Sindhuli Guyz 0.1

Sindhuli Guyz 0.1 Sabaile share and subscribe gardinus haitw ��

14/06/2022

Work out time 🤨😂

Sabai jana le share ra subscribe gardinus 🙏🧡💕 ani page lai like  gardinu hola🙏
23/05/2022

Sabai jana le share ra subscribe gardinus 🙏🧡💕 ani page lai like gardinu hola🙏

JUSTICE FOR REJINA BAINI !इटहरीको Blooming Lotus English Secondary School मा पढ्ने १५ वर्षीय किशोरी प्रिन्सिपलबाट पटक पट...
22/05/2022

JUSTICE FOR REJINA BAINI !
इटहरीको Blooming Lotus English Secondary School मा पढ्ने १५ वर्षीय किशोरी प्रिन्सिपलबाट पटक पटक बलात्कृत भइन् । उनको कहानी पनि सुस्मिताको भन्दा कम छैन ।

९ कक्षामा पढ्दा उनी होस्टेल बस्थिन । होस्टेलमा नै उनी बिरामी भएकोले प्रिन्सिपलले अस्पताल लाने नाममा होटेल लगेर नशालु पदार्थ खुवाएर बलात्कार गर्छन् र भिडियो खिच्छन् ।

त्यही भिडियो देखाएर १५ वर्षकी किशोरीलाई स्कुलको अफिस, होस्टेल, बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, जताततै जबरजस्ती करणी गर्छन् ।

उनलाई बिदाको बेलामा पनि घर जान दिँदैन र होस्टेलमा नै राख्छ । उनको आफ्नो कुरा साथीभाइलाई पनि सुनाउँछिन् तर उनको कुरामा कसैले पनि विश्वास गर्दैनन् ।

कसैले साथ नदिएपछि उनले २ पटकसम्म आत्महत्या गर्ने कोसिस गरिन् तर भाग्यले उनी त बाचिन् तर न्याय भने पाइनन् । यो घटना पनि २०७१/७२ को हो । अहिले सुस्मिताको लागि सबै एकजुट भएको देखेपछि आफ्नो आवाज उठाएकी हुन् । के हामी उनलाई साथ नदिने ??

© nisha oli

Address

Milanchowk,Sindhuli
Sindhuli

Alerts

Be the first to know and let us send you an email when Sindhuli Guyz 0.1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Video Creators in Sindhuli

Show All