“उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” भन्ने मुल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुलीद्धारा आइतबार सिन्धुलीमाडीमा आयोजित १० औँ राष्ट्रिय उद्योग दिवस–२०८१ विशेष कार्यक्रममा कार्यालय प्रमुख धु्रव प्रसाद ढकाल कार्यक्रमका वक्ताहरुले उठाएका प्रश्न र सवाललाई सम्बोधन गर्नुहुँदै ।
@topfans
सिन्धुली उद्योग वाणिज्य संघको आक्रोस उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुलीसँग । संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले कार्यालय प्रमुख धु्रव प्रसाद ढकालसँग आँखा जुधाएरै भन्नुभयो, “उद्योगी, व्यवसायीको रक्षक नै भक्षक हुनु हुँदैन ।”
“उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” भन्ने मुल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुलीले आइतबार सिन्धुलीमाडीमा आयोजना गरेको १० औँ राष्ट्रिय उद्योग दिवस–२०८१ विशेष कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले राख्नु भएको मन्तव्य जस्ताको त्यस्तै ।
@@followers@@top fans
सिन्धुलीको दोभानटारमा बन्द भएको जुनारको जुस उद्योग संचालनमा ल्याउन सबैले पहल गरौं, उद्योग, व्यवसायको विकास र विस्तार गरि यहीँ रोजगारी सिर्जना गरेर युवा पलायन रोकौ– उपप्रमुख शान्ता कार्की ।
“उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि” भन्ने मुल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुलीले आइतबार सिन्धुलीमाडीमा आयोजना गरेको १० औँ राष्ट्रिय उद्योग दिवस–२०८१ विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति, सिन्धुलीकी उप–प्रमुख शान्ता कार्कीले भन्नुभयो :
Shanta Karki #Sindhuli #sarbadasanchar
सिद्धबाबा मन्दिरको दर्शन गर्नुहोस् :
प्रख्यात सिद्धबाबा मन्दिर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ४ च्याउकोट डाँडामा अवस्थित छ । यस मन्दिरमा पूजाअर्चना गर्नाले आफूले चिताएको कुरा पुग्ने जनविश्वास समेत रहेको छ।
लोप हुँदै गएको बर्की नाच
दनुवार जागरण समिति, सिन्धुलीद्वारा कमलामाई नगरपालिका-१४ चन्दनपुरमा आयोजित बर्की एकादशी पर्व तथा छैठौं सास्कृतिक महोत्सवमा दनुवार समुदायका स्थानीय कलाकारहरु बर्की नाच प्रस्तुत गर्दै । पछिल्लो समय लोप हुँदै गएको यस नाचको संरक्षणमा जोड दिनु आवश्यक छ ।
दुधाैली नगरपालिका दनुवार जागरण समिति दनुवार जागरण समिती, महोत्तरी शाखा सिन्धुली झुङगा दुधौली नगरपालिका कमलाखोज दनुवार समाज Manoj Danuwar रजहन दनुवार समुदायको संस्कृति झलक दनुवार समाज दुधौली-४ पचरुखी, सिन्धुली दनुवार दनुवार Dinesh Danuwar कमलामाई नगरपालिका, सिन्धुली - Kamalamai Municipality Sindhuli दुधौली न्युज Following Love @topfans Radhika Budhathoki FL Studio
सिन्धुली कलाघरका कलाकारहरुको बेजोड प्रस्तुती "शिरमा फेटा कसी, हम्सिक महान पर्व हजुर बर्की एकादशी"
सिन्धुली, २७ कात्तिक २०८१ (सर्वदा सञ्चार) :
दनुवार जागरण समिती, सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका-१४ चन्दनपुरमा मंगलबार भएको दनुवार समुदायले विशेषगरि मनाउने बर्की एकादशी पर्व तथा छैटौं सास्कृतिक महोत्सवमा सिन्धुली कलाघरका कलाकारहरुको बेजोड प्रस्तुति "शिरमा फेटा कसी, हम्सिक महान पर्व हजुर बर्की एकादशी"
Radhika Budhathoki दनुवार जागरण आवाज दनुवार जागरण समिति कमलाखोज दनुवार समाज दनुवार जागरण समिती, महोत्तरी शाखा दनुवार दिग्दर्शन दनुवार समाज दुधौली-४ पचरुखी, सिन्धुली सिन्धुली झुङगा दुधौली नगरपालिका दुधौली न्युज दुधाैली नगरपालिका
गाई तिहारमा गाईको पुजा
१७ कार्तिक २०८१ (सर्वदा सञ्चार)
गाईतिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिएको छ। किसानले आफ्ना गोठमा बाधेँका गाईको विधिपूर्वक पूजा गरी खानेकुरा खान दिएका छन् ।
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक वि
मरेपनि सँगै, बाँचेपनि सँगै भन्ने मान्छे नै जाली रहेछन् : प्रचण्ड
#sarbadasanchar #Sindhuli
पिठ्युँमा दाउराको भारी
@topfans Following Love
सरकारको एक सय दिनको प्रगति विवरण सार्वजनिक
#बुधबार ७ कार्तिक २०८१ I am with KP OLI I am With KP Oli I support K.P Oli
पाक्यो धान, सिन्धुलीका किसानलाई काट्ने चटारो ।
भिडियो : सोमनाथ बराल @topfans Radhika Budhathoki