Shiva Aryal

Shiva Aryal Do good Be good.

09/06/2024

OMG: कति Cute नानु हो ❤️

08/06/2024

माया त नजिकमा भन्दा टाढा मा झन गाडा हुनेरहेछ !!!

Black Day of History: आज जेठ १९ गते दरबार हत्या काण्ड घटेर राज परिवारको वंशनाश भएको कालो दिन !🙏  #हार्दिक_श्रद्धाञ्जली
01/06/2024

Black Day of History: आज जेठ १९ गते दरबार हत्या काण्ड घटेर राज परिवारको वंशनाश भएको कालो दिन !🙏 #हार्दिक_श्रद्धाञ्जली

भगवानले शिरमा हात राखिदिएपछि मान्छेले खुट्टा तानेर केहि हुदैन !श्री गणेशाय नम:
01/06/2024

भगवानले शिरमा हात राखिदिएपछि
मान्छेले खुट्टा तानेर केहि हुदैन !
श्री गणेशाय नम:

31/05/2024

बस् तिमी हरेस नखानु, तिम्रो हरेक सुख दूखमा सधै साथ दिने भगवान हुनुहुन्छ 🙏

28/05/2024

प्रार्थना गर्नुहोस् पर्खनुहोस् र विश्वास गर्नुहोस् राम्रो दिनहरू आउँदैछन् l

नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको आज बिसेष दिन “ गणतन्त्र दिवस “को शुभ अवसरमा सम्पुर्ण नेपाली आमा बुबा...
28/05/2024

नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको आज बिसेष दिन “ गणतन्त्र दिवस “को शुभ अवसरमा सम्पुर्ण नेपाली आमा बुबा ,दाजु भाई, दिदीबहिनीहारुमा हार्दिक मंगलमय शुभकामन व्यक्त गर्दछु 🙏🙏

23/05/2024

Dharap 🥱

23/05/2024

बुद्धको जस्तै मन बनाउनुहोस 🙏 बुद्ध जयन्तीको सम्पुर्णलाई शुभकामना 🥀🥀

बुद्ध जयन्तीको शुभकामना 😍 सबै नकारात्मकता त्यागेर आन्तरिक शान्ति र सकारात्मकतालाई अँगाल्ने शक्ति मिलोस्।
23/05/2024

बुद्ध जयन्तीको शुभकामना 😍 सबै नकारात्मकता त्यागेर आन्तरिक शान्ति र सकारात्मकतालाई अँगाल्ने शक्ति मिलोस्।

21/05/2024

अल्पत्र छ जिन्दगी तर गन्तव्य भने, लामो छ थाहा छैन कति बेला के हुन्छ।

20/05/2024

सरकारकाे नजर यता कहिले पुग्ने ?

19/05/2024

मुस्कुराकै देख्छु दुखी निकै कम हुन्छन जहिले दबाउछन रोग निडर हरदम हुन्छन, यदि त्यग नै हेर्ने हो भनी आज भगवान दोस्रो होलान मेरा बा त प्रथम हुन्छन..!!😞😔
बाबा❤️

19/05/2024

जब आफू अफ्ट्यारो अबस्था मा भइन्छ तेस्तो अबस्थामा कसैको साथ पाइदैन ।🙏

19/05/2024

आमा बालाई सुख दिन के छोरा नई हुनु पर्छ ..?🥺

आज एकादशी। उपवास बस्नुहोला। आज दिनभरि सके पानी मात्र खाने, नसके फलफुल खाने , चिया कफी पनि खान सकिन्छ। सूर्यास्त भएपछि लस...
19/05/2024

आज एकादशी। उपवास बस्नुहोला।
आज दिनभरि सके पानी मात्र खाने, नसके फलफुल खाने , चिया कफी पनि खान सकिन्छ।
सूर्यास्त भएपछि लसुन, प्याज, माछा, मासु नभएको साधा सात्विक भोजन गर्ने।

19/05/2024

कमजोर भएको मनलाई शक्ति दिनुस् भगवान्

तिम्रो बाबा संग तिमी लाईस्कुलको गेट सम्म छोड्न मोटरसाइकल नहोला ,तिमि लाई हरेक बिहान लिन आउने र बेलुकाघर सम्म छोड्न जाने ...
18/05/2024

तिम्रो बाबा संग तिमी लाई
स्कुलको गेट सम्म छोड्न मोटरसाइकल नहोला ,

तिमि लाई हरेक बिहान लिन आउने र बेलुका
घर सम्म छोड्न जाने स्कुल को पहेलो बस नहोला !!

तर तिमि ले उच्चारण गर्ने "क" र पहेलो बस चढेर स्कुल जाने ले उच्चारण गर्ने "क" को रुप रङ्ग उहीँ हो !❤️

अहिले सामाजिक सञ्जालमा MBBS पढ्न इन्डिया बाट नेपाल आएकी विद्यार्थीले चिया बेच्ने गरेको निकै Viral छ। उनी बिहान २ बजे उठे...
18/05/2024

अहिले सामाजिक सञ्जालमा MBBS पढ्न इन्डिया बाट नेपाल आएकी विद्यार्थीले चिया बेच्ने गरेको निकै Viral छ। उनी बिहान २ बजे उठेर विभिन्न किसिमका चिया बेच्ने गर्छिन् । समयको सदुपयोग गरेर चिया बेचेर आफ्नो खर्च निकाल्ने, र अब भविष्यमा पनि नेपालमै Doctor बनेर नेपालीहरूलाई सेवा गर्ने र नेपालमै केही सम्भावना देखेको उनी बत्ताउँछिन् ।

18/05/2024

भगवान चित्रमा होइन चरित्रमा बस्नुहुन्छ, त्यसैले आफ्नो आत्मालाई मन्दिर बनाउनुहोस!!!

17/05/2024

😂

17/05/2024

निक्कै मन छोयो आफ्नो बाबा क्यानसर संग लडिरहेको बेला छोराले मनोबल दिदै 💞😥
भेलोरमा उपचाराधीन क्यान्सर पिडीत
आफ्नो बाबा निक्कै निराश बन्न थालेपछि छोराले बाबाको आत्माबल बढाउन गीत गाउदै...😢
स्वास्थ लाभको कामना बाबा हजुर 😢😢

17/05/2024
17/05/2024

कसैलाई भन्न नसकेको कुरा तपाईंको अगाडि भन्दै रोएको छु भगवान,खुट्टा तान्ने र रिस गर्ने पछि लागि राछन छिट्टै सफल बनाईदिनु है।🕉️❤️

16/05/2024

तपाईसंग पैसा छ,तपाई मान्छे हाे
पैसा छैन तपाईं केही पनि हैन ।🥹❤

Address

Sunwal

Alerts

Be the first to know and let us send you an email when Shiva Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiva Aryal:

Videos

Share


Other Digital creator in Sunwal

Show All