Agri info Nepal

Agri info Nepal sharing agricultural information

26/04/2024
लुम्बिनीमा अवसर ।।चौथो तह कृषि 19 जना ।।।
12/04/2024

लुम्बिनीमा अवसर ।।
चौथो तह कृषि 19 जना ।।।

https://youtu.be/j2a99ziEZS8
07/04/2024

https://youtu.be/j2a99ziEZS8

लहरे तरकारी बालीमा रातो खपते किराको नियन्त्रण गर्ने तरिका। management method of red beetle in cover crop.अहिलेको सिजन लहरे तरकारी (फर्सी, लौक....

खुलेउ संघीय लोकसेवा आयोग नायब सुब्बा को बिज्ञापन ======
09/01/2024

खुलेउ संघीय लोकसेवा आयोग नायब सुब्बा को बिज्ञापन ======

29/11/2023

हाम्रो देशलाई लुटेर भाग्नेभो

जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा भएको छ
23/11/2023

जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा भएको छ

गण्डकी प्रदेश लोकसेवा आयोगको फर्म भर्ने आज अन्तिम दिन (मंसिर 5 गते) भर्नु भयो त फर्म .
21/11/2023

गण्डकी प्रदेश लोकसेवा आयोगको फर्म भर्ने आज अन्तिम दिन (मंसिर 5 गते) भर्नु भयो त फर्म .

☘️ नेपालमा सिफारिस उन्मोचित आलुका जातहरु  .....Credit:- kisan care
30/10/2023

☘️ नेपालमा सिफारिस उन्मोचित आलुका जातहरु .....

Credit:- kisan care

स्थानीय तहकाे  जनप्रतिनिधि हरूले पाउने सेवा सुविधा l
28/10/2023

स्थानीय तहकाे जनप्रतिनिधि हरूले पाउने सेवा सुविधा l

यो संगै नेपालमा माछाका 270 प्रजाती भय ...
10/04/2023

यो संगै नेपालमा माछाका 270 प्रजाती भय ...

हाल निर्जीवन बीमा कम्पनी १६ वटा.स्रोत:- बीमा प्राधिकरण वेबसाइट
09/04/2023

हाल निर्जीवन बीमा कम्पनी १६ वटा.
स्रोत:- बीमा प्राधिकरण वेबसाइट

01/03/2023

अब सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवाका कार्यालय खुल्ने......

कर्मचारीलाई सट्टा बिदा मिलाउने, भत्ता भने छैन
अब सार्वजनिक बिदामा पनि अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय खुल्ने भएका छन् । सरकारले अत्यावश्यक सेवा प्रदान गर्ने निकाय बिदाका दिन पनि खोल्ने गरी मोडालिटी नै टुंग्याएको छ । सार्वजनिक बिदामा केही अत्यावश्यक सेवा विगतदेखि सञ्चालन हुँदै आएकामा सरकारले अहिले दायरा विस्तार गरेको हो ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, कन्सुलर, अध्यागमन, भन्सार तथा राजस्वका सेवा (राजस्व अनुसन्धानबाहेक) बिदामा पनि खुल्नेछन् । त्यस्तै, क्वारेन्टिन, सवारी अनुमतिपत्र दर्ता, नवीकरणलगायत यातायात व्यवस्थापनका सेवा पनि खुल्नेछन् । अस्पताल, खानेपानी, विद्युत्, सडक, ढललगायत सेवालाई पनि सार्वजनिक बिदाले प्रभाव पार्नेछैन । बिदामा खुल्नेमा उद्योग, वाणिज्य र कम्पनी प्रशासनका सेवा, वैदेशिक रोजगार सेवा, खाद्य गुणस्तर सेवा, भेटेरिनरीलगायत पनि छन् । स्थानीय तहले प्रदान गर्ने सेवादेखि नापी र मालपोतका काम पनि बिदाका दिन सञ्चालनमा रहनेछन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यसबारे गरेको निर्णयको सूचना राजपत्रमा प्रकाशित गर्ने गृह मन्त्रालयको तयारी छ । शनिबार तथा दसैँ, तिहार, छठ र फागु पूर्णिमाबाहेकका राष्ट्रिय पर्व बिदामा यस्ता सबै सेवा निर्वाध सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
अब रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, उधौली, उभौली, क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ति, सोनाम ल्होसार, महाशिवरात्रि, ग्याल्पो ल्होसार, बकर इद (इद उल अजहा) र इद (इद उल फित्र)मा कार्यालय खुल्नेछन् । त्यस्तै, गणतन्त्र दिवस (१५ जेठ), प्रजातन्त्र दिवस (७ फागुन), अन्तर्राष्ट्रिय महिला दिवस (२४ फागुन), पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस (२७ पुस) र जनयुद्ध दिवस (१ फागुन) मा पनि ती कार्यालय खोल्ने सरकारको निर्णय छ । क्षेत्रीय बिदाका हकमा पनि अत्यावश्यक कार्यालय खुल्ने सरकारी निर्णयमा उल्लेख छ ।

वन डढेलो नियन्त्रण को लागी ११२ जना करारमा कर्मचारी आवश्कताउद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयप्रदेश वन निर्देशनालयवी...
24/02/2023

वन डढेलो नियन्त्रण को लागी
११२ जना करारमा कर्मचारी आवश्कता
उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय
प्रदेश वन निर्देशनालय
वीरेन्द्रनगर, सुर्खेत

Address

Rajapur Municipality Bardiya
Rajapur
24811

Telephone

+9779868042563

Website

Alerts

Be the first to know and let us send you an email when Agri info Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agri info Nepal:

Videos

Share

Category


Other Rajapur media companies

Show All

You may also like