Agri Twits

Agri Twits समसामयिक ज्ञानको लागि
Page like follow गर्नु होला

Ctevt मा अध्यनरत विद्यार्थी कलेजको रुपैयाँ तिर्न न सकेर विदेश यात्रा --बाध्यता र परिवारको जिम्मेवारीको बोझले पिडा सहदै अ...
23/11/2023

Ctevt मा अध्यनरत विद्यार्थी कलेजको रुपैयाँ तिर्न न सकेर विदेश यात्रा --
बाध्यता र परिवारको जिम्मेवारीको बोझले पिडा सहदै अनुहारमा झूठो मुस्कान बोकी बिदेशी यात्रा सफल होस्।
Students rights

गरिबी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध साझा रुपमा लडौँ
हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

कफी दिवस विशेष महत्त्वपुर्ण जानकारी ।"कफी क्षेत्रको प्रवर्द्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन"भन्न...
17/11/2023

कफी दिवस विशेष महत्त्वपुर्ण जानकारी ।
"कफी क्षेत्रको प्रवर्द्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन"
भन्ने मूल नाराका साथ १९ औं राष्ट्रिय कफी दिवस मनाइयाे ।

16/11/2023

संसारमा आमा बुवा मात्र यस्तो व्यक्ति हुन जसलाई आखा चिम्लेर विस्वास गर्न सकिन्छ !❤️

नेपालमा पनि हिउँ पर्ने र धेरै चिसो हुने जिल्लाहरुमा आलु, बन्दा जस्ता तरकारीलाई यसरी नै खाल्डो खनेर गाड्ने र गर्मी मौसममा...
10/11/2023

नेपालमा पनि हिउँ पर्ने र धेरै चिसो हुने जिल्लाहरुमा आलु, बन्दा जस्ता तरकारीलाई यसरी नै खाल्डो खनेर गाड्ने र गर्मी मौसममा निकालेर खाने गरिन्छ। यो एक प्रकारको प्राकृतिक फ्रीज हो भन्दा फरक नपर्ला। बहिरको चिसोले यसरी खाल्डोमा राखेको तरकारी बिग्रन दिदैन।

नेपालमा हाल निर्जीवन बीमा कम्पनी संख्या १४ वटा
09/11/2023

नेपालमा हाल निर्जीवन बीमा कम्पनी संख्या १४ वटा

21/10/2023

जानकारि
share गरौं --- महत्त्वपूर्ण
====================
वर्तमान नेपाल कृषि अनुसन्धान परिषद ( NARC ) अन्तर्गत रहेका जम्मा ६२ station हरु:

१) नेपाल कृषि अनुसन्धान परिषद -१ वटा
२)अनुसन्धान प्रतिस्ठान -३ वटा
३) राष्ट्रिय अनुसन्धान केन्द्र कृषि(१६ वटा) पशु (४ वटा) गरी जम्मा =२० वटा
४) कृषि अनुसन्धान निर्देशनालय -६ वटा ( बाग्मती प्रदेशमा नभएको )
५) बालीबस्तु तथा पशुपंक्षि अनुसन्धान कार्यक्रम -१८ वटा
६) प्रदेशको कृषि निर्देशनालय मातहतका अन्य अनुसन्धान केन्द्रहरु जम्मा -१४ वटा

धन्यवाद

created by:- Rohan Rawat - रोहन रावत

01/10/2023

आँपमा के कारण ले Malformation हुन्छ?
1)सुल्सुले
2)ढुसी
3)दुबै
4)माइकोपलाज्मा

कृषि लोकसेवा सम्बन्धी महत्वपूर्ण जानकारी !🙏❣️• राष्ट्रिय कृषि जनगणना २०७८ सम्बन्धी जानकारी • आर्थिक सर्वेक्षण २००७९/०८० ...
27/09/2023

कृषि लोकसेवा सम्बन्धी महत्वपूर्ण जानकारी !🙏❣️
• राष्ट्रिय कृषि जनगणना २०७८ सम्बन्धी जानकारी
• आर्थिक सर्वेक्षण २००७९/०८० अनुसार कृषि सम्बन्धी जानकारी
• विविध कृषि सम्बन्धी महत्वपूर्ण जानकारी

✍️ Rohan Rawat - रोहन रावत

बिश्वकर्मा बाबाले सम्पुर्ण को कल्याण गरुन्बिश्वकर्मा पुजाको शुभकामना🌻♥️
18/09/2023

बिश्वकर्मा बाबाले सम्पुर्ण को कल्याण गरुन्
बिश्वकर्मा पुजाको शुभकामना🌻♥️

विश्वनिकेतन माविबाट तिम्ल्याहा दिदिबहिनीले लबिका, अतिका र सबिका खातुनले उत्कृष्ट ग्रेडसहित विज्ञान विषयबाट कक्षा १२ उत्त...
16/08/2023

विश्वनिकेतन माविबाट तिम्ल्याहा दिदिबहिनीले लबिका, अतिका र सबिका खातुनले उत्कृष्ट ग्रेडसहित विज्ञान विषयबाट कक्षा १२ उत्तीर्ण गरेका छन् । हार्दिक बधाई ।

CEAPRED मा भारी संख्यामा कर्मचारी माग ❣️🙏कुल माग संख्या: ३९ जना I.Sc Ag : १२ जनाB.Sc Ag: १२ जना
07/08/2023

CEAPRED मा भारी संख्यामा कर्मचारी माग ❣️🙏
कुल माग संख्या: ३९ जना
I.Sc Ag : १२ जना
B.Sc Ag: १२ जना

07/08/2023
२५००-३८००MASL को उचाइ, हुम्लामा पाइने कालो जौ आज सम्म दर्ता भएको छैन ।जसको विभिन्न औषधीय गुणहरू हुन्छन् भन्ने स्थानीयको ...
07/08/2023

२५००-३८००MASL को उचाइ, हुम्लामा पाइने कालो जौ आज सम्म दर्ता भएको छैन ।जसको विभिन्न औषधीय गुणहरू हुन्छन् भन्ने स्थानीयको मान्यता छ।

Credit: Làlit J. Thapa

कृषि तर्फका खारेज तथा पुनर्संरचना हुने निकायहरु ❣️🙏
01/08/2023

कृषि तर्फका खारेज तथा पुनर्संरचना हुने निकायहरु ❣️🙏

28/07/2023

सुपर कृषक संग फोटो खिच्नु होस् र रु ५००० सम्म नगद जित्ने मौका पाउनु होस् !
अब म पनि सुपर कृषकको प्रतियोगी नम्बर 2️⃣4️⃣ Manmohan Adhikari 🤩
तपाई छुट्नु होला है ! थप जानकारीका लागि>> https://bit.ly/3Z2520I
सुपर कृषक एप डाउनलोड गरी सहभागी हुनुहोस्!

विद्यार्थी र शिक्षकको भेट !सुर्खेत वीरेन्द्रनगर स्थित आदर्श उ.मा. विद्यालयकी शिक्षिका कल्पना बोहोरा कार्की आफ्नो नागरिकत...
18/07/2023

विद्यार्थी र शिक्षकको भेट !
सुर्खेत वीरेन्द्रनगर स्थित आदर्श उ.मा. विद्यालयकी शिक्षिका कल्पना बोहोरा कार्की आफ्नो नागरिकताको प्रतिलिपी बनाउन जि.प्र.का. सुर्खेत गएको बेला आफ्नो पुर्व विद्यार्थी सुर्य बहादुर थापालाई प्रशासकीय अधिकृतको रुपमा देखेपछि भावुक हुँदै भनिन्, "आज म सुर्खेत जिल्ला प्रशासान गएको थिए, मेरो नागरिकताको प्रतिलिपी बनाउनुपर्ने थियो, त्यहा पुगेर मलाई अपनवत्व भयो, किनकि त्यहाँ मैले नै कक्षा १२ सम्म पढाएको आफ्नो विद्यार्थी जिल्ला प्रशासकीय अधिकृत भएको देखे, सानो उमेरमा ठुलो प्रगति गरेको देख्दा एकदम खुसी लाग्यो। मेरो नागरिकताको प्रतिलिपीमा मेरै विद्यार्थीको हस्ताक्षर हुने भयो। हामी शिक्षकहरुका लागि यो भन्दा ठुलो खुसी र गर्वको कुरा अरु केहि पनि हुने रहेनछ ।" ❤️
Surkhet - सुर्खेत
Karnali Pradesh - Nepal

09/01/2023

नेपालको वातावरणमा लामो समय सम्म रहिरहने बिषादी कुन हुन्?
क) कार्बोमेट
ख) अर्गानोक्लोरिन
ग) अर्गानोफोस्फेट
घ) माथिका सबै

08/01/2023

कति जनाको समूह सबैभन्दा राम्रो हुन्छ ?
क ) १०-१५
ख ) २०-२५
ग ) १५-२५
घ ) १५-२०

सुन्तलाको बाेटहरुमा प्लाष्टिक मल्चिङ गरिदै।😍तस्बिर स्रोत: Bishnu Sharma sirस्थान: गैडाकाेट नवलपरासी।
08/01/2023

सुन्तलाको बाेटहरुमा प्लाष्टिक मल्चिङ गरिदै।😍
तस्बिर स्रोत: Bishnu Sharma sir
स्थान: गैडाकाेट नवलपरासी।

08/01/2023

✍️निजामति सेवा दिवस कहिले मनाइन्छ ?
क ) भाद्र १५
ख ) भाद्र २२
ग ) फाल्गुन १५
घ ) फाल्गुन २२

05/01/2023

✍️yellow Drogan disease लाई अर्को कुन नाम ले चिनिन्छ?
A)HLB
(B)जापानीज रोग
(C)ग्रीनिङ रोग
(D)A र C दुबै

05/01/2023
05/01/2023

✍️कुन प्रधानमन्त्रीको पालामा नेपालमा योजनाबद्ध कार्यक्रमको प्रारम्भ भएको हो ?
क ) मात्रिका प्रसाद कोइराला
ख ) सुर्य बहादुर थापा
ग ) टंक प्रसाद आचार्य
घ ) मरिचमान श्रेष्ठ

05/01/2023

✍️प्याजको मुल बिउको पृथकता दुरि कति हो?
A)1000
B)500
C)1600
D)2000

04/01/2023

ले नि message गर्न छोड्यो यो
अर्काको girlfriend को त भरै नहुने के!!!

04/01/2023

रास्ट्रीय चिया निती कहिले स्वीकृत भएको थियो?
क ) वि सं २०५२
ख ) वि सं २०५५
ग ) वि सं २०५७
घ ) वि सं २०६०

04/01/2023

AMIS के सङग सम्बन्धित छ ?
1) रोग व्यवस्थापन
2) जलवायु परिवर्तन
3) किरा व्यवस्थापन
4)खाद्य सुरक्षा

04/01/2023

✍️तलका मध्य कुन तेलहन बाली होइन?
A)तोरि
B)रायो
C)भट्टमास
D)none

03/01/2023

कोरिया पठाएको भन्दै बिराटनगर
पठाउने एक झापाली मुलपानी बाट पक्राउ
| त्यसका बाजे दलाल 😁

गजेडी माध्यमिक विद्यालयमा कर्मचारी आवस्यकता !!
03/01/2023

गजेडी माध्यमिक विद्यालयमा कर्मचारी आवस्यकता !!

भारत बाट पेट्रोल/डिजल को मूल्य बढेर आएपनि नेपाल आयल निगमले अहिले पेट्रोल/डिजलको भाउमा केही परिवर्तन नगर्ने भएको छ। निगमल...
01/01/2023

भारत बाट पेट्रोल/डिजल को मूल्य बढेर आएपनि नेपाल आयल निगमले अहिले पेट्रोल/डिजलको भाउमा केही परिवर्तन नगर्ने भएको छ। निगमले अहिले पनि धेरै ऋण तिर्न बाँकी छ।

01/01/2023

रेशम किराले काँचुलि फेर्ने प्रकृया लाई के भनिन्छ ?
1) hatching
2) molting
3) feeding
4) rearing

दु:खद कहानी: थाइल्यान्ड सिमाना नजिक कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पा...
30/12/2022

दु:खद कहानी: थाइल्यान्ड सिमाना नजिक कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हाम फाल्नु अघि परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए। जसमा उनले आफ्नो छोरालाई भनेका छन: सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधै सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु ।

अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’ लभ यु छोरा ।' 😥💔

30/12/2022

बालेनले काठमाण्डौँ हल्लाए,
हर्केले धरान हल्लाए! अनि तपाईंको मेयरले के हल्लाउँदै छन?

न्युनतम समर्थन मुल्य(Minimum support price)=============================
30/12/2022

न्युनतम समर्थन मुल्य(Minimum support price)
=============================

😔💖😌
28/12/2022

😔💖😌

28/12/2022

😌💖😔

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Agri Twits posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like