Ramechhap Voice Plow

Ramechhap Voice Plow सुन्दर,रामेछाप

29/06/2024

१५ असार, रामेछाप । पठनपाठनमा सरकारी भन्दा निजी विद्यालयहरू निकै राम्रो भएको भाष्य निर्माण भइरहेको बेला जिल्ला मन...

21/06/2024

६ असार, रामेछाप । मन्थली नगरपालिकाले नगर भित्र क्रियाशील नभएका सहकारीहरूलाई खारेज गर्ने भएको छ । जिल्ला सदरमुकाम...

रामेछापमा ‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ सप्ताह व्यापी कार्यक्रम गरी मनाइने, विद्यालयहर...
20/06/2024

रामेछापमा ‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ सप्ताह व्यापी कार्यक्रम गरी मनाइने, विद्यालयहरू विशेष निगरानीमा

४ असार, रामेछाप । रामेछापमा ‘लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ सप्ताह व्यापी कार्.....

12/06/2024

Name:Program Producer:Program Presenter:Guest:----------------------------------------------------------------------------------...

देश भरि बाट छनाैट भई रामेछाप जिल्लाबाट प्रतिनिधित्व गर्दै अाज सम्म National Got Talent Dance प्रतियाेगितामा हाम्री रामेछ...
12/06/2024

देश भरि बाट छनाैट भई रामेछाप जिल्लाबाट प्रतिनिधित्व गर्दै अाज सम्म National Got Talent Dance प्रतियाेगितामा हाम्री रामेछाप को छोरी दिपशिखा कार्की TOP 5 मा अाउन सफल भएकि छिन् सम्पूर्ण देश- विदेशमा रहनुहुने तपाईं सम्पुर्ण अादरणिय महानुभावहरुलाई Top 1 काे लागि पनि voting गरि सहयाेग गरिदिनुहुन अनुराेध छ । voting काे लाईन जेष्ठ २९ गते बाट खुलेकाे र असार ९ गते बिहान १० बजे सम्म खुल्ला रहने छ । कृपया दिपशिखा कार्कीलाई vote गरी दिनुहुनकाे लागि बिनम्र अनुराेध गर्दछु ।
भाेट गर्ने तरिका
1) open- eSewa
2) Click- Voting
3) click- national got talent
4) click- categorise
5) click- top 5 dancing
6) click- choose packeg(vote)
त्यसपछि चाहेजति भाेट हाल्न सक्नुहुनेछ ।
सम्पर्क :- अभिभावक केदार कार्की 9854050590,रामेछाप
धन्यवाद 🙏🙏

11/06/2024
11/06/2024
09/06/2024

सम्पूर्ण विद्यालयहरू,
उमाकुण्ड गाउँपालिका ।

प्रस्तुत विषयमा मिति २०८१/०६/०२ गते शिक्षा दिवसकाे अवसरमा गाउँपालिका भित्रकाे सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १-५, ६-८ र ९-१२ का बालबालिकाबीच विद्यालय र वडाबाट प्रतिस्पर्धा गर्दै छनाैट भई अाएका बालबालिका र शिक्षकबीच गाउँपालिका स्तरीय बृहत नेपाली र अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता संचालन गरी उचित पुरस्कार समेत व्यवस्था गरि बालबालिका र शिक्षककाे लेखनशैली सीप सुधारमा टेवा पुर्याउने उद्वेश्य भएको हुँदा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाले हस्तलेखन सुधार तालिममा सिकेको सीपहरूलाई निरन्तरता दिन र अाधारभूत विद्यालयका शिक्षकले पनि १ दिने तालिममा सिकेका सीपलाई साेहि अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई नियमित सिकाउनु हुन सम्पूर्ण विद्यालयहरूलाई हार्दिक अनुराेध गर्दै उक्त प्रतियोगितालाई विद्यालयकाे कार्यसम्पादन मूल्यांकनसँग जाेडिने समेत अवगत गराउँदाछाैं ।

तामाकोशी नदिले छुट्याएका २ जिल्ला - रामेछाप र दोलखा । दायाँतिर दोलखाको किर्नेटार र बायाँतर्फ रामेछापको देवीटार ।
07/06/2024

तामाकोशी नदिले छुट्याएका २ जिल्ला - रामेछाप र दोलखा । दायाँतिर दोलखाको किर्नेटार र बायाँतर्फ रामेछापको देवीटार ।

श्री जनता माध्यमिक विद्यालय उमाकुण्ड गाउँपालिका ३, कुबुँकास्थलीका शिक्षकहरू हस्तलेखन तालिममा सहभागी हुँदै !
04/06/2024

श्री जनता माध्यमिक विद्यालय उमाकुण्ड गाउँपालिका ३, कुबुँकास्थलीका शिक्षकहरू हस्तलेखन तालिममा सहभागी हुँदै !

03/06/2024

१८ जेठ, रामेछाप । मन्थली नगरपालिकाद्वार सञ्चालित जिल्लाकै सदरमुकाम समेत रहेको मन्थली–१ स्थित मन्थली अस्पताल प्.....

प्रभावकारी बन्दै मन्थलिमा राखिएको सिसिटिभीमिति २०८१।०२।१५ गते दिउँसो १६;५० बजेको समयमा जिल्ला रामेछाप मन्थली न.पा.-०१ बस...
31/05/2024

प्रभावकारी बन्दै मन्थलिमा राखिएको सिसिटिभी
मिति २०८१।०२।१५ गते दिउँसो १६;५० बजेको समयमा जिल्ला रामेछाप मन्थली न.पा.-०१ बसपार्कबाट देवकोटाचोक तर्फ जाँदै गरेको प्र.२-०२-००१ ह ६७१ नं. को अटोमा सवार ऐ. लिखुतामाकोशी गा.पा.-०६ , खिम्ती घर भई हाल ऐ. मन्थली न.पा.-०१ बसपार्क बस्ने कमल बि.क.को श्रीमती सुनमाया बि.क. को साथमा रहेको सुनको गहना हराएको भनी यस कार्यालयमा जानाकारी गराए पश्चात यस कार्यालयमा रहेको CCTV को माध्यमबाट आवश्यक अनुसन्धान गरी फेला पारी निज सुनमाया बि.क. लाई जिम्मा लगाई पठाए को छ ।

29/05/2024

१६ जेठ, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली बजारमा हराएको सुन लगायतका सामाग्री सिसिक्यामेराको सह.....

25/05/2024

१२ जेठ, रामेछाप । चाँडै नै बागमती प्रदेश स्तरीय अस्पतालको रूपमा स्तर उन्नति हुन लागेको जिल्ला सदरमुकाम स्थित मन्.....

17/05/2024
Very beautiful place 💚Ramechhap Municipality- 3 Sanghutar BazarPic:RBN online khabar
17/05/2024

Very beautiful place 💚
Ramechhap Municipality- 3 Sanghutar Bazar
Pic:RBN online khabar

09/05/2024

सरोकारवालाको बेवास्ताका कारण रामेछापको बिटार पार्क संरक्षणमा समस्या राजन महतारा प्रकाशित मिति : २६ बैशाख २०८१, ब...

09/05/2024

विश्व रेडक्रस दिवसको अवसरमा रामेछापमा बिरामीलाई फलफूल वितरण राजन महतारा प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १९:....

साघुटार बजार रामेछाप ।
08/05/2024

साघुटार बजार रामेछाप ।

भोलि १९ गते बुधबार रामेछाप जिल्ला सहकारी सङ्घले आयोजना गर्ने १ दिने किसान बजार / हाट बजार को स्टल निर्माण गर्दै पदाधिकार...
30/04/2024

भोलि १९ गते बुधबार रामेछाप जिल्ला सहकारी सङ्घले आयोजना गर्ने १ दिने किसान बजार / हाट बजार को स्टल निर्माण गर्दै पदाधिकारीहरु । टेन्ट निशुल्क उपलब्ध गराउने होटल एल्लो हाउस गणेश थपलिया दाइ लाई विशेष धन्यबाद । उक्त हाटबजारमा तपाईंको उत्पादन पनि विक्रिवितरण गर्न सक्नु हुनेछ ।
स्थान - रामेछाप जिल्ला समन्वयको चौरमा
समय - विहान ६ बजे देखि ९ बजे सम्म
आयोजक - जिल्ला कृषि सहकारी सङ्घ रामेछाप
स्टल - निशुल्क
उत्पादन - रामेछाप जिल्लामा उत्पादन भएका कृषि उत्पादन र रामेछाप जिल्लाका उध्यमि द्वारा उत्पादित सामाग्रीहरु
८ वटै पालिका को किसान को उत्पादन आउने
Score: Bipin Bhattarai

30/04/2024

जिल्ला प्रशासन कार्यालय रामेछापले उठायो २ करोड ९१ लाख राजश्व राजन महतारा प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १६...

30/04/2024

इच्छुक पत्रकार साथीहरूलाई अनुरोध, हामी शुक्रबारसम्म मात्रै सहभागी साथीहरूको नाम लिनेछौँ। आफ्नो नाम टिपाउनुहोला।

30/04/2024

Aagalagi ghatana ghatna bata jogaau।
🙄😮

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ मह...
30/04/2024

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।

तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।

सम्पर्क : ११८० (1180)
वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग
B***n

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले ५० प्रतिशत अनुदानमा दियो बोका-पाठी (भिडिओ)
30/04/2024

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले ५० प्रतिशत अनुदानमा दियो बोका-पाठी (भिडिओ)

१८ वैशाख, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले किसानलाई उन्नत...

प्राकृतिक सुन्दरताले भरिपूर्ण : गोकुलगंगा गाउँपालिका-१, गर्जाङ, रामेछाप !    GokulGanga-हाम्रो गोकुलगंगा, समृद्ध गोकुलगं...
30/04/2024

प्राकृतिक सुन्दरताले भरिपूर्ण : गोकुलगंगा गाउँपालिका-१, गर्जाङ, रामेछाप !
GokulGanga-हाम्रो गोकुलगंगा, समृद्ध गोकुलगंगा

30/04/2024

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं.१ चुचुरेको उच्च पहाडी भेगमा ४२५० मिटरको उचाईमा रहेको जट्टापोखरी र जट्टापोखरीको ठ्याक्कै माथि ४६०५ मिटरको उचाईमा रहेको पाँचपोखरी धार्मिक, पौराणिक र पर्यटकीय स्थल हो एउटै पोखरीमा बीचबीचमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ यो पोखरीबाट निस्किएको पानी जट्टापोखरीमा झर्छ । दुवै पोखरीबाट अनवरत रुपमा पानीका फोहोरा निस्कन्छन्। तामाकोशी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको उद्गमस्थल धार्मिक हिसावले पबित्र पाँचपोखरी र जटापोखरीमा जनैपूर्णिमा मा ठुलो मेला लाग्ने गर्दछ । महादेवको जटाबाट उत्पन्न गंगा जल द्वारा निर्माण भएको हिमताल नै जटा पोखरी र पार्वती माता ले पाँच जल कुण्ड बनाई महादेव को ध्यान गरेको स्थान चै पाँच पोखरी हो भन्ने धार्मिक कथनहरु सुनिदै आएको हिन्दु र वौद्धधर्मालम्बिहरुको संगमस्थल यस पबित्र स्थानमा स्नान गरी शिव र पार्वती को पूजा गरेमा सम्पूर्ण पाप र रोग हरुबाट मुक्ति पाउने बिश्वासले धेरै टाढा टाढा देखि ३ / ४ दिन लगातर हिडेर श्रदालु भक्तजन हरु आउने गर्दछन।

GokulGanga-हाम्रो गोकुलगंगा, समृद्ध गोकुलगंगा Ramechhap Garjang रामेछाप गर्जाङ गोकुलगङ्गा गाउपालिका

Address

Manthali
Ramechhap

Website

Alerts

Be the first to know and let us send you an email when Ramechhap Voice Plow posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share