
02/03/2024
बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।
१.माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउदै त छाड्छन् तर जीवनभर मार्छन्।
२.जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्।
यी दुवै फाँसीका लायक छन्।
चितवनकी बहिनी शालिन पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसंग जोडदार माग गर्दछु।
# justiceforshalinpokharel