31/05/2025
रेलै सललः इब्सल सन्ज्यालको सल्यानमा लाइभ प्रस्तुती
महिनावारी स्वच्छता दिवस २०२५ को अवसरमा सिद्ध कुमाख गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा इव्सल सन्ज्यालको बबाल प्रस्तुतीः निराजन माविमा कार्यरत शिक्षक शिक्षिकाहरुको विशेष डान्स हेर्नुहोस ।
पुरै भिडियोः https://youtu.be/4N4Wo2U3Fs8