नेकपा (एमाले) भगवानपुर गाउँपालिकाले आयोजना गरेको दशै, तिहार, छठ र समाचकेवा पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा आफना मन्तव्य राख्दै नेकपा एमाले मधेश प्रदेश ईन्चार्ज तथा नेकपा एमाले स्थायी कमिटी सदस्य मान्नीय सासंद लिलानाथ श्रेष्ठ ।
नेकपा (एमाले) भगवानपुर गाउँपालिकाले आयोजना गरेको दशै, तिहार, छठ र समाचकेवा पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव तथा भगवानप्र गापा अध्यक्ष उग्रनारायण यादवक ।
लहान नगरपालिाकाका प्रमुखको कदमको बिरोधमा यसरी ओर्लिए किसानहरु
लहान नगरपालिकाले एमाले संग गरेको सहमति मसी नसुक्दै उलड.्गन गरेपछि
खुट्टी नहरलाई ढलमा परिणत गर्ने योजना रोक्ने सहमती पछि, र्निणय सुनाउदै सिचाई डिभीजनका ईन्जीनीयर ।
भगवानपुर गाउँपालिकाद्धारा वाडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु ।
गोलबजारको पुरान्डी दमारको बोरिङमा के आयो ?
गिट्टी वालुवा उत्खननमा लहान नगरपालिकाले रोक लगाए पछि मजदुरहरुको आक्रोस ।
गोलबजार नगरपालिकाको पत्रकार सम्मेलनमा पालिका जनप्रतीनिधिले के भन्ने त ?
गोलबजार नगरपालिकाद्धारा पत्रकार सम्मेलन ।
गोलबजार नगरपालिका वडा नं. ९ र १० को सिचाई, कृषि, खानेपानी र पूर्वाधार विकासको वारेमा स्थानीय नागरीक र नगर प्रमुख श्याम श्रेष्ठ ।
धनगडी माई नगरपालिका वाडा नंं.११ मा देखिएको खानेपानीको विषयमा वाडाअध्यक्ष र स्थानीय के भन्छन् ?
वन दिवसको उपलक्ष्यमा मुतनी सामुदायिक वन र वावाजी खोला सामुदायीक वनको आयोजनामा वन क्षेत्रमा वृक्षा रोपन कार्यक्रम ।
वन र सामुदाय विचको अन्तर सम्बन्धके छ ?
स्थानीय निकायमा एक पटक प्रवेश गरेपछि सालौ साल वसेर त्यहीबाट अवकासहुन्छ । सरुवाको प्रवाधान नहुँदा स्थानीय निकायमा भ्रष्टचारी र कर्मचारीको ददागरीको अखडा र वढुवा नहुँदा कर्मचारीलाई सास्ती जस्ता एन नियमको वारेमा स्थानिय संचालन ऐन सम्बन्धी संसदमा प्रशन उठउँदै हुनुहुन्छ, माननीय सांसद राजेन्द्र प्रसाद चौधरी ।
वालवीवाह न्यूनीकरणका लागि र वालवालीका माथि भैरहेको शारीरिक र मान्सीक हिंसा न्यूनीकरणका लागि विद्यालयको वातावरण कस्तो हुनुपर्छ ।
मुक्तिनेपालको सहयोग र मीता एफ.एम.द्धारा उत्पादीत कार्यक्रम सम्वाद ।