मतस्य विकास केन्द्र लाहान (सिराहा)
कृषिसामग्री कम्पनि लिमिटेड लाहानमा खाधमल पूर्णरुपमा नआइदिदा कृषकलाई सास्ती !!
ईलाका प्रशास कार्यालय लाहानमा नागरिकता प्रमाणपत्रलिन सेवाग्राहीलाई सास्ती !!
लाहान अन्तरगतका सडक हरुको दुर्दशा !!
सिराहाको औरही गाउँपालिका!!
सिराहाको कल्याणपुर नगरपालिका अन्तरगतपर्ने इटारी पर्साही खेलमैदान!!
सिराहाको कल्याणपुर नगरपालिकाको इटारी प्रसाही बिशेस रिपोर्ट ।
रहमुल लहान २१असार सिरहाको नवराजपुर गाउँपालिकाले भ्रष्टाचार नियन्त्रण गर्न भौतिक संरचना गुणस्तर नाप्ने मेशिन सन्चालनमा ल्याएका छन।
आफ्नो सस्कृति लाई उजागर गर्दै थारु समाज!!
रहमुल लहान १९ असार लहान -ठाडी सडक खण्ड १ हप्ता भित्र सहज हुने पक्का। जनगुनासो समयमा सम्बोधन गरेकोमा निर्माण ब्यसायी इन्जिनियर राजीब साह लाई धेरै धेरै धन्यवाद। सडक स्तर उन्नति कार्यमा निर्माण व्यावसायिको सम्पुर्ण शक्ति प्रयोग भएको देखियो। यस सडकमा गाडीको चाप अत्यधिक रहेको कारण काम गर्न समस्या भैरको छ। कमसेकम रातीको समयमा पनि सवारी साधन न चलाउन ठेकेदार कम्पनिको अनुरोध।
रहमुल लहान १९ असार सिरहाको लहान न.पा.२३ तिलेबोनामा बलान नदि आफ्नो धार परिवर्तन गर्दैछ। नदिको यो उपदरब बाट दर्जनौं बस्ती र खेती योग्य जमिन बगरमा परिनत हुने खतरा। समुदाय भन्छन भोट लिने समय मात्रै नेता कि जनधनको क्षती रोक्ने पनि नेता। बडो संबेदनसिल प्रस्थिती आएको छ।गाउँ गाउँमा जग्राम बस्न थाले गाउँलेहरु के हुने हो थाहा छैन।
हेमप्रसाद पासवान अशाढ़ 19
जन्मको आधारमा नागरिकता लिनेसेवा ग्राही को घुइचो इलाका प्रशासन कार्यलय लहानमा !!
खानेपानी शाखा कार्यालय लाहान सिराहा
रहमुल लहान १८ असार सिरहाको लहान ३ बलान नदि छेउमा रहेको राज देवी ड्राइभिङ्ग सेन्टर (स्कुलमा) जग्गा धनीले १०:० बर्षका लागि गरेका समझौता ५ बर्षमा जबर्जस्ती खाली गराउन लागेको सेन्टर संचालक रामानन्द यादवकोको आरोप। हाम्रो टिम घटना सम्बन्धि सत्य तथ्य बुझ्न प्रयास गरिदै तथा जग्गा धनी भेट्न पनि खोज्दै।
रहमुल लहान १८ असार सप्तरीको सुरुङ्गा नगरपालिकाको कदमाहा बजारमा एन एम बि बैंकको अगाडी समाजिक सुरक्षा भत्ता बुझ्न जेष्ठनागरिकको कष्टकर भिड। बिहान ६:० बजे देखि उपस्थित भिडलाई न त भोक प्यासको चिन्ता न त बर्षाको प्रवाह रहेको देखिएको छ। कति दु:ख पिडा छ बुढेसकालका बुवाआमाहरुलाइ बाँकी भिडियोमा।
रहमुल लहान १८असार प्रधान सम्बादाता बिनोद मण्डल आफ्ना टिम सहित सगरमाथा चौधरी आन्खा अस्पताल लहानमा प्रशासन प्रमुख अभिशेख रोशन संग। अन्तर्राष्ट्रिय स्तरमा सेवा दिई रहेका अस्पतालमा देशी ६०% र बिदेशी ४०% लाई भरपर्दो, सुलव र सस्तो सेवा दिई रहेको डाक्टर रोशन द्वारा जानकारी प्राप्त भएका छन।
जे.एस मुरारका क्याम्पस गेटअगाडीको बाटो लाहान !!सिराहा
नेपाल बिधुत प्राधिकरण शाखा लाहान
धनगढीमाई नगरपालिका वडा न.11
किशानको हकहितमा पहिलो उदाहरण बन्दै बर्यारपट्टी गाउँपालिका अद्यक्ष शन्तोष महतो