Sainamaina Samachar - सैनामैना समाचार

Sainamaina Samachar - सैनामैना समाचार सम्पूर्ण समाचारहरु एकै ठाउँ मा " सैना? सम्पूर्ण समाचारहरु एकै ठाउँ मा " सैनामैना समाचार "
(4)

तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्र भित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना तिराउने भएको छ ।
22/03/2023

तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्र भित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना तिराउने भएको छ ।

रुपन्देहीको सैनामैना २ कालिका चोकमा एउटा युवाको शव भेटिएको छ। संका को आधार मा २ जनालाई प्रहरीले पक्राउ गरे को छ।
08/03/2023

रुपन्देहीको सैनामैना २ कालिका चोकमा एउटा युवाको शव भेटिएको छ। संका को आधार मा २ जनालाई प्रहरीले पक्राउ गरे को छ।

बालिका हराएको सुचना !!!गहुगोरो वर्ण कि रातो हुट र सुरुवाल लगायकि रामापुर मा.वि  कक्षा ७ मा अध्यनरत वर्ष १३ कि बालिका मित...
13/01/2023

बालिका हराएको सुचना !!!
गहुगोरो वर्ण कि रातो हुट र सुरुवाल लगायकि रामापुर मा.वि कक्षा ७ मा अध्यनरत वर्ष १३ कि बालिका मिति २०७९/०९/२८ गते दिउँसो करिव ३:०० वजे तिर सैनामैना ५ सेरुवा अाफ्नै घर वाट साथिको मा जान्छु भनी अाफ्ना कपडा लिएर हिडेकि अाशा पान्डे नाम गरेकि वालिका हाल सम्म पनि परिवारको सम्पर्क मा नआएको हुदा कहि कतै देख्नु हुने महानुभाव हरुले नजिकैको प्रहरी चौकि वा निम्न नम्वर मा सम्पर्क गरिदिनुहुन अनुरोध छ । सम्पर्क नं ९८४७१४२८१३/९८६०७६०३४५

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डा...
25/12/2022

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङ सारिँदै ।
06/12/2022

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङ सारिँदै ।

21/11/2022

रुपन्देही क्षेत्र नम्वर २, ४ र ५ को मतगणना सुरु

21/11/2022

मुस्ताङ अन्तिम परिणाम
योगेश गौचन थकाली कांग्रेस) : ३९९२ (विजयी)
प्रेम प्रसाद तुलाचन (एमाले) : ३०७८
सुदेश गुरुङ (राष्ट्रिय स्वतन्त्र पार्टी) : ८७

सबैमा भाईटिकाको मंगलमय शुभकामना ।
27/10/2022

सबैमा भाईटिकाको मंगलमय शुभकामना ।

रुपन्देही सैनामैना ३ निवासी बर्ष ९ का सन्ताेष शर्मा (सागर) नाम गरेका बालक हिजाे २०७९ कार्तिक ९ गते बिहान १० बजे पटेका लि...
27/10/2022

रुपन्देही सैनामैना ३ निवासी बर्ष ९ का सन्ताेष शर्मा (सागर) नाम गरेका बालक हिजाे २०७९ कार्तिक ९ गते बिहान १० बजे पटेका लिन भनि घरबाट निस्केका अहिले सम्म घर नफर्केकाेले कहिकतै कसैले बालकलाई देख्नु भएको छ भने यो नम्बरमा सम्पर्क गर्नुहोला ९८४७०४८८६३ अथवा नजिकको प्रहरी कार्यलयमा खबर गरिदिनुहोला ।

17/10/2022

यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको ...
16/10/2022

सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा (एमाले) को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्...
10/10/2022

रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा (एमाले) को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

नेकपा एमाले नेता घनश्याम भुसालले पार्टी छाडेको घोषणा गर्नुभएको छ ।
08/10/2022

नेकपा एमाले नेता घनश्याम भुसालले पार्टी छाडेको घोषणा गर्नुभएको छ ।

दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपा...
01/10/2022

दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।
घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिँदा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

24/09/2022

देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ ।

संविधान दिवसको सबैमा शुभकामना 🇳🇵
19/09/2022

संविधान दिवसको सबैमा शुभकामना 🇳🇵

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
16/09/2022

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

बुटवल १३ बेलवासमा  दुर्घटना हुदा , माेटर साईकलमा सवार २ जनाकाे घटनास्थलमै दुखद निधन !!थप जानकारी आउन बाकी !
31/08/2022

बुटवल १३ बेलवासमा दुर्घटना हुदा , माेटर साईकलमा सवार २ जनाकाे घटनास्थलमै दुखद निधन !!
थप जानकारी आउन बाकी !

हिन्दु महिलाहरूको पर्व हरितालिका तीजको अबसरमा सम्पूर्ण दिदी-बहिनीहरुमा हार्दिक शुभकामना !
30/08/2022

हिन्दु महिलाहरूको पर्व हरितालिका तीजको अबसरमा सम्पूर्ण दिदी-बहिनीहरुमा हार्दिक शुभकामना !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
22/08/2022

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्...
20/08/2022

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

यो बाइक आज बिहान  बुटवल १२ नयाँगाउँ मा दुर्घटनाग्रस्त भेटिएको छ। चालक ३०-३२ वर्ष जस्तो देखिने मृत अवस्थामा लुम्बिनी प्रद...
16/08/2022

यो बाइक आज बिहान बुटवल १२ नयाँगाउँ मा दुर्घटनाग्रस्त भेटिएको छ। चालक ३०-३२ वर्ष जस्तो देखिने मृत अवस्थामा लुम्बिनी प्रदेश हस्पिटल पठाइएको छ। चिन्नुहुन्छ भने घरसम्म खबर गरिदिनुहोला ।

रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यम...
16/08/2022

रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हुन ।

Address

Rupandehi

Telephone

9847431086

Website

Alerts

Be the first to know and let us send you an email when Sainamaina Samachar - सैनामैना समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sainamaina Samachar - सैनामैना समाचार:

Videos

Share


Other Media/News Companies in Rupandehi

Show All