रिना साउँद Rina saud

रिना साउँद Rina saud नेपालको डोटीबाट सबैमा नमस्कार
(54)

24/02/2024
26/12/2023

good morning friends

टल्कायाको फुलि, लायाको ढाकाको चोलो, टल्कायाको फुलि ।यति चाडै भुली जिन्दकि बिताउली भन्थी, यति चाडै भुली ।।good morning fr...
21/12/2023

टल्कायाको फुलि, लायाको ढाकाको चोलो, टल्कायाको फुलि ।
यति चाडै भुली जिन्दकि बिताउली भन्थी, यति चाडै भुली ।।
good morning friends

 #तपाईंको एक शेयरले कसैको परिवारमा खुशी फर्कन सक्छ ।-==================दिल्लीमा नेपाली किशोरी फेला परेको सूचना, सुरक्षित...
09/12/2023

#तपाईंको एक शेयरले कसैको परिवारमा खुशी फर्कन सक्छ ।
-==================
दिल्लीमा नेपाली किशोरी फेला परेको सूचना, सुरक्षित छिन्।
नाम - सिर्जना राना मगर
बर्ष - करीब २० बर्ष
बुवा - महादेव राना मगर
आमा-कान्छी माया राना मगर
दिदी-सुमित्रा राना मगर
भाइ - सुमन राना
ठेगाना - भरतपुर, चितवन बताएको र यी बालिका हाल भारतको दिल्लीमा सुरक्षित आवास गृहमा राखिएको छ।उनलाई चिन्नुहुने महानुभाव वा परिवारले KIN India मा सम्पर्क गर्नुहोला ।
दिल्लीको लागि संम्पर्क नं:
Naveen Joshi +919958413944
नेपालको लागि सम्पर्क नं:
Indra Raj Bhattarai +9779851060588
Bhattarai Indra Raj

22/10/2023

मनपरे शेयर गर्नुहोला।।

 ेयर_गरिदिनुहोला । घरपरिवार सम्म पुगोस् ।सुचना            सुचना             सुचना                                       ...
26/05/2023

ेयर_गरिदिनुहोला । घरपरिवार सम्म पुगोस् ।
सुचना सुचना सुचना दिमागी सन्तुलन ठीक नभएको नाम सोध्दा बिर बहादुर बोहरा भन्ने मानिस पुर्नवास नगरपालिका वडा नं ९ अन्तर्गतको चौकीमा रहेकोले चिन्नुहुने महानभाव हरुले तुरुन्त ईलाका प्रहरी कार्यालय पुर्नवासमा सम्पर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ । सेवा नै धर्म हो।

03/05/2023

ेयर_गरि_सहयोग_गरौ ।
आफ्नो घर पहाड (सिमार) बताउने नेपाली किशोरी भारतमा भेटिएकी छिन। उनको परिवार सम्म पुरयाउन एक शेयर गरिदिनुहोला ।

03/05/2023

शेयर गरि सहयोग गरौ ।

19/01/2023

गाउँले नाच । एक लाईक गरिदिनुहोला ।।

हृदयविदारक भिडियो बाह्र तल्लाबाट हाम फाल्नुअघि छोरालाई यस्तो भनेका रहेछ्न
30/12/2022

हृदयविदारक भिडियो
बाह्र तल्लाबाट हाम फाल्नुअघि छोरालाई यस्तो भनेका रहेछ्न

सक्दो शेयर गरी नानीको आफन्तसम्म पुर्‍याउन सहयोग गरिदिनुहोला।बालिका फेला परेको सम्बन्धमा:-***************************** आ...
29/12/2022

सक्दो शेयर गरी नानीको आफन्तसम्म पुर्‍याउन सहयोग गरिदिनुहोला।
बालिका फेला परेको सम्बन्धमा:-
*****************************
आज मिति २०७९।०९।१४ गते बेलुका २०:१५ बजेको समयमा जिल्ला कञ्चनपुर पु.न.पा ५ टिसिएन चोक स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा नामथर वतन खुल्न नआएकी बोल्न नसक्ने बर्ष अन्दाजी १२/१३ की यो बालिका फेला परेकी हुदा चिन्नुहुने महानुभावहरुले निजको आफत्न समेतमा जानकारी गराई यस ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा (९८५८७९०४०५) सम्पर्क गराई सहयोग गरी दिन हुन अनुरोध गरिएको छ ।
Apo Tribhuwanbasti

बर्दियाको गरिब परिवारमा ठूलो बज्रपात
26/12/2022

बर्दियाको गरिब परिवारमा ठूलो बज्रपात

आदरणीय दर्शकवृन्द नमस्कार आज हामी बर्दिया जिल्ला मधुवन नगरपालिका वडानम्बर ९ स्थीत सर्मिला बिकको घरमा आईपुगेका .....

29/11/2022

good night friends

Address

Silgadhi-Doti

Telephone

+9779749509468

Website

Alerts

Be the first to know and let us send you an email when रिना साउँद Rina saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रिना साउँद Rina saud:

Videos

Share


Other Silgadhi-Doti media companies

Show All

You may also like