Mero Samaya

Mero Samaya हर समयको खबर "मेरो समय"

सिन्डिकेटको पक्ष लिने र राइड सेयरिङ खारेज गर्न माग गर्ने मजदुर नेता र व्यवसायीलाई मन्त्रीले हकारे ।
06/02/2024

सिन्डिकेटको पक्ष लिने र राइड सेयरिङ खारेज गर्न माग गर्ने मजदुर नेता र व्यवसायीलाई मन्त्रीले हकारे ।

सिन्डिकेटको पक्ष लिने र राइड सेयरिङ खारेज गर्न माग गर्ने मजदुर नेता र व्यवसायीलाई मन्त्रीले हकारे ।

मनपरी नबोल्न र धम्क्याएर ठिक पार्छु भन्ने नसोच्न मन्त्री रेमश जुग्जालीको चेतावनी

21/01/2024
पाेखरामा आज धेरैपछि प्रस्ट हिमाल खुलेकाे छ । यति नजिकै  माछापुच्छ्रगायतहिम शृंखला  नियाल्दै हिँड्न पाउनु संसारकै अद्भूत ...
26/09/2023

पाेखरामा आज धेरैपछि प्रस्ट हिमाल खुलेकाे छ । यति नजिकै माछापुच्छ्रगायतहिम शृंखला नियाल्दै हिँड्न पाउनु संसारकै अद्भूत अवसर हाे ।

पाेखराकाे मणिपाल शिक्षण अस्पताल साेमबार तनाबग्रस्त बनेकाे छ । लमजुङबाट उपचारका लागि ल्याइएकी महिलाकाे मृत्युपछि आक्राेशि...
25/09/2023

पाेखराकाे मणिपाल शिक्षण अस्पताल साेमबार तनाबग्रस्त बनेकाे छ । लमजुङबाट उपचारका लागि ल्याइएकी महिलाकाे मृत्युपछि आक्राेशित आफन्तले डाक्टर अनिल शाहमाथि हातपातै गरे । अस्पताल प्रशासन र पीडितबीच राति अबेरसम्म वार्ता बसेपछि निश्कर्ष निस्किन सकेन । डाक्टरमाथि आक्रमण गर्ने एक जना प्रहरीकाे नियन्त्रणमा छन् । मंगलबार बिहान फेरि वार्ता बस्ने प्रहरीले जनाएकाे छ ।

-प्रचण्डले पनि नसके संघीयता असफल बन्छसंघीयता कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जत्तिको अरु...
25/09/2023

-प्रचण्डले पनि नसके संघीयता असफल बन्छ

संघीयता कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जत्तिको अरुलाई नछुन सक्छ, नदुख्न सक्छ । प्रचण्डले बढी मर्म बुझ्छन् र कार्यान्वयनमा लैजान्छन् भन्ने विश्वास हो । फेरि पनि भन्छु, प्रचण्डको पालामा पनि जटिलता समाधान भएनन् र कार्यान्वयन हुन सकेनन् भने संघीयता कार्यान्वयन हुन्छ भन्ने मचाहिं विश्वास राख्न सक्दिनँ ।

सरेन्द्रराज पाण्डे
मुख्यमन्त्री, गण्डकीका मुख्यमन्त्री

29/04/2023

पब्लिकको प्रश्नमा डा. बाबुराम भट्टराईकाे स्पष्टीकरण: नयाँ पार्टीमा देखिएको जनलहर मैले नै रोपेको विचारको बिऊ हो ।
बाबुरामले छोरीका लागि सम्झौता गर्यो भन्नु निम्नस्तरको सोच हो । बाबुराम माओवादीमा फर्केको भन्नु झुटाे हो ।
पूरा भिडियो आइतबार राति ९ बजे कार्यक्रम पब्लिक प्रश्नमा हेर्न नभुल्नुहोला ।

https://www.facebook.com/publictvpokhara/videos/1227701284546970

जस्तो सुकै रोग पनि आँखाले हेरेरै र हातले जिउमा छोएरै निको पार्ने बताउँदै सीमान्त गुरु नाम गरेका एक छद्मभेषीले भ्रम छरिरह...
08/03/2023

जस्तो सुकै रोग पनि आँखाले हेरेरै र हातले जिउमा छोएरै निको पार्ने बताउँदै सीमान्त गुरु नाम गरेका एक छद्मभेषीले भ्रम छरिरहेका छन् । परिवारका सदस्य , आफन्त र आफू बिमार हुनेहरु उनको भ्रममा समेत विश्वास गरिरहेका छन् ।

पोखरा मानिसलाई हेरेर र छोएरै जस्तोसुकै रोग पनि निको पार्ने भन्दै भ्रम छरेर एक व्यक्तिले ठगी धन्दा चलाएका छन् । पो....

‘मलाई एमाले संसदीय दलको नेता बनाउनुभएको छ । म बन्नु र साझेदारको कुनै साथी बन्नुमा मैले खासै फरक देख्दिन,’ पब्लिक टिभीसँग...
28/12/2022

‘मलाई एमाले संसदीय दलको नेता बनाउनुभएको छ । म बन्नु र साझेदारको कुनै साथी बन्नुमा मैले खासै फरक देख्दिन,’ पब्लिक टिभीसँग कुराकानी गर्दै खगराजले भने, ‘समयले एक पटक जिम्मेवारी मेरो काँधमा दिने देखिएको छ । गण्डकीमा सरकार कस्तो बन्छ, कस्को बन्छ भन्ने करिब करिब निश्कर्ष निस्किइसक्यो ।’

पोखरा गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफूलाई समय र परिस्थितिले काँधमा मुख्यमन्त्रीको जिम्...

म्याग्दी, मनाङ, मुस्ताङ र गोरखा जिल्लाबाट गण्डकी प्रदेश सभामा एमालेबाट प्रत्यक्ष र समानुपातिक कुनै पनि सांसदको उपस्थिति ...
10/12/2022

म्याग्दी, मनाङ, मुस्ताङ र गोरखा जिल्लाबाट गण्डकी प्रदेश सभामा एमालेबाट प्रत्यक्ष र समानुपातिक कुनै पनि सांसदको उपस्थिति नहुने भएको हो ।

नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । एमालेले चयन गरेका १० स...

गण्डकीकै चासो कास्की १ (क): राजनीतिक जीवनकै परीक्षामा खगराज, अर्को मोडमा दीपक
09/11/2022

गण्डकीकै चासो कास्की १ (क): राजनीतिक जीवनकै परीक्षामा खगराज, अर्को मोडमा दीपक

पोखरा संसदीय राजनीतिमा कहिले हार, कहिले जीत बेहोरे खगराज अधिकारीले । ०४८ सालदेखि यी दुबै अनुभवलाई संगालेर राजनीत...

कास्कीबाट माओवादीको प्रतिनिधि सभामा रामजी, प्रदेशमा विश्वप्रकाश, दीपक र दुर्गादत्तनेकपा माओवादी केन्द्रले लामो छलफलपछि क...
09/10/2022

कास्कीबाट माओवादीको प्रतिनिधि सभामा रामजी, प्रदेशमा विश्वप्रकाश, दीपक र दुर्गादत्त

नेकपा माओवादी केन्द्रले लामो छलफलपछि कास्कीमा उम्मेदवार टुंग्याएको छ । गठबन्धनसँगको भागबण्डामा माओवादीले कास्कीमा १ वटा प्रतिनिधि सभा र ३ वटा प्रदेश सभा पाएको छ ।

प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर ३ मा अहिलेका गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बराल जीवनले टिकट पाएका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

क्षेत्र नम्बर ३ को ‘ख’मा दुर्गादत्त भण्डारीले टिकट हात पारेका छन् । यो क्षेत्र पहिले कांग्रेसको भागमा परेको थियो । तर कांग्रेसका नेताहरुले अर्को क्षेत्रमा दाबी गरिएपछि रातारात कांग्रेस र माओवादीबीच क्षेत्र साटासाट भएको थियो ।

कास्की क्षेत्र नम्बर २ को ‘क’ मा विश्वप्रकाश लामिछानेले टिकट हात पारेका छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’मा दीपक कोइरालाले टिकट पाएका छन् । यसअघि पनि एमाले–माओवादीको गठबन्धनबाट सोही क्षेत्रबाट चुनाव जितेका कोइरालाले यसपटक पनि टिकट पाएका हुन् ।

08/10/2022

यी हुन कास्कीमा एमालेका उम्मेदवार
कास्की–१ः मनबहादुर गुरुङ
प्रदेश सभाः खगराज अधिकारी
वेदबहादुर गुरुङ ‘श्याम’
कास्की–२ः विद्या भट्टराई
प्रदेश सभाः भीम कार्की
मीना गुरुङ
कास्की–३ः दामोदर वैरागी
प्रदेश सभाः गणेशबहादुर गुरुङ
राजीव पहारी

29/09/2022

चलचित्र प्रेमगीतकाे टाेली पाेखरामा
नायक प्रदीप खड्का र निर्माता सन्ताेष सेन भनछन्: हामीलाई सिध्याउने भेल भइरहेकाे छ, हाम्रा दर्शककाे मायाले हामीलाई हाैसला बढाइरहेकाे छ ।

24/08/2022

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कुरूप दृश्य: पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भिडियाे एक्स रे गर्न सेवाग्राहीकाे भीड । अस्पतालले चुस्त सेवा दिन नसक्दा गर्भवती भएकाे ८-९ महिना पुगेका महिलादेखि, अशक्त, अपांग र वृद्धवृद्धा पनि घन्टाैं लाइनमा बस्न बाध्य छन् ।

दुर्गन्धित फिर्के । पाेखराकाे फिर्केमा सिधै चर्पीबाट मलमुत्र पनि  मिसाइन्छ र याे फेवातालसम्म पुग्छ ।
08/08/2022

दुर्गन्धित फिर्के । पाेखराकाे फिर्केमा सिधै चर्पीबाट मलमुत्र पनि मिसाइन्छ र याे फेवातालसम्म पुग्छ ।

पाेखराका मेयर धनराज आचार्य कति धनी ?
08/08/2022

पाेखराका मेयर धनराज आचार्य कति धनी ?

पोखराका मेयर धनराज आचार्यसँग अन्तर्वार्ता : अँध्यारो कोठामा कुनै निर्णय गर्दैनौं, वाह ! पोखरा भन्ने बनाउछौं
25/05/2022

पोखराका मेयर धनराज आचार्यसँग अन्तर्वार्ता : अँध्यारो कोठामा कुनै निर्णय गर्दैनौं, वाह ! पोखरा भन्ने बनाउछौं

११ जेठ, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादपछि राजनीतिको मूल बाटोमा फर्किएका पोखराका धनराज आचार्य ने....

23/05/2022

पोखरा महानगरपालिका अपडेटः
१३३७५३ मत गणना हुँदा
मेयर
कलम धनराज आचार्य –५४३३७
सुर्य कृष्ण थापा –४९६०१
हलो शंकर खराल –५५१४
लौरो गणेश पौडेल–२९४३
उपमेयर
सुर्य मञ्जुदेवी गुरुङ–५६७४१
रुख कोपिला रानाभाट– ५२६७०
राप्रपा रञ्जना सेन हलो –५५२५

पोखरा महानगरपालिकाको १२८३१६ मत गणना गर्दाप्रमुखःकृष्ण थापा, सूर्यः ४७५७१धनराज आचार्य, कलमः ५१८८१शंकर खराल, हलोः ५४३४खड्क...
23/05/2022

पोखरा महानगरपालिकाको १२८३१६ मत गणना गर्दा

प्रमुखः
कृष्ण थापा, सूर्यः ४७५७१
धनराज आचार्य, कलमः ५१८८१
शंकर खराल, हलोः ५४३४
खड्कराज पौडेल, लौरोः २८९३

उपप्रमुखः
मञ्जुदेवी गुरुङ, सूर्यः ५४३२८
कोपिला रानाभाट, रुखः ५०६२६
रञ्जना सेन, हलोः ५४३०

19/05/2022

पोखरा महानगरपालिकाको ५५२६७ मतगणना गर्दा

कृष्ण थापा, सूर्यः ४७५७१
धनराज आचार्य, कलमः ५१८८१
शंकर खराल, हलोः ५४२४
खड्कराज पौडेल, लौरोः २८९६

उपप्रमुखः
मञ्जुदेवी गुरुङ, सूर्यः ५४३२८
कोपिला रानाभाट, रुखः ५०६२६
रञ्जना सेन, हलोः ५४३०

19/05/2022

पाेखराकाे ५२ हजार ८१७ गन्दा

कृष्ण थापा-सूर्य:१९३८८
धनराज आचार्य-कलम: २१८८०
शंकर खराल-हलाे: २१८६
गनेस पाैडेल-लाैराे: ११८३

उपमेयर
मञ्जुदेवी गुरूङ-सूर्य: २२१३१
काेपिल रानाभाट-रूख: २२१२२
रञ्जना सेन-हलाे: २१८६

17/05/2022

पोखरा महानगरको पछिल्लो अपडेट २९५०१ गणना हुँदा
प्रमुख:
सूर्य, कृष्ण थापा: १०५९९
कलम, धनराज आचार्य: १२४००
मतान्तर: १८०१

हलो, शंकर खराल: १३१९
लौरो, ७०१

उपप्रमुख:
सूर्य, मञ्जुदेवी गुरुङ: १२०९१
रुख, कोपिला रानाभाट: १२६९६
मतान्तर: ६०५

हलो, रञ्जना सेन: १११७

17/05/2022

पोखरा महानगरपालिकाकाे २८हजार १६० मतगणना गर्दा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले १ हजार ७५२ मतले अग्रता कायम गरेका छन् । गठबन्धनबाट कांग्रेसकी उम्मेद्वार काेपिला रानाभाटले पनि ६ सय ४७ मतले अग्रता लिएकी छन् । आचार्यले ११ हजार ८ सय १२ मत ल्याउँदा एमाले उम्मेद्वार थापाले १० हजार ६२ मत ल्याएका छन् ।
#मेयर
धनराज आचार्य, कलम - ११८१२
कृष्ण थापा , सुर्य- १००६२
श‌ंकर खराल, हलो – १२७१
खडकराज पौडेल -गनेस , लौरो – ६६९
#उपमेयर
कोपिला रानाभाट, रुख – १२१३०
मञ्जुदेवी गुरुङ्ग, सुर्य – ११४८३
रन्जना कुमारी सेन पौडेल,हलो – १०६९

17/05/2022


भरतपुर महानगरपालिका १९१८३ मत गन्दा
मेयर
रेनु दाहाल (माओवादी) : ६४३९
बिजय सुवेदी (एमाले) : ६२७२
जगन्नाथ पौडेल (स्वतन्त्र) : ३१४९

उपमेयर
चित्रसेन अधिकारी (कांग्रेस): ७८४९
हिमला गुरुङ (राप्रपा) : ५१५२

17/05/2022

पोखरा महानगरको २१५६० मत गणना हुँदा
मेयर
कृष्ण थापा (सूर्य) : ७६२७
धनराज आचार्य (कलम) : ९००६
शंकर खराल (हलो) : १०४४
गनेस पौडेल (लौरो) : ५३६

उपमेयर
मञ्जुदेवी गुरुङ (सूर्य) : ८६६३
कोपिला रानाभाट (रुख) : ९२७६
रञ्जना सेन (हलो) : ८८९

17/05/2022

तनहुँको भीमाद नगरपालिका

मेयर
नेकपा एमालेका दधिराज सुवेदी: ८१२१ [विजयी]
नेकपा एकृकीत समाजवादीकन काजिमान श्रेष्ठ: ५८५७

उपमेयर
नेकपा एमालेकि शारदा खनकी: ७६६७ [विजयी]
नेपाली काङ्ग्रेसका मीलन आले: ७२०५

17/05/2022

पोखरा महानगरपालिका २०६६० मत गणना हुँदा १, २८५ मतान्तरले धनराजको अग्रता कायमै
अध्यक्षः
धनराज आचार्य कलम ८५६३
कृष्ण थापा सुर्य ७२७८
खड्कराज पौडेल लौरो ५२६
उपप्रमुखः
मञ्जुदेवी गुरुङ सुर्य ८२७१
कोपिला रानाभाट रुख ८८७६

16/05/2022

तनहुँकाे भीमाद नगरपालिका:
मेयर
सूर्य: ४७६४ र रूख:३९१६
उपमेयर
सूर्य: ४५०४ र रूख: ४८०६

16/05/2022

पोखरा महानगर अपडेट (९९९३ मत गन्दा)
मेयर
सूर्य ३६५७
कलम ४०४१
लौरो २३२
हलो ५००
उपप्रमुख
सूर्य ४१९१
रुख ४१११
हलो ७६६

16/05/2022

रुपा गाउँपालिका

अध्यक्ष
सूर्य (नवराज ओझा) ३७८१
रुख (गीमाया गुरुङ) २६८६

उपाध्यक्ष
सूर्य (लालसुब्बा गुरुङ) ३६५१
रुख (नारायण श्रेष्ठ) २७६२

Address

Pokhar

Alerts

Be the first to know and let us send you an email when Mero Samaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Samaya:

Videos

Share

Nearby media companies


Other News & Media Websites in Pokhar

Show All