पाेखरा महानगरद्वारा बजार अनुगमन, पसलहरुमा म्याद नाघेका खाद्य सामग्री, जफत गरि नष्ट
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय ६ वर्षीय बसुन्धरा बराल र १ सय ३ वर्षीय देवीदत्त तिवारीलाई महानगरले सम्मान गरेको हो । महानगरले उहाँहरुकै घरमा पुगेर सम्मान गरेको हो । पोखरा १३ काहुुँखोलाकी बराललाई पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ र पोखरा १३ का वडा अध्यक्ष किरण बरालले नगद १४ हजार, सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयाे ।
काठमाडौमा सम्मान ग्रहणपछि आफ्नो भनाई राख्दै पाेखरा महानगरका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङ ।
पुर्न निर्माण पछि यस्ताे देखियाे धरहरा ।असाेज ३ गते चढन पाइने भयाे धरहरा
पाेखरा महानगरपालिका सामाजिक विकास महाशाखाकाे आयाेजनामा ६० आै राष्ट्रिय बाल दिवसकाे अवसरमा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविरकाे उद्घाटन कार्यक्रममा पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, पाेखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रनाथ बराल लगायत ।
तीजका गीत प्रतियाेगितामा बाढि,पहिराे, दुर्घटना र युवा पलायन र भष्टाचारका विषय बस्तुले पाए प्राथमिकता ।
पाेखराका दूध,डेरी पसल र उद्योगमा महानगरकाे अनुगमन, कपिलवस्तुकाे दूध लाेकल भन्दै बिक्री ।
पाेखरामा कुहिएको माछा बिक्री, महानगरकाे अनुगमन, २३४ किलाे माछा जफत र २ लाख ५५ हजार जरिवाना
पाेखरा महानगरपालिका वडा नम्बर ५ ले आयाेजना गरेकाे सडक दाैड प्रतियाेगिता ।
प्रतिनिधि सभा बैठक, २०८० जेठ ७ गते, आइतबार
प्रतिनिधि सभा बैठक, २०८० जेठ ७ गते, आइतबार बिहान ११ः०० बजे
नवाै राष्ट्रिय खेलकुदकाे कुम्भमेला भाेलिदेखि ।