Kharo Online

Kharo Online online news portal News for all

10/01/2024

गायिका समीक्षा अधिकारीले गीत गाउँदा पल शाहको नामको हुटिङ भएपछि....

10/01/2024

यो हो नि डान्स भनेको.. तपाईँलाई कस्तो लाग्यो??

08/01/2024

सर्लाहीको बरहथवामा प्रहरीको गो लि लागी मृ त्यु जय शंकर साहको पार्थिव शरीर अ न्त्ये ष्टि को लागि लगिँदै
Video :- Suraj Sony

07/01/2024

बरहथवा घ टनामा सहमति: मृ तक साहको नाममा प्रादेशिक अस्पतालको नामकरण, गो ली चलाउने प्रहरीलाई कार बाही, यस्ता छन् बरहथवा घटनाको सहमतिहरू

07/01/2024

सर्लाहीको बरहथवा जय शंकर साहको मृ त्यु भएको आज तेस्रो दिन, यस्तो बजारको पछिल्लो अवस्था, यस्तो भन्छन् आ न्दो लन कर्मी

07/01/2024

बरहथवा जय शंकर साहको मृ त्यु भएको घ टनाबारे यसो भन्छन् बरहथवा नगरपालिका ११ को वडा अध्यक्ष नवराज राई

07/01/2024

बरहथवा जय शंकर साहको मृ त्यु भएको घटनाबारे यसो भन्छन् प्रत्येक्ष दर्शी

06/01/2024

सर्लाहीको बरहथवामा प्र हरीको गो लि लागी मृ त्यु जयशंकर साहका परिवारको भनाइ एकैछिन् सुनौँ

06/01/2024

सर्लाहीको बरहथवामा प्र हरीको गो लि लागेर एक युवकको मृ त्यु भएको बिषयमा यसो मेयर कल्पना कटुवाल

06/01/2024

सर्लाहीको बरहथवामा प्र हरीको गो ली लागि मृ त्यु भएका साह परिवारको यस्तो छ माग
भिडियो :- घनश्याम सिङ

03/01/2024

केटी तीरै ध्यान.. यो बाबु को गीत कस्तो लाग्यो?

28/12/2023

आयुष र अलीज़े को सुंदर जोड़ीलाइ कसले कसले चीनू हुन्छ

10/06/2023
31/05/2023

भारत भ्रमणमा जानु अघि बाेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

Kabaddi-4 को Show Housefull | दर्शकको प्रतिक्रिया फिल्म बवाल, Tiktok मा फिल्म बाहिरिदा Dayahang तनावhttps://www.youtube....
28/05/2022

Kabaddi-4 को Show Housefull | दर्शकको प्रतिक्रिया फिल्म बवाल, Tiktok मा फिल्म बाहिरिदा Dayahang तनाव
https://www.youtube.com/watch?v=Qy8sw0FelI4&ab_channel=NawaPusta

कबड्डी हाउसफूल ।। टिकटकमा फिल्म बाहिरिदा दयाहाङ राई तनावमा : फिल्म हेर्दा माबाइल बाहिर ननिकाल्नुस् ।। फिल्म हेरे...

B***n Shah को अग्रताले Supporter मा नाचगान ।। Kathmandu को जनताले के भने बालेन साहलाई मेयरमा लेऊ भनेhttps://www.youtube....
26/05/2022

B***n Shah को अग्रताले Supporter मा नाचगान ।। Kathmandu को जनताले के भने बालेन साहलाई मेयरमा लेऊ भने
https://www.youtube.com/watch?v=AQd0pRSFAFo&feature=youtu.be

B***n Shah को अग्रताले Supporter मा नाचगान ।। Kathmandu को जनताले के भने बालेन साहलाई मेयरमा लेऊ भनेयदि तपाईलाई हाम्रो च्यानलको भिडि...

जब B***n Shah ले Swastima Khadka लाई तपाईंको फोटोले पनि अभिनय गर्छ भने.... https://www.youtube.com/watch?v=wnlVKrCJs38&a...
23/05/2022

जब B***n Shah ले Swastima Khadka लाई तपाईंको फोटोले पनि अभिनय गर्छ भने.... https://www.youtube.com/watch?v=wnlVKrCJs38&ab_channel=NawaPusta

यदि तपाईलाई हाम्रो च्यानलको भिडियो मन परेको छ भने लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्राईभ गर्नुभएको छ....

बरहथवा नगरपालिका का नवनिर्वाचित नगर प्रमुख कल्पना कट्वाल साथै उप-प्रमुख रामबाबु साहलाई हार्दिक बधाई तथा सफल कार्यकालको श...
23/05/2022

बरहथवा नगरपालिका का नवनिर्वाचित नगर प्रमुख कल्पना कट्वाल साथै उप-प्रमुख रामबाबु साहलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।

काठमाडौं महानगरपालिका मतपरिणाम अपडेट (12 Pm)  #2079-02-10 (10:50 AM )
23/05/2022

काठमाडौं महानगरपालिका मतपरिणाम अपडेट (12 Pm)
#2079-02-10 (10:50 AM )

23/05/2022

बरहथवा नगरपालिकाको सम्पूर्ण नव निर्वाचित जन प्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना !!!
मेयर : कल्पना कटुवाल ( एमाले )
उप मेयर : राम बाबु साह ( एमाले )
वडा न १ - राकेश सहनी ( लोसपा )
वडा न २ - चेत बहादुर राउत ( एमाले )
वडा न ३ - नन्द किशोर महतो ( काङ्ग्रेस )
वडा न ४ - कृष्ण कुमार साह ( एमाले )
वडा न ५ - शिव कुमार सिंह ( काङ्ग्रेस )
वडा न ६ - मोहम्मद अफताब आलम ( काङ्ग्रेस )
वडा न ७ - राम प्रकाश दास ( काङ्ग्रेस )
वडा न ८ - राज किशोर महतो ( एमाले )
वडा न ९ - तुलसी प्रसाद लुइटेल ( माओवादी )
वडा न १० - सर्मिला कुमारी राम ( बहुजन )
वडा न ११- नवराज राई ( काङ्ग्रेस )
वडा न १२ - रामजी राय यादब ( काङ्ग्रेस )
वडा न १३ - राजगिर दर्जी ( एमाले )
वडा न १४ - दिपेन्द्र प्रसाद यादव ( जसपा )
वडा न १५ - राम बहादुर चौधरी ( एमाले )
वडा न १६ - लक्ष्मी नारायण महतो ( एमाले )
वडा न १७ - राम बिश्वास राय ( जसपा )
वडा न १८ - अरविन्द कुमार यादव ( एमाले )

बरहथवा न.पा.5 बाट वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शिव कुमार सिंह निर्वाचित
21/05/2022

बरहथवा न.पा.5 बाट वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शिव कुमार सिंह निर्वाचित

काठमाडौं महानगरपालिका update
21/05/2022

काठमाडौं महानगरपालिका update

काठमाडौं महानगरपालिका Update

Exclusive- माईतिघरमा आन्दोलन, Manoj Pandey लाई कानून संशोधन गरेर कारवाही हुनै पर्छ भन्दै Arun Thapahttps://www.youtube.c...
21/05/2022

Exclusive- माईतिघरमा आन्दोलन, Manoj Pandey लाई कानून संशोधन गरेर कारवाही हुनै पर्छ भन्दै Arun Thapa
https://www.youtube.com/watch?v=QADxjR6Cz88&ab_channel=NawaPusta

माईतिघरमा अनौठो आन्दोलन, मनोज पाण्डेलाई कानून संशोधन गरेर भएपनि कारवाही हुनै पर्छ भन्दै अरुण थापायदि तपाईलाई हा....

भ्रष्टचारीलाई हान्नुपर्छ  Supporter काे नाचगान https://www.youtube.com/watch?v=AccqeCv75LI
19/05/2022

भ्रष्टचारीलाई हान्नुपर्छ Supporter काे नाचगान
https://www.youtube.com/watch?v=AccqeCv75LI

B***n Shah उदाय काठमाडौं बनाउन ।। Supporter काे नाचगान ।। भन्छन् यही लौरोले भ्रष्टचारीलाई हान्नुपर्छ यदि तपाईलाई हाम्रो च्या...

बरहथवा नगरपालिका वडा न.१७ का जनता समाजवादी पार्टी नेपालको छाता छापबाट ७५१ मतले रामबिस्वास राय बिजयी
19/05/2022

बरहथवा नगरपालिका वडा न.१७ का जनता समाजवादी पार्टी नेपालको छाता छापबाट ७५१ मतले रामबिस्वास राय बिजयी

बरहथवा नगरपालिकामा माओवादीकाे अग्रता कायमै मेयर-माओवादी देवानन्द महतो - १२८७एमाले कल्पना कटुवाल - ९५४लाेसपा प्रमाेद प्रस...
18/05/2022

बरहथवा नगरपालिकामा माओवादीकाे अग्रता कायमै

मेयर-
माओवादी देवानन्द महतो - १२८७
एमाले कल्पना कटुवाल - ९५४
लाेसपा प्रमाेद प्रसाद रोनियार - ५९९
कांग्रेस विगु प्रसाद चाैधरी - ५१३

उपमेयर-
माओवादी सीतादेवी माझी - १३०५
एमाले रामबाबु प्रसाद साह - ८२३
लाेसपा प्रेमशिला सिंह - ६१५
कांग्रेस गंगा दाहाल - ५२१

बरहथवा नगरपालिका वडा न. १ का साइकल छाप बाट ७७ मतले राकेश सहनी बिजयी
18/05/2022

बरहथवा नगरपालिका वडा न. १ का साइकल छाप बाट ७७ मतले राकेश सहनी बिजयी

Address

Barahathawa, Sarlahi, Barahathawa
Sarlahi

Website

Alerts

Be the first to know and let us send you an email when Kharo Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kharo Online:

Videos

Share


Other Media/News Companies in Sarlahi

Show All

You may also like