Siraha Grow

Siraha Grow थप समाचारका लागि गर्नुहोस् Siraha Kal tak

सिरहा नगरपालिका सिरहाका सामाजिक परिचालक अन्जय कुमार यादवको मिति २०८१/१/२४ गते सोमवारका दिन असमायिक रुपमा स्वर्गारोहण भएक...
06/05/2024

सिरहा नगरपालिका सिरहाका सामाजिक परिचालक अन्जय कुमार यादवको मिति २०८१/१/२४ गते सोमवारका दिन असमायिक रुपमा स्वर्गारोहण भएकोले निज मृतकको आत्माको चिर शान्तिको सम्वेदना व्यक्त गर्दै भोली मिति २०८१/१/२५ गते मंगलवारका दिन सिरहा नगरकार्यपालिका र यस कार्यालयको मातहतमा रहेका वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका कार्यालयहरु पूर्ण रुपमा बन्द गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ । साथै कार्यालय बन्दको कारण सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमा याचना गर्दछौ ।

नेपाल रेल्बे भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गरिने ।जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द हुने । ...
04/05/2024

नेपाल रेल्बे
भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गरिने ।
जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द हुने । थप जानकारीको लागि सूचना हेर्नू होस ।

24/04/2024
    नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गत पर्ने कल्याणपुर  सडक खण्डको सडक विस्तार तथा न...
22/04/2024


नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रको कार्यक्षेत्र अन्तर्गत पर्ने कल्याणपुर सडक खण्डको सडक विस्तार तथा निर्माण कार्यको लागि विद्युतीय संरचना पोल, तार, ट्रान्सफर्मरहरु सार्नुपर्ने भएको हुदाँ उक्त कार्यको लागी मिति २०८१।०१।१० देखि २०८१।०१।१५ गते सम्म बिहान ९ बजे देखि दिउसो ५ बजे सम्म कल्याणपुर फिडरबाट बिधुत सप्लाई हुने ठाउँहरुमा विद्युत सेवा अवरुद्ध हुने ।

19/04/2024

#भोजपुरी अभिनेत्री अछरा सिंह लहान एक्सपो-२०८० मा कार्यक्रम समापन गरी आफ्नो देश भारत फर्किने क्रममा हुलाकी राजमार्गमा रहेको सिरहा ट्राफिक प्रहरीहरु सगँ रमाइलो गर्दै ।
,

14/04/2024

Siraha salhesh mela

10/04/2024

छिन्नमस्ता मन्दिर सप्तरी

मधेश प्रदेशमा २०८१ सालमा मधेश सरकारबाट हुने ८ दिन बिदाको विवरण
09/04/2024

मधेश प्रदेशमा २०८१ सालमा मधेश सरकारबाट हुने ८ दिन बिदाको विवरण

09/04/2024

डिलीवरी बॉय निकला भाई

पासवान समाज सिरहा द्रोरा यहि मिति २०८१ साल शल्हेश मेला को अवसर मा बाहिर बाट आउने भगतजन हरु लाई बैशाख  १ गते राती र २ गते...
07/04/2024

पासवान समाज सिरहा द्रोरा यहि मिति २०८१ साल शल्हेश मेला को अवसर मा बाहिर बाट आउने भगतजन हरु लाई बैशाख १ गते राती र २ गते बिहान सुत्ने र नि:शुल्क खाना अनि औषधि को व्यवस्था गरिने छ ।।
स्थान:-सिरहा च.मा.बि.स्कुल को भित्र
२०८१ बैशाख १ गते र २ गते
समय:- बैशाख १ गते साझ ७:०० बजे देखि
बैशाख २ गते बिहान ९:०० बजे देखि
आयोजक:-
पासवान समाज सिरहा

05/04/2024

येस्तो ड्राइभिङ हेर्नुहोस

निर्माण  सम्पन्न भएर उद्घाटन नहुँदै भासिएको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला पुलको पुनर्निर्माण हुँ...
31/03/2024

निर्माण सम्पन्न भएर उद्घाटन नहुँदै भासिएको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला पुलको पुनर्निर्माण हुँदै । तस्बिर :

31/03/2024
30/03/2024

सर्वोत्तम सिमेन्ट शेयर होल्डर😂😂😂😂😂😂

27/03/2024

सिरहा औरही गागन् खोला आबस्ता हेर्नु है

23/03/2024

बेरोजगार की मजबुरी

सिरहा बजारको विभिन्न तर्फको सडक फराकिलो गरिदैको दृष्य ।
20/03/2024

सिरहा बजारको विभिन्न तर्फको सडक फराकिलो गरिदैको दृष्य ।

15/03/2024
15/03/2024

Lockdown ki यादे पल,😂😂😂😂

13/03/2024

- Children Grow Up Believing What They See "

13/03/2024

मेवा

Address

Siraha
Siraha

Telephone

+9779842856412

Website

Alerts

Be the first to know and let us send you an email when Siraha Grow posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siraha Grow:

Videos

Share