भोजपुरी अभिनेत्री अक्षरा सिंह लहान एक्सपोको कार्यक्रम सकेर भारत फर्किने क्रममा सिरहा ट्राफिक प्रहरीहरुसंग नेपाली सिक्दै ❤️👍
#Lahan #Expo भिडियो समाजिक संजाल
वीरगन्जमा पहिलाे पटक भब्य रुपले निकालिएको गहवमाईकाे निशानसहितकाे डाेली यात्रा ।
पर्साको तिलावेपुल नजिक भएको यो घटना हो ।
केहि नमुना प्रहरीहरुको कारणले गर्दा प्रतिष्ठित सम्पूर्ण प्रहरी संगठन नै बदनाम छ ।
बिरगंज भन्सारको मेनगेट स्थित प्र.सी.सु.गु. बिरगंज पर्साबाट खटिएको सशस्त्र प्रहरीको मोबाईल टोलीले अबैध रुपमा भारतबाट भन्सार छलि बिभिन्न सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ४,८८,४६८।- बराबरको किराना सामान, लत्ता कपडा, काजु, हार्डवयर, खेलौना र कस्मेटिक सामानहरु छाडि ब्यक्तिहरु भागिगएको हुदाँ उक्त सामानहरु बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।साथै अबैध रुपमा भारतबाट नेपालतर्फ ना ५ प ८३५ नम्बरको हिरो होण्डा मो.सा.मा राखी ल्याउदै गरेको मुल्य रु. ३,०००।- बराबरको ५० केजी चिनि र मोसाको मुल्य रु.६०,०००।- गरी जम्मा मुल्य रु.६३,०००।- बराबरको चिनि र मो.सा. छाडी ब्यक्ती भागि गएको हुदाँ उक्त मोसा र चिनि बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
अबैध हुण्डीको कारोबारमा संलग्न २ जनालाई नगद १३ लाख ५० हजार रुपैयाँ सहित बारा प्रहरी ले पक्राउ गरि सार्बजनिक गर्दै। #aajtakdainik #Exclusive Dpo bara
जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्साले वीरगञ्जबाट काठमाडौँ तर्फ गइरहेको टाटा सुमोलाई रोकेर यात्रुहरूसँग बढी भाडा लिने यूनिक सुमो सेवा प्रालिको नम्बर ना. १ ज ७४१९ गाडीलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भास्कर खतिवडा नेतृत्वको टोलीले बढी भाडा लिने सुमोका सञ्चालकलाई दण्डित गर्दै यात्रुहरूसँग लिएको अतिरिक्त भाडा फिर्ता गराएका हुन ।
बिरगंज को आदर्शनगर मा रहेको क्लासिक होटलको भवन मा डोजर चल्यो ।