13/02/2023
28औ जनयुद्ध दिवसको शुभकामना आदानप्रदान कार्यक्रममा YCL सिस्ने गा.पा इन्चार्ज सगरमाथा खत्रिको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन YCL सिस्ने गाउँपालिका संयोजक-रोशन मल्लले गर्नु भएको थियो। कार्यक्रमका मुख्य अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिस्ने गाउँपालिका अध्यक्ष श्री krishna regmi र विशेष अतिथि बाईसीएल नेपालका केन्द्रिय सदस्य रुकुम पूर्व जिल्ला इन्चार्ज मन बहादुर बि सि क. विद्रोही
अथिति वाईसीएल जिल्ला रुकुम पूर्व का संयोजक नामेन्द्र sunar
र सिस्ने गाउँपालिका वडा नं 5 वडा कमिटी सचिव विकास bc को उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो कार्यक्रमलाई अगाडि बढाउने क्रममा महान जनयुद्धमा shahadat प्राप्त गर्ने सहित हरु को सम्झना स्वरुप 1minat मोहन धारण गरी मन्तव्यको क्रमलाई निरन्तर इ
अगाडि बढाइएको थियो मन्तव्यको क्रममा सम्पन्न अतिथिहरुले बोल्दै आफ्ना विचारहरु राख्दै समृद्ध सिस्ने गाउँपालिका आत्मनिर्भर सिस्नेका युवाहरु बारेमा व्यापक भनाईहरु राख्दै देशको परिस्थितीबारे औल्याउनु भएको थियो सिस्ने गाउँपालिका अध्यक्ष krishna regmi ले देश र जनता प्रति र सिस्ने गाउँपालिका का जनताप्रति आफू कटिबद्ध रहेको र सिस्ने गाउँपालिका लाई समृद्ध बनाउन आफ्नो लागिपर्ने र युवा व्यवस्थापनका विषयमा आफ्नो मुख्य एजेन्डा भएको कुरा पनि अवगत गराउनु भएको थियो साथै युवाहरूलाई एकताबद्ध बनाउने उद्देश्यले सिस्ने गाउँपालिका वडा नम्बर 5 र 6 को संयुक्त भेला बाट 5 को विसाल नेपालीको संयोजकत्वमा 49 सदस्यीय वडा कमिटी गठन गरिएको छ त्यस्तै गरी वडा नम्बर छ को shankar बि क को संयोजकत्वमा 49 सदस्यीय वडा कमिटी गठन गरिएको छ
कार्यक्रमको अध्यक्ष अध्यक्षता ग्रहण गरिरहनुभएका सिस्ने गाउँपालिका YCL गाउँ कमिटीका इन्चार्ज सगरमाथा खत्रिले कार्यक्रमको समापन गर्नुभयो