Routine Of Pokhara Banda

Routine Of Pokhara Banda ROPB - Routine Of Pokhara Banda (Media&News Company) who can publish official news

फोहोरमा राजनीति: काठमाडौ‌ंको फोहोर बञ्चारेडाँडामा फाल्न लाग्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गर्नु पर्ने स्थ...
16/08/2022

फोहोरमा राजनीति: काठमाडौ‌ंको फोहोर बञ्चारेडाँडामा फाल्न लाग्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गर्नु पर्ने स्थिति आएको छ।

पोखरा महानगरपालिका वडा नम्बर-२५,हेम्जा मा पहिरो ले २/२ घर र फार्म पुरिएका छन भने करिब १०० घर डुबान मा परेका छन।
25/06/2022

पोखरा महानगरपालिका वडा नम्बर-२५,हेम्जा मा पहिरो ले २/२ घर र फार्म पुरिएका छन भने करिब १०० घर डुबान मा परेका छन।

पोखरा २५ हेम्जा मा पहिरो ,Breaking : The landslide in Pokhara Metropolitan City Ward No. 25 Hemja has buried 2/2 houses ...
25/06/2022

पोखरा २५ हेम्जा मा पहिरो ,
Breaking : The landslide in Pokhara Metropolitan City Ward No. 25 Hemja has buried 2/2 houses and farms while about 100 houses have been inundated.

थोपा-थोपा मिलि सागर बन्छ।सहयोग को लागि हार्दिक अपिल !बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर-५,बिनामारे निवासी श्री तु...
10/06/2022

थोपा-थोपा मिलि सागर बन्छ।
सहयोग को लागि हार्दिक अपिल !
बाग्लुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर-५,बिनामारे निवासी श्री तुलसी आचार्य र कल्पना आचार्य का माइला सुपुत्र श्री हरि आचार्य `Lymphoma Tcell cancer´ भै बिगत २ महिना देखि भरतपुर बि.पि कोइरला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत अवस्था रहनु भएको र उहाको उपचारको लागि ठूलो धनराशि को आवश्यकता परेको र (२ महिना सम्म उपचार गर्दा) घरको आर्थिक अवस्थाले अपुग भएको हुनाले स्वदेश तथा बिदेश मा छरिएर रहनु भएका सम्पुर्ण नेपालीजन मा सहयोग को लागि हार्दिक अपिल गर्दछौ।
सहयोग को लागि ÷
राष्ट्रिय बाणिज्य बैंक
Ac no. 3590100000171010
DIPAK ACHARYA (भाइ)
QR code scan गरि पठाउन पनि सक्नु हुनेछ।
तपाइको एक-एक सहयोग ले कसैको मुहार मा पुन खुशी ल्याउन सक्छ।

पोखरा महानगरपालिका वडा नं.१६,बाटुलेचौरमा सडक भासिएको छ।The road was washed away at Batulechaur Amardeep in Pokhara Metro...
07/06/2022

पोखरा महानगरपालिका वडा नं.१६,बाटुलेचौरमा सडक भासिएको छ।
The road was washed away at Batulechaur Amardeep in Pokhara Metropolitan City-16 on Tuesday morning.
It is estimated that the ground melted due to leakage of water from the drinking water pipe on the side of the road. No other damage was reported. At present, work is underway to fill the flooded area with the help of four laborers.

बंगलादेशको दक्षिणपूर्वी सहरमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन😥
05/06/2022

बंगलादेशको दक्षिणपूर्वी सहरमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन😥

05/06/2022

बहुप्रतिक्षित नेपालि कथानक चलचित्र `प्रेमगीत ३´ भारत मा `बिश्वजितम´ नाम बाट प्रदर्शन आउने भएको छ।
Producer Santosh Sen has dubbed 'Prem Geet 3' in Hindi for the first time in Nepali cinema and will perform it in the halls of India. The movie 'Prem Geet 3', produced and directed by him, is being prepared to be screened in Hindi in the halls of India.

Notice :Important information regarding road close.Road from Mugling in Tanahu district to Yampa field and Ghasikuwa sec...
03/06/2022

Notice :
Important information regarding road close.
Road from Mugling in Tanahu district to Yampa field and Ghasikuwa section under Pokhara road will be closed.

बागलुङ को जैमिनी नगरपालिका ८ ,छिस्ती मा पुरानो गाउँ महोत्सव।On the last day of the program, there will be unique perform...
02/06/2022

बागलुङ को जैमिनी नगरपालिका ८ ,छिस्ती मा पुरानो गाउँ महोत्सव।
On the last day of the program, there will be unique performances by national and local artists. According to the organizers, a ward level men's and women's volleyball tournament is also underway.

BREAKING NEWS :नायक तथा मोडल पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेशPokhara High Court has refused to release actor Pal...
02/06/2022

BREAKING NEWS :
नायक तथा मोडल पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
Pokhara High Court has refused to release actor Pal Shah (Purna Bikram) on bail on r**e charges. A writ petition filed by Shah seeking his release on bail has been heard in the Pokhara High Court today.

Jhala Nath bids farewell to seven members of the same family. तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको ब...
02/06/2022

Jhala Nath bids farewell to seven members of the same family. तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ।तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ।
स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरे।

The movie 'Kabaddi 4: The Final Match', which was released on Friday, has collected 120 million rupees in five days, sai...
02/06/2022

The movie 'Kabaddi 4: The Final Match', which was released on Friday, has collected 120 million rupees in five days, said distributor Manoj Rathi.
प्रदर्शनको ५ दिनमा १२ करोड कमाउने पहिलो नेपाली फिल्म बनेको छ ‘कबड्डी ४’ 😊

MORNING TIME VIEW 🏞️NATURE IN POKHARA-16-LAMACHAUR Pic 📷️ राज शर्मा
02/06/2022

MORNING TIME VIEW 🏞️
NATURE IN POKHARA-16-LAMACHAUR

Pic 📷️ राज शर्मा

Six youths arrested in Rupandehi district for abducting and gang-raping case a girl.(कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी ...
02/06/2022

Six youths arrested in Rupandehi district for abducting and gang-raping case a girl.
(कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र सौरभ थापा रहेको छन)

SAD NEWS :Motorcyclist killed in car crash in Chitwan.
02/06/2022

SAD NEWS :
Motorcyclist killed in car crash in Chitwan.

A man carrying a rifle and a handgun has shot dead four people at a medical facility in Oklahoma, USA.The bomber struck ...
02/06/2022

A man carrying a rifle and a handgun has shot dead four people at a medical facility in Oklahoma, USA.
The bomber struck shortly after noon in front of a crowd of 2,000 people, according to Reuters.
Oklahoma Police Officer Jonathan Brooks said efforts were being made to identify the attacker. He is estimated to be between 35 and 40 years of age.

वेल्सलाई २-१ अन्तरले हराउँदै बुधवारदेखि सुरु भएको युइएफए नेसन्स कपमा पोल्यान्डले विजयी सुरुवात गरेको छ ।
02/06/2022

वेल्सलाई २-१ अन्तरले हराउँदै बुधवारदेखि सुरु भएको युइएफए नेसन्स कपमा पोल्यान्डले विजयी सुरुवात गरेको छ ।

जेष्ठ,१९-कालो दिन!दरवार हत्याकाण्ड भएको आज २१बर्ष पूरा भएको छ।  😥
02/06/2022

जेष्ठ,१९-कालो दिन!
दरवार हत्याकाण्ड भएको आज २१बर्ष पूरा भएको छ।
😥

BAD NEWS :बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहाद...
02/06/2022

BAD NEWS :
बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

Address

Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Pokhara Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share