Digital Saptari

Digital Saptari Lets Make Our Saptari grow in Digital platformLike n share our official page and suppor Hey All of you
Join with Us for latest update
(1)

20/01/2024








19/01/2023
25/12/2022

सप्तरीमा मिटरब्याजीको आतंक घटना अझै बाहिरीदै

धनुषामा गोली घरमा पसेर गोली प्रहार, युवकको हत्या  धनुषामा गोली घरमा पसेर गोली प्रहार गरी एक युवकको हत्या भएको छ । धनुषाक...
24/12/2022

धनुषामा गोली घरमा पसेर गोली प्रहार, युवकको हत्या

धनुषामा गोली घरमा पसेर गोली प्रहार गरी एक युवकको हत्या भएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ बस्ने वर्ष ३५ वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको हो ।

शनिबार साँझ घरमै रहेका उनको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको हो । बायाँ कोखमा गोली लागेपछि उनी गम्भीर घाइते भएका थिए ।

Covid  बारे गृह मंत्रालय को बिज्ञ्प्ती China, India  सहित केही देश मा नया भेरिएन्ट देखिए पछि सबैलाई सतर्क रहन आग्रह छ
24/12/2022

Covid बारे गृह मंत्रालय को बिज्ञ्प्ती

China, India सहित केही देश मा नया भेरिएन्ट देखिए पछि सबैलाई सतर्क रहन आग्रह छ

24/12/2022

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा सकिन २४ घण्टा बाँकी रहेका बेला सत्ता गठबन्धनको ....

24/12/2022

लुम्बिनी अल स्टार्सले शनिबार  सुरु भएको नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । लुम्बिनीले फार वेष्ट य....

पूर्व मन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता उमेशकुमार यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई संकेत गर्दै उनको ...
24/12/2022

पूर्व मन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता उमेशकुमार यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई संकेत गर्दै उनको बिचार र चरित्र अस्थिर तथा शंकास्पद रहेको बताएका छन् ।

राजविराज – पूर्व मन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता उमेशकुमार यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतला...

Jay Sanidev 🙏🙏सबैले दर्शन गरौकमेन्ट मा सबैले जय  शनिदेव लेख्नु होस
24/12/2022

Jay Sanidev 🙏🙏
सबैले दर्शन गरौ
कमेन्ट मा सबैले जय शनिदेव लेख्नु होस

07/04/2022

 “आब नै छोडवै स्कुल” मूल नाराका साथ बुधबार सप्तरीको तीन स्थानमा बालश्रम, बालशिक्षा सम्बन्धी जनचेतनामूलक सडक नाट.....

24/02/2021

राजविराज, १२ फागुन । सप्तरीमा अबदेखि रातिको समयमा लाउडस्पिकर र डिजे साउण्ड सिस्टम बजाउन नपाउने निर्णय भएको छ । मं....

03/02/2021

Emerging player of Pm cup Mens National level cricket tournamentcricket nepalEmerging player of the cricket tournament tournament : Bibek yadavEmerging playe...

जय शनिदेव 🙏
23/01/2021

जय शनिदेव 🙏

स्व. श्री गजेन्द्र नारायण सिंह ज्यु को १९ औं पुण्यतिथी  को अवसरमा उहाँ प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द छौ 🙏Gajend...
23/01/2021

स्व. श्री गजेन्द्र नारायण सिंह ज्यु को १९ औं पुण्यतिथी को अवसरमा उहाँ प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द छौ 🙏
Gajendra Narayan Singh

21/01/2021

राजविराज, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली कदमको विरोधमा उत्रिएका वडाध्यक्षसहित छ जना दाहाल–नेपाल समूहआवद्.....

राजबिराजको राज रंगशालामा आज माघ ७ गते जनता समाजबादि पार्टी ज.स.पा को  जनप्रदर्शन सभा । प्रमुख अतिथि - ऊपेन्द्र यादव     ...
20/01/2021

राजबिराजको राज रंगशालामा आज माघ ७ गते जनता समाजबादि पार्टी ज.स.पा को जनप्रदर्शन सभा ।
प्रमुख अतिथि - ऊपेन्द्र यादव
- राजेन्द्र महतो

बिराटनगरबाट  राजविराजतर्फ आउँदै गरेको माइक्रो दुर्घटना हुँदा ३ को मृत्यु, ८ जना घाइते  ६ माघ , विराटनगरबाट राजविराज आउँद...
19/01/2021

बिराटनगरबाट राजविराजतर्फ आउँदै गरेको माइक्रो दुर्घटना हुँदा ३ को मृत्यु, ८ जना घाइते

६ माघ , विराटनगरबाट राजविराज आउँदै गरेको माइक्रो आज दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

दुहवी नगरपालिका–१० सिमरियास्थित प्रदेश १–०२–११० ज ३८६८ नम्वरको माइक्रोले विपरित दिशाबाट आउँदै गरेको को३४प ४६९४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँँदा दुर्घटना भएको हो । ठक्कर पश्चात माइक्रो सडक किनारमा पल्टेको प्रत्येक्षदर्शीहरु बताउँछन् ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा मृत्यु भएको स्थायी ट्राफिक कार्यालयका ईन्चार्ज गोपाल श्रेष्ठले बताए । उनका अनुसार सप्तरीको राजविराज–१ का २२ वर्षीय शंकर यादव, सुनसरीको ईनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डलको मृत्यु भएको छ भने अन्य एक जना मृतक पहिचान खुल्न सकेको छैन् ।

दुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज–७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल घाइते भएका छन् ।

यसैगरी सुनसरीको ईनरुवा–८ गणेशपुरका ५२ वर्षीय चन्द्र मेहता, भोक्राहाका १९ वर्षीय प्रशान्त यादव, प्रकाशपुरका २३ वर्षीय भरत यादव घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको जनाएको छ ।

Happy Maghe Sankranti to all of you 🎉🎉🎉
14/01/2021

Happy Maghe Sankranti to all of you 🎉🎉🎉

ईन्जिनियरै इन्जिनियरको नेतृत्वमा पार्टिविभिन्न राजनीतिक दलमा विभिन्न पेसाका व्यक्तिहरु सहभागी छन्। तर, एउटा यस्तो पार्टी...
08/01/2021

ईन्जिनियरै इन्जिनियरको नेतृत्वमा पार्टि

विभिन्न राजनीतिक दलमा विभिन्न पेसाका व्यक्तिहरु सहभागी छन्। तर, एउटा यस्तो पार्टी छ जसको शिर्ष नेतृत्वमा ईन्जिनियर नै इन्जिनियर छन्।

इलेक्ट्रनिक्स ईन्जिनियर पार्टी अध्यक्ष छन् भने म्याकेनिकल र इलेक्ट्रिकललगायतका ईन्जिनियरहरु स्थायी समितिमा छन्। जसमा अधिकांश नेपालकाे चर्चित पुल चौक ईन्जिनियरिगं क्याम्पसका उत्पादन हुन्।

डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा डा.राउत स्वयम् इलेक्ट्रोनिक्स ईन्जिनियर हुन्। उनी क्यम्बिृज विश्वविद्यालयबाट पीएचडी गरेका छन्।

जनमत पार्टीको शीर्ष नेतृत्वमै म्याकेनिकल ईन्जिनियर दीपक कुमार साह छन्। सुनसरीका ईन्जिनियर साह जनमत पार्टीको संगठन विभाग हेर्दै आएका हुन्।

जनमत पार्टीमा ईलेक्ट्रिकल ईन्जिनियर नरेन्द्र चौधरी छन्। जसले संगठन विस्तारलगयातको काममा सक्रिय छन्।

यसैगरी, पार्टीको शीर्ष नेतृत्वमा इलेक्ट्रिकल ईन्जिनियर बसन्त कुशवाहा छन्। उनी गैर आवासीय मधेशी संघ (एनआरएमए)का अन्तर्राष्ट्रिय समितिका अध्यक्ष हुन्।

सिभिल ईन्जिनियर श्यामसुन्दर मण्डल पार्टीको शीर्ष नेतृत्वमा हुँदाहुँदै उनी सप्तरी जिल्लालाई आधार बनाएर काम गर्दै आएका छन्।

ईलेक्ट्रिकल ईन्जिनियर सुरेन्द्र नारायण यादव विभिन्न देशमा जनमत पार्टीका लागि काम गर्दै आएका छन्।

जनमत पार्टीका नेता ईन्जिनियर दीपक कुमार साहका अनुसार जनमत पार्टीमा करिब एक हजारको संख्यामा ईन्जिनियरहरु आवद्ध भएका छन्। पार्टीको भातृ संगठनको रुपमा ईन्जिनियर जनमत संघ विभिन्न जिल्लामा गठन भइरहेको छ।

Nepalese culture ❤️🙏
07/01/2021

Nepalese culture ❤️🙏

अमरिकाको संसदमा ट्रम्प समर्थकले गत नोभेम्बरमा भएको चुनाव रद्दको माग गर्दै सुरु गरेको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछ...
07/01/2021

अमरिकाको संसदमा ट्रम्प समर्थकले गत नोभेम्बरमा भएको चुनाव रद्दको माग गर्दै सुरु गरेको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएपछि वासिङ्टनमा १५ दिन संकटकाल लगाइएको छ । जनवरी २० जो बाइडेनले राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । त्यसको एक दिन पछिसम्म संकटकाल लगाइएको हो । त्यहाँको पछिल्लो अवस्थाबारे वासिङ्टनकी मेयर म्युरियल बोउसरले भनिन्, ‘धेरै मानिस हतियारसहित बाहिर निस्किएका छन् । उनीहरुले हिंसा भड्काउनुका साथै तोडफोड गरिरहेका छन् । उनीहरुले रसायन फ्याँकिरहेका छन्, इँटा, बोतल हान्ने र बन्दुक बोकेर प्रदर्शन गरिरहेका छन् । उनीहरुको हिंसात्मक क्रियाकलाप अहिले पनि जारी छ ।
अमेरिकी संसदमा बाईडेनको जितको प्रमानिकरण गरिदैछ ।

भारदहमा जसपाको प्रदर्शन
07/01/2021

भारदहमा जसपाको प्रदर्शन

बृजमान तामाङ्ग बिरेन्द्र बजार, २२ पुस । प्रतिनिधि सभाको पुनस्र्थापनाको माग गर्दै जनता समाजवादी पार्टीले बुधबार ....

07/01/2021
07/01/2021

राजविराज, २३ पुस । नेपालतर्फ हुन लागेको पुल निर्माण कार्यमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ । अवरोधका कारण स.....

07/01/2021

राजविराज । सप्तरीको रुपनी गाउँपालिका-१ स्थित नेपाली सेनाको गाडीले ठक्कर दिँदा बुधबार एक जनाकाे मृत्यु भएको छ । प.....

झण्डा समाउनेहरु संग सोध्दा : कुन पार्टीकोहो थाहा छैन ,खाना र केही पैसा दिन्छु भने पछी ट्रयाक्टर चढे ।  यसमा तपाईको के भन...
06/01/2021

झण्डा समाउनेहरु संग सोध्दा : कुन पार्टीकोहो थाहा छैन ,खाना र केही पैसा दिन्छु भने पछी ट्रयाक्टर चढे ।
यसमा तपाईको के भनाई छ ? कृप्या कमेन्ट गर्नुहोला

06/01/2021

राजविराज, २१ पुस । गत मंसिर १९ गते सुनसरीको धरानवाट ७७ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका राजकुमार सिंह सप्तरीको ...

06/01/2021

Address

Saptari
Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when Digital Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share