individuals, sharing insights on self-belief, discipline and the power of persistence. Watching their enthusiasm and determination reminded me of the endless potential we all possess when we commit to our dreams.

To all the students, remember: Hard work, consistency and a positive mindset are your greatest allies on this journey. The future is yours to conquer! 🙏💪

20/12/2024

Mahabur Pun यस्तो लेख्नुहुन्छ -
मेरो आत्मकथाको किताब बेच्दै हिंडेको आज २७१औँ दिनमा पहिलो चोटी कुरा नबुझेर अचम्मको बिबाद भयो। सो बिबाद यस प्रकार छ ।

किताब बेच्दै गर्दा एक जना मान्छे मेरो छेउमा आएर "यो एकदम खराब काम भैरहेको छ र मलाई यो मन पर्दैन" भनेर भन्नु भयो । मलाइ पनि झनक्क रीस उठ्यो र मैले भनें - "तपाइले कति पढ्नु भएको छ? यो किताब किन बेचेको हो भन्ने कुरा तपाईंलाई थाहा छ कि छैन? किताब बेचेर कारखाना चलाउनु कसरी खराब काम भयो? किताब किन्न मन छैन भने नकिन्नुहोस। मैले कसैलाई जबर्जस्ति बेचेको छैन।"

यहि कुरामा उहाँ संग एकछिन भनाभन भयो । त्यस पछि थाहा भयो कि उहाँ मेडिकल डाक्टर हुनु हुँदो रहेछ र उहाँले भन्न खोजेको कुरा अर्कै रहेछ। उहाँले भन्न खोजेको यस्तो रहेछ - कृषि औजार कारखाना सरकारले चलाउनु पर्ने हो र म जस्तो मान्छे कारखानामा बसेर अनुसन्धान र नबप्रबर्तनको काम गर्नु पर्ने हो । मैले किताब बेच्दै हिंडेको देखेर उहाँलाई नेपाल सरकार प्रति धेरै रीस उठेको रहेछ। यसरी असमझदारी भएको रहेछ । त्यसपछि उहाँले किताब किन्नु भयो ।🙏🙏

अनि अर्को घटना यस्तो छ । एक जना मान्छेले मैले किताब बेच्दै गर्दा मेरो छेउमा नै आएर यसो भन्नु भयो - "यो किताब किन्नुको सट्टा बरु भोको मान्छेहरु लाई खुवाउनु राम्रो हुन्छ"। मैले पनि उहाँलाई यसो भने - "ठिक छ, तपाईंले भोका मान्छेहरुलाई नै खुवाउनु होस् । मेरो किताब किन्नु पर्छ भनेर मैले तपाइँलाइ भनेको छैन र इच्छा हुनेले मात्र किताब किन्ने र पढ्ने हो।" केही समय पछि उहाँले पनि किताब किन्छु भन्नु भयो । अनि मैले उहाँलाई यसो भनें - "तपाईंले किताब किन्नु पर्दैन, बरु भोका मान्छेहरुलाई नै खाना खुवाउनु होस्।" तै पनि उहाँले एउटा किताब किन्नु भयो ।🙏🙏🙏

जीबनमा यस्ता धेरै किसिमका रंगी बिरंगी घटनाहरु घट्छन जुन सामान्य कुरा हो । 😂😂🤣

I once trained a student who couldn’t speak in front of five people. Today, they’re inspiring hundreds. Change begins wh...
19/12/2024

I once trained a student who couldn’t speak in front of five people. Today, they’re inspiring hundreds. Change begins when you decide to take the first step. What’s holding you back?🤔

19/12/2024

अबको पूर्ण समर्थन सुदुुरपश्चिम रोयल्सलाई । छिमेकीहरूलाई धेरै माया ।❤️🙏

Address

Birendranagar-8
Surkhet
49801

Website

Alerts

Be the first to know and let us send you an email when Aadarsha Bikram Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aadarsha Bikram Singh:

Videos

Share