Jiban Magar

Jiban Magar Love the nature

पाउ देखि शिरसम्म निकाली बल😀अनि मात्र बजाउ है मादल 🤔😁😁सन्सारको सबै भन्दा ठूलो मादल ..😱😱 #कलाघरसिन्धुली  #सन्सारकैठुलोमादल...
11/12/2024

पाउ देखि शिरसम्म निकाली बल😀
अनि मात्र बजाउ है मादल 🤔😁😁
सन्सारको सबै भन्दा ठूलो मादल ..😱😱
#कलाघरसिन्धुली #सन्सारकैठुलोमादल #सिन्धुली

राष्ट्रिय झन्डा 🇳🇵हरेक कर्म, सोच, मिहिनेत, समय मेरो प्यारो नेपाल देशको लागि समर्पित रहोस्; शुभ बिहानी, शुभ दिन        #क...
09/12/2024

राष्ट्रिय झन्डा 🇳🇵
हरेक कर्म, सोच, मिहिनेत, समय मेरो प्यारो नेपाल देशको लागि समर्पित रहोस्; शुभ बिहानी, शुभ दिन #कलाघरसिन्धुली

08/12/2024

पैतालामा काडा विज्नु नै जीवन हो, छातीमा फूल चढाउँदा त जीवन सकिन्छ; सुभ बिहानी सुभ दिन। 💐
सिन्धुली कला घर ❤️ #कलाघरसिन्धुली

🚩View Point - Sindhuli Kala Ghar आज मंसिर २२ गते शनिवार सम्पूर्णमा अवलोकनको लागि हार्दिक अनुरोध राष्ट्रिय कला सङ्ग्रहालय...
07/12/2024

🚩View Point - Sindhuli Kala Ghar
आज मंसिर २२ गते शनिवार सम्पूर्णमा अवलोकनको लागि हार्दिक अनुरोध राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कला घरमा।
स्थान: कमलामाई नगरपालिका वडा नं.३ चपौली ( एतिहासिक सिन्धुली गढी देखि - ५ km )
#कलाघरसिन्धुली

Good Morning 🌄; Gaurishankhar Himal 🏔️ from Sindhuli Kala Ghar🇳🇵
04/12/2024

Good Morning 🌄; Gaurishankhar Himal 🏔️ from Sindhuli Kala Ghar🇳🇵

02/12/2024

ए तिम्रो पो सपनी आइदिन्छ😊; सुभ बिहानी, सबै दिन शुभ रहोस्।
📍Sindhuli Kala Ghar ( Chapauli )
#कलाघर

आज सनिबार 🙆अध्ययन अबलोकनको लागि कलाघर पाल्नुहुने बिद्यालयहरु बङ्श गोपाल मा बि हेटौडा , प्रगतिशिल माबि धामीडुमरिया कनपा 1...
30/11/2024

आज सनिबार 🙆
अध्ययन अबलोकनको लागि कलाघर पाल्नुहुने बिद्यालयहरु बङ्श गोपाल मा बि हेटौडा , प्रगतिशिल माबि धामीडुमरिया कनपा 10, सुर्य माबि बागमती गापा मकवानपुर, जनजागृती माबि भिमान सम्पुर्ण बिद्यालय परिवार प्रती हार्दिक आभारी छौ । #कलाघरसिन्धुली

श्री बङ्श गोपाल मा बि हेटौडा आज कलाघरमा 🙏सिङ्गो बिद्यालय परिवार प्रती हार्दिक आभारी छौ 🙏 #कलाघरसिन्धुली
30/11/2024

श्री बङ्श गोपाल मा बि हेटौडा आज कलाघरमा 🙏
सिङ्गो बिद्यालय परिवार प्रती हार्दिक आभारी छौ 🙏
#कलाघरसिन्धुली

30/11/2024

🌅सुभ बिहानी ; फलामबाट बनेका कला ठूला कित्ली र गिलास छेउमै चिया खादै सिन्धुली कला घर परिवार😊
#कलाघर

Good Morning_              -Gaurisankhar🗻
21/12/2023

Good Morning_
-Gaurisankhar🗻

03/08/2023

Sindhuli KalaGhar❤️

Address

Sindhuli Gadhi
Sindhuli

Alerts

Be the first to know and let us send you an email when Jiban Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share