Raman Bista

Raman Bista नया नया भिडियो

20/11/2023

आज ज्यान हस्पिटल मा आबुधाबी

सोह्र लाख उठाएर ठेकेदार बेपत्ता, विद्यालय भवन अलपत्र प्रदेश, कर्णाली दैलेख गोरखापत्र अनलाइन १७ वैशाख २०८०, आइतबार ४ हप्त...
29/05/2023

सोह्र लाख उठाएर ठेकेदार बेपत्ता, विद्यालय भवन अलपत्र
प्रदेश, कर्णाली दैलेख

गोरखापत्र अनलाइन
१७ वैशाख २०८०, आइतबार
४ हप्ता पहिले
दैलेख समाचारदाता

दैलेख, वैशाख १७ गते । महाबु गाउँपालिका –३, बासीस्थित भगवती आधारभूत विद्यालयको चारकोठे भवन एक वर्षदेखि अलपत्र छ। ठेकेदारले आधा काम गरी १६ लाख रकम लिएर भागेपछि विद्यालय भवन निर्माण अलपत्र परेको हो। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष ०७८/७९ मा चारकोठे भवन निर्माणका लागि पुस महिनामा सम्झौता भएको थियो।

विद्यालयकै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको लापरबाहीका कारण विद्यालय भवन अलपत्र परेको स्थानीयले बताएका छन्। विद्यालय व्यवस्थापन समितिले स्थानीय ठेकेदारलाई भवन निर्माणको जिम्मा दिएको थियो। सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख भीमप्रसाद पोखरेलले गत आर्थिक वर्षमा चारकोठे विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन भएको र त्यसैअनुसार विद्यालयलाई १६ लाख पेस्की दिएको जानकारी दिनुभयो।

उहाँले विद्यालय भवन निर्माणका लागि पेस्की दिएको भए पनि विद्यालयले पेस्की फर्स्योट नगरी भवन अलपत्र पारेको बताउनुभयो। उहाँले विद्यालयलाई पेस्की रकम फर्स्योट र विद्यालयको भवन निर्माण गर्न ताकेता गरिएको बताउनुभयो। भगवती आधारभूत विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष विष्णुसिंह मल्लले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको लापरबाहीका कारण विद्यालय भवन अलपत्र परेको दाबी गर्नुभयो। उहाँले अभिभावकलाई जानकारी नदिएर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले ठेकेदारलाई काम गर्न लगाएको र ठेकेदारले पेस्कीबापत दिएको १६ लाख रुपियाँ लिएर काम अलपत्र पारेको आरोप लगाउनुभयो। उहाँका अनुसार १६ लाख बराबरको काम पनि भएको छैन। डीपीसी गरेर पिल्लर उठाएर सेटिङको सामान जोडेर अलपत्र पारिएको छ।

भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक भण्डारीले ठेकेदारलाई विश्वास गरेर १६ लाख भुक्तानी गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीयलाई कामको जिम्मा दिएका हौँ, काम नगरेपछि ताकेता गरेका छौँ। बाँकी फ्रिज भएको रकम मागका लागि सामाजिक विकास मन्त्रालयसँग माग गर्ने योजनामा छौँ।”

29/05/2023

न्याय हरायको मेरो देस पाउदैनन सुरक्षा गर्न गयका सुरक्षाकर्मी पाउदैनौ न्याय

29/05/2023
29/05/2023

भूमिकला पौडेल काठमाडौं : इन्टरसेक्सनालिटी अर्थात “अन्तरच्छेदिय अभियानका निम्ति पुलको निर्माण तथा परियोजना प्र....

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when Raman Bista posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Raman Bista:

Videos

Share


Other Social Media Agencies in Surkhet

Show All

You may also like