Hello..मिर्चैया नगरपालिका

  • Home
  • Nepal
  • Siraha
  • Hello..मिर्चैया नगरपालिका

Hello..मिर्चैया नगरपालिका Hello...मिर्चैया नगरपालिका

समाजिक सुरक्षा  तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण योजना सम्बन्धि नव निर्बाचित जनप्रतिनिधि तथा  वडा सचिवहरु लगाय...
08/07/2022

समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण योजना सम्बन्धि नव निर्बाचित जनप्रतिनिधि तथा वडा सचिवहरु लगायत कम्प्युटर अपरेटरहरुको लागि लागि अभिमुखिकरण तथा तालिम कार्यक्रम २०७९

जानकारी
05/07/2022

जानकारी

समयमै घटना दर्ता गरौ l
04/07/2022

समयमै घटना दर्ता गरौ l

यस नगरपालिकाको पंजीकरण शाखाद्वारा आयोजना गरिएको घटना दर्ता शिविर मा साथ र सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति धेर...
04/07/2022

यस नगरपालिकाको पंजीकरण शाखाद्वारा आयोजना गरिएको घटना दर्ता शिविर मा साथ र सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति धेरै धेरै धन्यबाद तथा आगामी दिनहरुमा पनि यसरिनै सहयोग र साथ गर्नुहुनेछ भनेर आशा गर्दछौ l

मिर्चैया नगरपालिकाको कृषि शाखाको आयोजनामा १९ औ राष्ट्रीय धान दिवश नगर प्रमुख श्रवण कुमार यादव ज्यु , नवनिर्वाचित जनप्रति...
30/06/2022

मिर्चैया नगरपालिकाको कृषि शाखाको आयोजनामा १९ औ राष्ट्रीय धान दिवश नगर प्रमुख श्रवण कुमार यादव ज्यु , नवनिर्वाचित जनप्रतिनिधि र नगरको कर्मचारी हरु सहित धान रोपाइँ को कार्यक्रम सम्पन्न गरियो l साथै अन्नदाता सम्पूर्ण किसान श्रमिकवर्ग सवैमा १९ औ राष्ट्रीय धान दिवशको शुभ-कामना ❤️❤️

राष्ट्रिय धान दिवसको धेरै धेरै शुभकामना ll
29/06/2022

राष्ट्रिय धान दिवसको धेरै धेरै शुभकामना ll

स्वास्थ्य सेवामा अग्रसर हुदै मिर्चैया नगरपलिका
28/06/2022

स्वास्थ्य सेवामा अग्रसर हुदै मिर्चैया नगरपलिका

This video contains the details for the status of Health sector in Mirchaiya Municipality. As we have already started the CEONC facilities in Mirchaiya Munic...

विकासको पथमा मिर्चैया नगरपालिका
28/06/2022

विकासको पथमा मिर्चैया नगरपालिका

This videos are very helpful for the person who wanted to know all the information regarding the local governance

पोखरी तथा हाटबजार ठेक्का सम्बन्धि शिलबन्दी बोलपत्र
28/06/2022

पोखरी तथा हाटबजार ठेक्का सम्बन्धि शिलबन्दी बोलपत्र

आज मिति २०७९/०३/०९ गते बिहीवार का दिन यस मिर्चैया नगरपालिकाको ९औं नगर सभा (खुला शत्र) को अविस्मरणीय झलकहरु ।।
23/06/2022

आज मिति २०७९/०३/०९ गते बिहीवार का दिन यस मिर्चैया नगरपालिकाको ९औं नगर सभा (खुला शत्र) को अविस्मरणीय झलकहरु ।।

मिर्चैया नगरपालिकाकाे आयुर्वेद शाखा द्वारा आयोजित ८ औं अन्तर्राष्ट्रिय योग दिवस काे अवसर मा  रक्तदान गर्दै कर्मचारी साथी...
21/06/2022

मिर्चैया नगरपालिकाकाे आयुर्वेद शाखा द्वारा आयोजित ८ औं अन्तर्राष्ट्रिय योग दिवस काे अवसर मा रक्तदान गर्दै कर्मचारी साथीहरू l

जानकारीको लागि ।।
19/06/2022

जानकारीको लागि ।।

यस मिर्चैया नगरपालिकामा पुनः दोस्रो पटक विजय हुनुभएका नगर प्रमुख श्री श्रवन कुमार यादव तथा नगर उप-प्रमुख श्री जिबछी देवि...
14/06/2022

यस मिर्चैया नगरपालिकामा पुनः दोस्रो पटक विजय हुनुभएका नगर प्रमुख श्री श्रवन कुमार यादव तथा नगर उप-प्रमुख श्री जिबछी देवि साह ज्यु लाई सूचना प्रविधी शाखाका कर्मचारीहरुद्वारा स्वागत तथा सम्मान गरियो । ।
मिति : २०७९/०२/३१

बैदेशीक रोजगारमा जना लाई अब राष्ट्रिय परिचय पत्र अनिबार्य नपर्ने  सुचना सम्बन्धमा l
14/06/2022

बैदेशीक रोजगारमा जना लाई अब राष्ट्रिय परिचय पत्र अनिबार्य नपर्ने सुचना सम्बन्धमा l

13/06/2022
जग्गाको स्वामित्व, दर्ता श्रेस्ता,फिल्डबुक प्रमाणित लगायतका विषयमा ३५ दिने सुचना
10/06/2022

जग्गाको स्वामित्व, दर्ता श्रेस्ता,फिल्डबुक प्रमाणित लगायतका विषयमा ३५ दिने सुचना

यस मिर्चैया नगरपालिकाका नव निर्वाचित नगर प्रमुख, नगर उप-प्रमुख, सदस्यज्यु हरुलाई खुसियाली तथा हर्ष उमंगका साथ कार्यालयमा...
23/05/2022

यस मिर्चैया नगरपालिकाका नव निर्वाचित नगर प्रमुख, नगर उप-प्रमुख, सदस्यज्यु हरुलाई खुसियाली तथा हर्ष उमंगका साथ कार्यालयमा स्वागत गर्दै ।।

मिर्चैया नगरपालिकाको नगर प्रमुख श्री श्रवन कुमार यादव तथा नगर उप-प्रमुख जिवछी देवी साहज्यु पुनः निर्वाचित हुनुभएकोमा मिर...
20/05/2022

मिर्चैया नगरपालिकाको नगर प्रमुख श्री श्रवन कुमार यादव तथा नगर उप-प्रमुख जिवछी देवी साहज्यु पुनः निर्वाचित हुनुभएकोमा मिर्चैया नगरपालिकाको कार्यालय तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।।

20/05/2022

मिर्चैया नगरपालिका मेयर, उपमेयर, वड़ा अध्यक्ष निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना।
मेयर:-श्रवन कुमार यादव
उपमेयर:- जिबछी देवी साह
१. वड़ा अध्यक्ष:- रूपेश कुमार महतो
२. वड़ा अध्यक्ष :- हरेराम श्रेस्ठ
३. वड़ा अध्यक्ष :- पवित्री देवी
४. वड़ा अध्यक्ष :- दिलीप सिंह
५. वड़ा अध्यक्ष :- प्रदीप साह
६. वड़ा अध्यक्ष :- राम प्रकाश महासेठ
७. वड़ा अध्यक्ष :- राम दयाल ठाकुर
८. वड़ा अध्यक्ष :- विश्वेस्वर यादव बिर बहादुर
९. वड़ा अध्यक्ष :- दिनेश मंडल
१०. वड़ा अध्यक्ष :- संजय साह
११. वड़ा अध्यक्ष :- चंद्रदिप यादव
१२. वड़ा अध्यक्ष :- माने यादव

सामाजिक सुरक्षा वितरण सम्बन्धि सुचना ll
19/05/2022

सामाजिक सुरक्षा वितरण सम्बन्धि सुचना ll

प्रभु बैंक ,सनराईज बैंक ,सिदार्थ बैंक मार्फत आ.व ०७८/७९ तेस्रो किस्ताको सामाजिक सुरुक्षा भत्ता वितरण निम्न मितिमा   भएको...
18/05/2022

प्रभु बैंक ,सनराईज बैंक ,सिदार्थ बैंक मार्फत आ.व ०७८/७९ तेस्रो किस्ताको सामाजिक सुरुक्षा भत्ता वितरण निम्न मितिमा भएको हुँदा आ-आफ्नो वार्ड मा जानकारी गराई दिनु हुन अनुरोध छ l

परिचय खुल्ने कुनै पनि कागजातबाट मतदान गर्न पाउने
11/05/2022

परिचय खुल्ने कुनै पनि कागजातबाट मतदान गर्न पाउने

वडा न. ५,७ र १२ को सामाजिक सुरक्षा आ.व. २०७८/०७९ को तेस्रो किस्ता निम्न बमोजिमको गते मिति बाट वितरण  गरिने व्यहोरा सम्पु...
09/05/2022

वडा न. ५,७ र १२ को सामाजिक सुरक्षा आ.व. २०७८/०७९ को तेस्रो किस्ता निम्न बमोजिमको गते मिति बाट वितरण गरिने व्यहोरा सम्पुर्णमा जानकारीको लागि अनुरोध छ ।

कर्मचारी खटनपटन सम्बन्धमा
05/05/2022

कर्मचारी खटनपटन सम्बन्धमा

सामाजिक सुरक्षा भत्तालाई अझै छितो र छरितो बनाउनलाई आज मिर्चैया न.पा तथा  सानिमा बैंक मिर्चैया बिच सम्झौता गरियो ।
25/04/2022

सामाजिक सुरक्षा भत्तालाई अझै छितो र छरितो बनाउनलाई आज मिर्चैया न.पा तथा सानिमा बैंक मिर्चैया बिच सम्झौता गरियो ।

25/04/2022

मतदान शिक्षा l l
सहि तरिकाले भोट हालौ , आफ्नो जनप्रतिनिधि आफै चुनौ l
श्रोत : निर्वाचन आयोग, नेपाल

25/04/2022

सही तरिकाले मतदान गरौ l l
श्रोत : निर्वाचन आयोग, नेपाल

25/04/2022

स्थानीय तह सदस्य निर्वाचन. २०७९ का सबै चरण तथा प्रक्रियामा लैंगिक तथा समावेशिता
श्रोत : निर्वाचन आयोग, नेपाल

कार्यवाहक वडा अध्यक्ष सम्बन्धमा l
24/04/2022

कार्यवाहक वडा अध्यक्ष सम्बन्धमा l

नव वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना ll
13/04/2022

नव वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामना ll

व्यक्तिगत घटना दर्ता सप्ताह सफल पारौं lआफ्नो स्थायी वडा कार्यालयमा गई घटना दर्ता गरौ /गराऔ l
11/04/2022

व्यक्तिगत घटना दर्ता सप्ताह सफल पारौं l
आफ्नो स्थायी वडा कार्यालयमा गई घटना दर्ता गरौ /गराऔ l

निमन्त्रणा !      निमन्त्रणा !!         निमन्त्रणा !!!
05/04/2022

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!

03/04/2022

वैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना सप्ताह मनाउ l

कार्यालय सहयोगीको अन्तिम नतिजा प्रकाशन गरिएको बारे ।
23/03/2022

कार्यालय सहयोगीको अन्तिम नतिजा प्रकाशन गरिएको बारे ।

कार्यालय सहयोगी को लागि विज्ञापन प्रकाशित गरिएको बारे l
06/03/2022

कार्यालय सहयोगी को लागि विज्ञापन प्रकाशित गरिएको बारे l

सामाजिक सुरुक्षा भत्ता दर सम्बन्धमा l
28/02/2022

सामाजिक सुरुक्षा भत्ता दर सम्बन्धमा l

वार्ड ५,७,१२ को  बालपोषण  भत्ता बितरण सम्बन्धमा l
27/02/2022

वार्ड ५,७,१२ को बालपोषण भत्ता बितरण सम्बन्धमा l

वडा न. १२ को लागि बिशेष जानकारी lसा.सु. भत्ता आ.व. २०७७/७८ को तेस्रो चौमासिक तथा आ.व. २०७८/०७९ को दोस्रो त्रैमासिक भत्ता...
20/02/2022

वडा न. १२ को लागि बिशेष जानकारी l
सा.सु. भत्ता आ.व. २०७७/७८ को तेस्रो चौमासिक तथा आ.व. २०७८/०७९ को दोस्रो त्रैमासिक भत्ता निम्न गते मिति बाट वितरण हुने व्यहोरा अनुरोध छ l

Address

Siraha

Website

Alerts

Be the first to know and let us send you an email when Hello..मिर्चैया नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like