Christ Centered Podcast

Christ Centered Podcast Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Christ Centered Podcast, TV Channel, Surkhet.

30/01/2024

यदि म ख्रीष्टमा छु भने यो यसकारणले हो कि परमेश्वरले मलाइ संसारबार्ट निकालेर ख्रीष्टलाई दिनुभयो । आर.सी. स्प्रोल

मानिस परमेश्वरबाट लुक्न चाहान्छ कारण उ पापमा फसेको छ । त्यसकारण उसले पवित्र र धर्मि  परमेश्वरको सामना गर्नु नपरोस भनेर उ...
19/01/2024

मानिस परमेश्वरबाट लुक्न चाहान्छ कारण उ पापमा फसेको छ । त्यसकारण उसले पवित्र र धर्मि परमेश्वरको सामना गर्नु नपरोस भनेर उहाँको अस्तित्वलाई इन्कार गर्छ । - निशान घर्ति

येशू ख्रीष्टको जन्म कुनै दुर्घटना थिएन । यो त परमेश्वरको अनन्तको योजना थियो, जब आदम र हब्बा पापमा फसे तब परमेश्वरले तिनि...
19/12/2023

येशू ख्रीष्टको जन्म कुनै दुर्घटना थिएन । यो त परमेश्वरको अनन्तको योजना थियो, जब आदम र हब्बा पापमा फसे तब परमेश्वरले तिनिहरु माझ पहिलो पटक येशू ख्रीष्टको बारेमा उद्दारको सुसमाचार सुनाउनुभयो । जुन सुसमाचार पहिलो पटक आदम र हब्बाले सुन्न पाए । निशान घर्ति

ख्रीष्टमस यो हो कि परमेश्वरले आफू विरुद्ध विद्रोह गरी अपराधी ठहरिएर देश निकाला भएका अपराधी प्रजामाथी कृपा देखाई क्षमा गर...
18/12/2023

ख्रीष्टमस यो हो कि परमेश्वरले आफू विरुद्ध विद्रोह गरी अपराधी ठहरिएर देश निकाला भएका अपराधी प्रजामाथी कृपा देखाई क्षमा गरी फर्काइ ल्याउन आफ्नै पूत्रलाई ति प्रजा माझ पठाएको आनन्दको सुसमाचार हो । - निशान घर्ति

ख्रीष्टमस मनाउन कहिले देखी शूरु गरियो ? साथै ख्रीष्टमसको अर्थ के हो ?
15/12/2023

ख्रीष्टमस मनाउन कहिले देखी शूरु गरियो ? साथै ख्रीष्टमसको अर्थ के हो ?

ईश्वरशास्त्र सम्बन्धी प्रश्नहरुलाई नेपालीभाषामा नै उत्तर पाउने गरी पा. सुरज कासुलालाई प्रश्न भन्ने हामीले प्रश...

क्रूस बोक्नुहुने येशू ख्रीष्टले उहाँको पछि आउनेहरु लाई क्रूस बोक्नको निम्ति आह्वान गर्नुहुन्छ । किनभने चेला त्यही जो आफ्...
12/12/2023

क्रूस बोक्नुहुने येशू ख्रीष्टले उहाँको पछि आउनेहरु लाई क्रूस बोक्नको निम्ति आह्वान गर्नुहुन्छ । किनभने चेला त्यही जो आफ्नो गुरु हिडेको बाटोमा हिड्छ । - निशान घर्ति

आलोचनात्मक प्रतिकृया : Suraj Kasula
10/11/2023

आलोचनात्मक प्रतिकृया : Suraj Kasula

जोशूवा हिमालय : आलोचनात्मक प्रतिकृया । Rohit Thapa | Sadhu Sundar Silvanas | Silvanas Tamang |

01/11/2023

ईश्वरशास्त्र सम्बन्धी प्रश्नहरुलाई नेपालीभाषामा नै उत्तर पाउने गरी पा. सुरज कासुलालाई प्रश्न भन्ने हामीले प्रश...

31/10/2023

रिफरमेशन वास्तवमा के को बारेमा थियो ?


सुधारको दिन अर्थात रिफरमेशन डे किन महत्वपूर्ण छ ?
31/10/2023

सुधारको दिन अर्थात रिफरमेशन डे किन महत्वपूर्ण छ ?

ईश्वरशास्त्र सम्बन्धी प्रश्नहरुलाई नेपालीभाषामा नै उत्तर पाउने गरी पा. सुरज कासुलालाई प्रश्न भन्ने हामीले प्रश...

सुधारको चहकिला अग्रदूतहरू र नक्षत्रहरू जसले सुधारतर्फको बाटोमा मार्टिन लुथरलाई मद्दत गरे ।
30/10/2023

सुधारको चहकिला अग्रदूतहरू र नक्षत्रहरू जसले सुधारतर्फको बाटोमा मार्टिन लुथरलाई मद्दत गरे ।

क्रूस परमेश्वरको अनुग्रहको एक महिमामय कार्य थियो, जसद्धारा पिताले पूत्रलाई पूर्ण सन्तुष्टी दिनको लागी आज्ञा दिनुभयो, ताक...
30/10/2023

क्रूस परमेश्वरको अनुग्रहको एक महिमामय कार्य थियो, जसद्धारा पिताले पूत्रलाई पूर्ण सन्तुष्टी दिनको लागी आज्ञा दिनुभयो, ताकी पापीहरुलाइ परमेश्वरको न्यायको बलिदान विना बचाउन सकियोस । - आर.सी.स्प्रोल

सुसमाचारका दुई मुख्य कामहरु ।
27/10/2023

सुसमाचारका दुई मुख्य कामहरु ।

सुसमाचारका दुईवटा मुख्य कामहरु | Suraj Kasula | Christ Centered Podcast |

सुधारवादी मार्टिन लुथरको जीवन र विरासत साथै उनका धर्मशास्त्रीय कार्यहरू ।
26/10/2023

सुधारवादी मार्टिन लुथरको जीवन र विरासत साथै उनका धर्मशास्त्रीय कार्यहरू ।

सुधारवादी मार्टिन लुथरको जीवन र विरासत साथै उनका धर्मशास्त्रीय कार्यहरू | Suraj Kasula |Reformation|

क्रिश्चियन सुधारतर्फको बाटो : युरोपमा किन मार्टिन लुथर ? | सुधारको आवश्यक किन  पर्यो ?
24/10/2023

क्रिश्चियन सुधारतर्फको बाटो : युरोपमा किन मार्टिन लुथर ? | सुधारको आवश्यक किन पर्यो ?

क्रिश्चियन सुधारतर्फको बाटो : युरोपमा किन मार्टिन लुथर ? | सुधारको आवश्यक किन पर्यो ? |

24/10/2023

Covenant Theology र Dispensational Theology विच के भिन्नता छ ? साथै हाल इस्राएल र हमास सितको युद्द सित यो कसरी सम्बन्धित छ ?
पूरा भिडियो : https://youtu.be/plm3kgEIY0k?si=Ej9OczYaUlo9X8N1

Covenant Theology र Dispensational Theology विच के भिन्नता छ ? साथै हाल इस्राएल र हमास सितको युद्द सित यो कसरी सम्बन्धित...
23/10/2023

Covenant Theology र Dispensational Theology विच के भिन्नता छ ? साथै हाल इस्राएल र हमास सितको युद्द सित यो कसरी सम्बन्धित छ ?

ईश्वरशास्त्र सम्बन्धी प्रश्नहरुलाई नेपालीभाषामा नै उत्तर पाउने गरी पा. सुरज कासुलालाई प्रश्न भन्ने हामीले प्रश...

23/10/2023

सुसमाचारको रक्षा गरौ । Suraj Kasula
©Video Credit : Gospel conference nepal

22/10/2023

निस्तार चाड पुरानो करार र नयाँ करारको समयसँग कसरी सम्बन्धित छ ?
पूरा भिडियो : https://youtu.be/gqKgcUAcbiI?si=Csc0UiTZiFP4cZyf

चर्च सदस्यता भनेको के हो ? अनि प्राचिन मण्डलीमा कसरी अभ्यास गरिएको थियो ?
13/10/2023

चर्च सदस्यता भनेको के हो ? अनि प्राचिन मण्डलीमा कसरी अभ्यास गरिएको थियो ?

ईश्वरशास्त्र सम्बन्धी प्रश्नहरुलाई नेपालीभाषामा नै उत्तर पाउने गरी पा. सुरज कासुलालाई प्रश्न भन्ने हामीले प्रश...

निस्तार चाड पुरानो करार र नयाँ करारको समयसँग कसरी सम्बन्धित छ ?
05/10/2023

निस्तार चाड पुरानो करार र नयाँ करारको समयसँग कसरी सम्बन्धित छ ?

ईश्वरशास्त्र सम्बन्धी प्रश्नहरुलाई नेपालीभाषामा नै उत्तर पाउने गरी पा. सुरज कासुलालाई प्रश्न भन्ने हामीले प्रश...

संगती त्यो होइन जहाँ दुई जना विश्वासीहरु भेटघाट गर्छन, तर संगती त्यो हो जब दुई जना विश्वासीहरु भेटघाट गर्छन अनी येशू ख्र...
05/10/2023

संगती त्यो होइन जहाँ दुई जना विश्वासीहरु भेटघाट गर्छन, तर संगती त्यो हो जब दुई जना विश्वासीहरु भेटघाट गर्छन अनी येशू ख्रीष्टको बारेमा कुराकानी गर्छन । - पावल डेभिड वासर

क्रूस चाहीँ हाम्रो महान योग्यताको चिन्ह होइन बरु हाम्रो महान भ्रष्टताको चिन्ह हो । हामी यति दुष्ट थियौ कि हामीलाई बचाउन ...
01/10/2023

क्रूस चाहीँ हाम्रो महान योग्यताको चिन्ह होइन बरु हाम्रो महान भ्रष्टताको चिन्ह हो । हामी यति दुष्ट थियौ कि हामीलाई बचाउन सक्ने एउटा मात्र उपाय भनेको केवल परमेश्वरले आफ्नो पुत्रलाई सम्पूर्ण क्रोधको शक्तीले कुच्याउनु थियो, जुन हाम्रो भागमा पथ्र्यो। - पावल डेभिड वासर Paul David Washer - Heartcry Missionary Society

सिद्धान्तले विभाजन गर्छ, तर सिद्धान्तले एकताबद्ध पनी गर्छ, यसले परमेश्वरको सत्यमा उत्सव मनाउने मानिसहरुको हृद्धयलाई एकसा...
17/09/2023

सिद्धान्तले विभाजन गर्छ, तर सिद्धान्तले एकताबद्ध पनी गर्छ, यसले परमेश्वरको सत्यमा उत्सव मनाउने मानिसहरुको हृद्धयलाई एकसाथ बाँध्छ । - आर.सि.स्प्रोल

यदि तपाईले ख्रीष्टलाई बचाउने र छुटकारा दिने थुमाको रुपमा स्वीकार गर्नुभएन भने तपाईले उहाँलाई निल्ने सिंहको रुपमा सामना ग...
01/09/2023

यदि तपाईले ख्रीष्टलाई बचाउने र छुटकारा दिने थुमाको रुपमा स्वीकार गर्नुभएन भने तपाईले उहाँलाई निल्ने सिंहको रुपमा सामना गर्नुहुनेछ । जसले लखेट्दछ अनी निल्दछ । -स्टेभ लोसन

किन आज नेपाल झूटा शिक्षाको लागी उर्वर भूमि बन्दै गइरहेको छ ? सिद्धान्त र मण्डली अभ्यास एकअर्काको परिपूरक र सहयात्री हुनु...
31/08/2023

किन आज नेपाल झूटा शिक्षाको लागी उर्वर भूमि बन्दै गइरहेको छ ? सिद्धान्त र मण्डली अभ्यास एकअर्काको परिपूरक र सहयात्री हुनुपथ्र्यो साथै एकले अर्कोलाई सघाउनुपथ्र्यो, तर नेपाली मण्डलीहरुले सिद्धान्तलाई भन्दा बढी अभ्यासलाई महत्व दिएको कारणले सिद्धान्त ओझेलमा प¥यो, जसको कारणले गर्दा नेपाल झूटो शिक्षाको लागी उर्वर भूमि बन्दै गइरहेको छ । यदि हामीले बाइबलिय सिद्धान्तहरु सिकाउदैनौ र प्रचार गर्दैनौ भने झूटा चर्चहरुले ख्रीष्टको साँचो चर्चलाई एकदिन अवश्य पनी उछन्नेछ । -पा.सुरज कासुला

आर्मिनिज्म र क्याल्भिनिज्म विच के भिन्नता छ ?
30/08/2023

आर्मिनिज्म र क्याल्भिनिज्म विच के भिन्नता छ ?

ईश्वरशास्त्र सम्बन्धी प्रश्नहरुलाई नेपालीभाषामा नै उत्तर पाउने गरी पा. सुरज कासुलालाई प्रश्न भन्ने हामीले प्रश...

क्रूस वेदी थियो, जसमा प्रधान पूजाहारी येशूले आफ्नै रगत त्यसमा छर्कनुभयो, जसले हाम्रो पापको प्रायश्चित गरिदियो। यो बलिदान...
29/08/2023

क्रूस वेदी थियो, जसमा प्रधान पूजाहारी येशूले आफ्नै रगत त्यसमा छर्कनुभयो, जसले हाम्रो पापको प्रायश्चित गरिदियो। यो बलिदानले परमेश्वरको आउने क्रोध बाट हामीलाई बचाउछ किनभने ख्रीष्ट नै बलिदान र बलि चढाउने पूजाहारी हुनुहुन्छ । - पा.सुरज कासुला

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Christ Centered Podcast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other TV Channels in Surkhet

Show All