Routine of Rukum Purba

Routine of Rukum Purba सम्पूर्ण साथीहरूले रुकुम पुर्व को विभिन्न ठाउँहरूको video, photo र समाचारहरुको लागि Routine of Rukum Purba page लाई like, follow र share गर्न नभुल्नुहोला।

शुभरात्री ♥️
23/01/2024

शुभरात्री ♥️

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा अखाद्य रंग भेटिएकाले...
23/01/2024

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा अखाद्य रंग भेटिएकाले नखान सरकारले आग्रह गरेको छ ।

23/01/2024

चाइनामा ठूलो भूकम्प: An earthquake of magnitude 7.1 occurred in Far Western China as per Int'l Media. More details to follow....

अयोध्याको राम मन्दिरमा रहेको रामको मुर्ती ❤️
23/01/2024

अयोध्याको राम मन्दिरमा रहेको रामको मुर्ती ❤️

Inspirational: पैसाको अभावले क्लास गर्न नपाएपछि घरमै बसेर MBBS को प्रवेश परीक्षाको तयारी गरेर कञ्चनपुरका १७ वर्षीय ललित ...
23/01/2024

Inspirational: पैसाको अभावले क्लास गर्न नपाएपछि घरमै बसेर MBBS को प्रवेश परीक्षाको तयारी गरेर कञ्चनपुरका १७ वर्षीय ललित सार्कीले Full Scholarship मा पाटन अकाडेमी अफ हेल्थ साईन्स (PAHS) मा नाम निकालेका छन् । ❤️

शुभ बिहानी सबैमासुन्दर क्यांगसी गाऊं, रुकुम पूर्व ❤️Beautiful Kyangsi Village, Rukum East ❤️    Photo By Tilak Magar
23/01/2024

शुभ बिहानी सबैमा
सुन्दर क्यांगसी गाऊं, रुकुम पूर्व ❤️
Beautiful Kyangsi Village, Rukum East ❤️

Photo By Tilak Magar

केहि समय देखि यो भिडियो मिडियामा भाइरल छ। जहाँ, छोराले आफ्नो पहिलो कमाईबाट आमालाई गरगहना किनेर लगाइदिएका छन ! आमा भावुक ...
22/01/2024

केहि समय देखि यो भिडियो मिडियामा भाइरल छ। जहाँ, छोराले आफ्नो पहिलो कमाईबाट आमालाई गरगहना किनेर लगाइदिएका छन ! आमा भावुक बन्दै आफ्ना खुसीका आँसु खसाल्नु हुन्छ । जून दृश्यले सबैको मन छुन्छ ।❤️

हामीलाई लाग्छ हामी सबैको पहिलो सपना नै आफ्नो आमाबाबुलाई खुसी बनाउने हो ! सबैको सपना यसरी नै पूरा होस्! सबै आमाबाबुले आफुले जन्म दिएका छोराछोरीबाट यस्तै माया पाउन्🙏❤️

Happy Birthday to Legendary Dr. Mahabir Pun, founder of National Innovation Center and winner of Ramon Magsaysay Award (...
22/01/2024

Happy Birthday to Legendary Dr. Mahabir Pun, founder of National Innovation Center and winner of Ramon Magsaysay Award ( Asia's Nobel Prize ).

चाइनाबाट MBBS गरेर अहिले Teaching Hospital मा काम गरिरहेको भन्दै करिब ६०० जना बिरामीको चेक अप गरिसकेको ४० वर्षीय नक्कली ...
22/01/2024

चाइनाबाट MBBS गरेर अहिले Teaching Hospital मा काम गरिरहेको भन्दै करिब ६०० जना बिरामीको चेक अप गरिसकेको ४० वर्षीय नक्कली डाक्टरलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको छ ।

Pic.

SEE Exam Routine 2080 ! Best Wishes SEE Students !! ❤️
22/01/2024

SEE Exam Routine 2080 ! Best Wishes SEE Students !! ❤️

22/01/2024

मुसिकोट ११ मा खुकुरी प्रहार गरी १४ वर्षीय बालककाे हत्या, एक जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ मा खुकुरी प्रहार गरी एक बालकको हत्या भएको छ । अर्का एक जना घाइते भएका छन् । बडाको कापलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आफ्नै भाइको साला परिवर्तन गाउँपालिका ४ पाछावाङ रोल्पाका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार डाँगीको घाटी रेटेर हत्या गरिएको छ । घटना आज दिउँसो १२ बजेतिर भएको हो । खुकुरी प्रहारबाट मृत्यु हुनुभएका डाँगी दिदीको घरमा बसेर पढ्दै आउनु भएको थियो । उहाँ मुसिकोट नगरपालिका वडा नम्बर ६ मा रहेको बाल कल्याण माध्यमिक विद्यालय झुलखेतमा कक्षा सातमा अध्ययनरत भएको बताइएको छ । खुकुरी प्रहार गर्ने चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

घाइते सुकलालकाे जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको बताइएको छ । अहिले घटना स्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खड्काको भनाई छ ।

22/01/2024

Espali Saraswati Puja ra Valentine's Day ekaidin pareko cha i.e. Falgun 2. 🤐

भूमे गाउँपालिका वडा नं. २ खाबाङ्ग बगरमा रहेको श्री मोडेल कम्युनिटि अङ्ग्रेजी  बोडिङ्ग विद्यालयले यहि मिति २०८०/१०/२० गते...
22/01/2024

भूमे गाउँपालिका वडा नं. २ खाबाङ्ग बगरमा रहेको श्री मोडेल कम्युनिटि अङ्ग्रेजी बोडिङ्ग विद्यालयले यहि मिति २०८०/१०/२० गते देखी आधारभूत स्तरिय छात्र दोस्रो फुट्बल प्रतियोगिता आयोजना गर्ने भएको हुदा इच्छुक विद्यालयले तोकिएको समय अवधि भित्र टिम दर्ता गरि उपस्थितिको लागि विद्यालय परिवार हार्दिक आमन्त्रण गर्दछौ

Happy Birthday Young and talented batsman of Nepali cricket Team Aasif Sheikh.🎂❤️
22/01/2024

Happy Birthday Young and talented batsman of Nepali cricket Team Aasif Sheikh.🎂❤️

आमाको माया: बारा सिमराकी ३० वर्षीया एक आमाले कलेजोको क्यान्सरको बिरामी रहेका ३ वर्षिय छोरालाई, आफ्नो कलेजोको ४०%  दान गर...
22/01/2024

आमाको माया: बारा सिमराकी ३० वर्षीया एक आमाले कलेजोको क्यान्सरको बिरामी रहेका ३ वर्षिय छोरालाई, आफ्नो कलेजोको ४०% दान गरेर छोरालाई नया जीवन दिएकी छन। भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ घन्टाको समय पछी कलेजोको सफल प्रत्यारोपण भएको हो।❤️🙏

  :  देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत नभएको जानकारी  ।बर्दियादेखि काठमाण्डौ जाँदै ग...
22/01/2024

: देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत नभएको जानकारी ।

बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुबहाक बस लमही नगरपालिका -९ रिहार नजिकै गएराती १२ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।🥲

शुभ बिहानी सबैमासिस्ने गाउँपालिका ४ अम्लचौर, रुकुम पुर्व बाट  Everyone
22/01/2024

शुभ बिहानी सबैमा
सिस्ने गाउँपालिका ४ अम्लचौर, रुकुम पुर्व बाट
Everyone

Breaking Sad: Nepal has been defeated by 64 runs by New Zealand in the U19 world cup.😥Pic: CAN
21/01/2024

Breaking Sad: Nepal has been defeated by 64 runs by New Zealand in the U19 world cup.😥

Pic: CAN

भूमे गाउँ पालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ।किसानलाई सहुलियत रुपमा गाउँपालिकाकाे कृषि शाख...
21/01/2024

भूमे गाउँ पालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ।किसानलाई सहुलियत रुपमा गाउँपालिकाकाे कृषि शाखा केन्द्रले ५० प्रर्तिशत अनुदानमार्फत मिनी टिलर हलो भूमे गाउँपालिका वडा नं.९ चुन्वाङमा १२ जना किसानलाई मिनी टिलर हलो भूमे गाउँ पालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले हस्तान्तरण गर्नुभएको हाे।

21/01/2024

नेपाल विद्युत प्राधिकरण रुकुम पूर्वले अनलाइन बिलिङ सिस्टमको सुरुवात गरेको छ । प्राधिकरणले एक हप्ता अगाडिबाट यो सिस्टमको सुरुवात गरेको हो ।
ग्राहकलाई विद्युत महशुल तिर्नका लागि सहज होस भन्ने उदेश्यले अनलाइन बिलिङ सिस्टमको सुरुवात गरेको नेपाल विद्युत प्राधिकरण रुकुम पूर्वका वितरण केन्द्र प्रमुख प्रमोद खरेलले जानकारी दिनुभएको छ ।

21/01/2024

SEE Update: यो वर्षको SEE Exam चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । आज बसेको बैठकले चैत ११ र १२ गते होलि परेकाले परिक्षा बार्षिक कार्यतालिका भन्दा केहि ढिला हुन गएको बताएको छ । शुभकामना !❤️

रुकुमपूर्व सिस्ने गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्ड माघ 21गते देखि सञ्चालन गरिने भएको छ । सिस्ने–3 मुलपानी रंगशाला...
21/01/2024

रुकुमपूर्व सिस्ने गाउँपालिका पाँचौँ राष्ट्रपति रनिङ शिल्ड माघ 21गते देखि सञ्चालन गरिने भएको छ ।

सिस्ने–3 मुलपानी रंगशाला समेत रहेको जनता माध्यमिक विद्यालय पोखरा मा सिस्ने गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिने भएको हो ।

Amazing: मकवानपुरका २५ वर्षिय सविन्द्र विश्वकर्माले २० महिनामै लोक सेवा आयोगको विभिन्न पदको १३ वटा परिक्षामा नाम निकाल्न...
21/01/2024

Amazing: मकवानपुरका २५ वर्षिय सविन्द्र विश्वकर्माले २० महिनामै लोक सेवा आयोगको विभिन्न पदको १३ वटा परिक्षामा नाम निकाल्न सफल भएका छन्। ❤️

Big Match Day: Nepal is playing its first match in ICC U19 world Cup today against New Zealand. Best wishes team Nepal.❤...
21/01/2024

Big Match Day: Nepal is playing its first match in ICC U19 world Cup today against New Zealand. Best wishes team Nepal.❤️

शुभ बिहानी सबैमाभुमे गाउँपालिका वडा नं १लुगुम, रुकुम पुर्व      Pic from: Social media
21/01/2024

शुभ बिहानी सबैमा
भुमे गाउँपालिका वडा नं १लुगुम, रुकुम पुर्व


Pic from: Social media

८० वर्षमा बिहे: दार्चुलाका राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न  ग...
20/01/2024

८० वर्षमा बिहे: दार्चुलाका राइसिंह धामी र बिन्दु धामीले ८० वर्षको उमेरमा सांस्कृतिक तथा सामाजिक वैधानिक विवाह सम्पन्न गरेको छ । ❤️

20/01/2024

चीनको हुनान प्रान्तको एक School मा आगलागी हुँदा १३ जनाको ज्यान गएको एको छ । 😥

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको ...
20/01/2024

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ। विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ।

Address

Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Rukum Purba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Rukum Purba:

Videos

Share


Other News & Media Websites in Rukumkot

Show All