HeeVa

HeeVa Digital creators

बितेको समयलाई बिर्सेर अब नयाँ सुरुवात गर्नु छ,अरु सबैको साथ देखावटी रहेछ, अब केबल आफ्नो भर आफै पर्नु छ..!
23/01/2025

बितेको समयलाई बिर्सेर अब नयाँ सुरुवात गर्नु छ,
अरु सबैको साथ देखावटी रहेछ, अब केबल आफ्नो भर आफै पर्नु छ..!

08/01/2025

मैले लाखौं कोसिस गर्दा पनि मेरो बगैंचामा नसरेको 🌹फुल अरु कसैको करेसाबारि मा आफै उम्रेछ..🌹😀✌️❤️‍🩹🌹

07/01/2025

जसले तपाईलाई बुझेका छन् उसलाई बुझाउनै पर्दैन ।
जो तपाईलाई बुझ्न चाहान्दैन्न तपाईले टाउको फुटाए नि बुझ्दैन्न । ✨💔

29/12/2024

राधा जस्तै भएकी छु कृष्ण रूक्मिणीकाे हाे भन्ने थाहा हुदा हुँदै पनि अथाहा माया गरिरहने❤️‍🩹

28/12/2024

Beauty is cheap but character is expensiv❤️ watch is cheap but time is expensive❤️

27/12/2024

सुन्दरता साँचो प्रेममा हुन्छ, रूपमा होईन।

21/12/2024

तिमी पछि मलाई कुनै सपना देख्नु छैन, तिमी नै त हौ मेरो हजारौं सपनाको पुर्णबिराम.!🫶❤️‍🩹🫡

21/12/2024

🥀🌸

लाखौं प्रयास पछि थाहा भयो कि अलिकति साथ त भाग्यले पनि दिनु पर्ने रहेछ 😥😥  😥 May God give you strength to persevere
19/12/2024

लाखौं प्रयास पछि थाहा भयो कि अलिकति साथ त भाग्यले पनि दिनु पर्ने रहेछ 😥😥 😥
May God give you strength to persevere

16/12/2024

❣️❣️

07/12/2024

नारी एउटा फुल हो सजाउन सक्छौ भने मात्र टिप्ने आट गर....🥺🥺

07/12/2024

तिम्रो बारेमा लेखु पनि खै के लेखु पापी
तिम्रो झुटो मायाले मेरो पुरै जिन्दगी
तहस नहस भएको छ😔😥

02/12/2024

यदि तिम्रो याद मेटाउने इरेजर भए रिन काढेर भएपनि किनेर मेटाउथे 🥺।।

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when HeeVa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share