Press butwal patrakar

Press butwal patrakar breaking news

परासी, बैशाख १६ । नवलपरासी प्रहरीले प्रतिवन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिक...
28/04/2024

परासी, बैशाख १६ । नवलपरासी प्रहरीले प्रतिवन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका- ७ उजैनी बस्ने वर्ष ५३ को निर्मल नेटुवा रहेको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले महेशपुरबाट परासी तर्फ आउदै गरेको युपि ५६ ई २८७६ नन्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल फेला पारी उजैनीबाट पक्राउ गरेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

27/04/2024

आज आएर दुर्गा प्रसाईं कुरा सत्य साबित
भयो 2081 मा राजा ल्याउछु भनेकाका थिय
लास्ट मा नेपाल म राज बन्ने कोहि योग्य न भयसी
लास्ट मा कतार का राजा भएनी ल्याए 😀😀😀😀

यी तस्बिरहरु आज सामाजिक संजालमा भाइरल छ 🤣     🇳🇵  to   🇧🇭✈️
24/04/2024

यी तस्बिरहरु आज सामाजिक संजालमा भाइरल छ 🤣
🇳🇵 to 🇧🇭✈️

रामनवमी, भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै
17/04/2024

रामनवमी, भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

🇳🇵नयाँ बर्ष २०८१सालको शुभ अवसरमा सम्पूर्ण आमा, बुवा, दाजु भाई, दीदी बहिनी, इस्ट मित्र, शुभचिन्तक  महानुभावहरुमा सु-स्वास...
13/04/2024

🇳🇵नयाँ बर्ष २०८१सालको शुभ अवसरमा सम्पूर्ण आमा, बुवा, दाजु भाई, दीदी बहिनी, इस्ट मित्र, शुभचिन्तक महानुभावहरुमा सु-स्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना 🎉🎉🎈🎈🌺🌺 Happy New Year 2081 🙏🙏🇳🇵

भैरहवा, चैत २९इस्लाम धर्मावलम्बीहरूले आज इद इद–उल–फित्र मनाउँदै छन । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको...
11/04/2024

भैरहवा, चैत २९

इस्लाम धर्मावलम्बीहरूले आज इद इद–उल–फित्र मनाउँदै छन । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन । केही मुस्लिमले ‘इद(उल(फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन ।

यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन । इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन । सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।

ताइवानमा शक्तिशाली भुकम्प (तस्बिरहरु)
03/04/2024

ताइवानमा शक्तिशाली भुकम्प (तस्बिरहरु)

28/03/2024

आजदेखि शुरु हुने एसइई परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई उत्कृष्ट सफलतासहित उज्ज्वल भविष्यका लागि शुभकामना !

12/03/2024

विनोद चौधरी ज्यु सार्वजनिक कार्यक्रममा भन्नु भएको थियो कि गूठी प्रसौनी र भुजहवा छोटी भन्सार नाका माघ महिना भित्र संचालनमा आउछ । माघ गयो र फागुन पनि जाँदै छ अब कुन महिनामा कहिले संचालन हुन्छ जनता जान्न चाहन्छन ?

सन्धिखर्क–गोरुसिंगे सडक अन्तरगत अर्घाखाँचीको शितगंगा–१२ को हिले खोला स्थित सडक कालोपत्रे गर्ने क्रममा डिस्ट्रिब्युटर (अल...
11/03/2024

सन्धिखर्क–गोरुसिंगे सडक अन्तरगत अर्घाखाँचीको शितगंगा–१२ को हिले खोला स्थित सडक कालोपत्रे गर्ने क्रममा डिस्ट्रिब्युटर (अलकत्र बोकेको ट्याकंर) मा आगो लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले क्रमशः उपप्रधान तथा गृह :रवि लामिछानेश्रम मन्त्री तर्फ: डिपी अर्याल शिक्षा मन्त्री तर्फ: सु...
06/03/2024

राष्ट्रिय स्वतन्त्र पार्टीले क्रमशः
उपप्रधान तथा गृह :रवि लामिछाने
श्रम मन्त्री तर्फ: डिपी अर्याल
शिक्षा मन्त्री तर्फ: सुमना श्रेष्ठ
युवा तथा खेलकुद मन्त्री तर्फः विराज भक्त श्रेष्ठ पाएका छौ।
सम्पुर्ण माननीय मन्त्री ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।🇳🇵🇳🇵

😭Sad News :😥दु:खद घटना 😭 हार्दिक श्रद्धाञ्जली
24/02/2024

😭Sad News :😥दु:खद घटना 😭 हार्दिक श्रद्धाञ्जली

भारी मात्रामा ड्रग्स बरामद:नवलपरासीकाे दक्षिणी सीमा नजिक ठुठीबारी भनिने बजार स्थित अग्रहरी इन्टरप्राइजेजकाे पसलमा भारतीय...
21/02/2024

भारी मात्रामा ड्रग्स बरामद:
नवलपरासीकाे दक्षिणी सीमा नजिक ठुठीबारी भनिने बजार स्थित अग्रहरी इन्टरप्राइजेजकाे पसलमा भारतीय सुरक्षा निकायले छापा मारेको छ ।
६ लाखको नगदसहित प्रतिबन्धित लागुऔषधि भारी मात्रामा बरामद भएको छ ।
व्यवसायीसहित एक महिला अभियुक्त पक्राउ परेकी छिन् भने एकजना फरार रहेका प्रहरीले जनाएको छ ।

22/01/2024

चलो, कम से कम 5 दिए जलाते है
22 जनवरी को फिर से दिवाली मनाते है।
जय श्री राम 🙏🏹🚩

Ramgram-6 pokharapali, parasi

22/01/2024

आज भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा पश्चिम नवलपरासीको pokharapali -6 parasi मा यस्तो देखियो बाजा-गाजाको साथ विशाल उत्सव र्याली ।

21/01/2024

Jai Shree Ram 🚩🙏
Maha Bhagwa Yatra 🚩🚩🚩
Ramgram,Parasi

लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनका लागि लाइन लागेका भियतनामी तीर्थयात्री । तस्बिर :पुस १८, २०८०– २ लाख ६६ हजार बढी भा...
04/01/2024

लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनका लागि लाइन लागेका भियतनामी तीर्थयात्री । तस्बिर :

पुस १८, २०८०

– २ लाख ६६ हजार बढी भारतीय र ६ लाख ५६ हजार नेपालीले पनि गरे भ्रमण

–राष्ट्रसंघीय महासचिव गुटेरेसदेखि आध्यात्मिक गुरु मुरारीबापुसम्म पुगे लुम्बिनीमा

लुम्बिनी — गएको सन् २०२३ मा विश्वका ८५ देशका ७६ हजार २ सय १० विदेशी पर्यटक र तीर्थयात्रीले शान्तिस्थल लुम्बिनीको भ्रमण गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसदेखि आध्यात्मिक गुरु मुरारीबापुसम्म लुम्बिनी पुगे ।

नयाँ वर्ष सन् 2024 को उपलक्ष्य मा संपूर्ण साथी भाई आमा बाबु दिदी बहिनी इस्ट मित्र , देश बिदेश मा रहेका सम्पूर्ण नेपाली द...
01/01/2024

नयाँ वर्ष सन् 2024 को उपलक्ष्य मा संपूर्ण साथी भाई आमा बाबु दिदी बहिनी इस्ट मित्र , देश बिदेश मा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हार्दिक बधाई..

31/12/2023

युवालाइ जागिर दिनु भन्दा बन्दुकको गोलि दिन सस्तो परेछ सरकारलाई 😏दश लाख रे 😏

काठमाडौं । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छरोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा ...
30/12/2023

काठमाडौं । बालकुमारी झडपमा मृत्यु भएका सुजन राउतलाई प्रहरीको गोली नलागेको पाइएको छ
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो ।

त्यही क्रममा एक युवक बालकुमारी क्षेत्रमा अचेत भेटिए । तत्काल किस्ट अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भयो । प्रहरीले गोली लागेर एक युवकको मृत्यु भएको बतायो ।

तर मृतक सुजन राउतलाई गोली नलागेको पाइएको छ । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । ‘मेडिकल टिमले सीपीआर ग¥यो, सफल नभएपछि १ः१७ मा मृत घोषणा गरिएको छ’ पाठकले भने, ‘छातीमा निलो रंगको डाम छ ।’

मृत्युको कारण के हो भन्ने प्रश्नमा उनले अटोप्सी नगरी केही भन्न नसक्ने बताए । यद्यपि अस्पतालमा ल्याउँदा अचेत रहेको र छातीमा डाम पहिचान गरेको उनले बताए

मिति २०८०।०४।१५ गते अं. १४:३० वजेको समयमा जिल्ला नवलपरासी (ब.सु.प.) रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली स्थितमा लागु ...
31/07/2023

मिति २०८०।०४।१५ गते अं. १४:३० वजेको समयमा जिल्ला नवलपरासी (ब.सु.प.) रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली स्थितमा लागु औषध विक्री गरेको भन्ने प्राप्त सुचना बमोजिम तत्काल प्रहरी टोली खटि गई जिल्ला नवलपरासी (ब.सु.प.) रामग्राम नगरपालिका वडा नं. ०६ स्थितमा रहेको रामपती अग्रहरीको घरमा डेरा कोठा लिइ बस्ने वर्ष ४० कि गंगोत्री बनियाको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा DIAZEPAM ,PHENERGAN ,BUPRENORPHINE गरी ४२३ एम्पुल ,NITRAVET ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस औषधीजन्य लागु औषध फेला पारी निज गंगोत्री बनियालाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धानको लागि यस जिल्ला प्रहरी कार्यालय, नवलपरासी (ब.सु.प.) मा ल्याई थप अनुसन्धान कार्य भैरहेको ।

Breaking news update सीमावर्ती भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने
09/06/2023

Breaking news update
सीमावर्ती भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

09/03/2023

काठमाडौंबाट भैरहवाको लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएको पछि सो जहाजलाई काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको जय पशुपति 🙏🙏

नवलपरासी , माघ ७नवलपरासी पश्चिमको त्रिबेणी-महेशपुर भित्रि हुलाकी सडक खण्डमा भारतीय तिर्थयात्रु बोकेको बस पल्टिँदा ४५ जना...
21/01/2023

नवलपरासी , माघ ७

नवलपरासी पश्चिमको त्रिबेणी-महेशपुर भित्रि हुलाकी सडक खण्डमा भारतीय तिर्थयात्रु बोकेको बस पल्टिँदा ४५ जना तिर्थयालु घाइते भएका छन् । पाल्हिनन्दन गाउपालिका वडा नं १ रमपुरवा स्थित झरही खोलाको भित्री सडक खण्डमा पवित्र धार्मिक स्थल त्रिबेणीधामबाट माघे कृष्ण औसीका दिन तिर्थ स्नान गरि महेशपुर भन्सार नाकाबाट फर्किदै गरेको युपी १६ एफटी ७४६६ भारतीय प्लेट नम्बर भएको बसको स्टेरिङ्ग फेल भई आफै अनियन्त्रित भएर बाटोदेखि अन्दाजी १० मिटर तल घोलामा पल्टिँदा भारतीय तिर्थालुहरु घाइते भएका हुन ।

नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक धुर्व बाहादुर प्रधान नेपाल सरकारको कानुन,न्याय तथा संसदिय मामिला मन्त्री मा नियु...
17/01/2023

नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक धुर्व बाहादुर प्रधान नेपाल सरकारको कानुन,न्याय तथा संसदिय मामिला मन्त्री मा नियुक्ति हुनु भएकोमा माननिय मन्त्री धुर्व बाहादुर प्रधान ज्यु लाई हार्दिक बधाई

परासी-भूमही सडकखण्डअन्तर्गत सुनवल-१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र वाग्मती प्रदेश ०१-०२५ च ३८९७ नं. को कार एकापसमा ठक्...
16/01/2023

परासी-भूमही सडकखण्डअन्तर्गत सुनवल-१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र वाग्मती प्रदेश ०१-०२५ च ३८९७ नं. को कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

  😭😢😭नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको बा. ०६-००१ ख ०११० नम्बरको बस आज बिहान बारा जिल्लाको जितपुर सिमरा - २२ मा पर्ने त...
16/01/2023

😭😢😭
नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको बा. ०६-००१ ख ०११० नम्बरको बस आज बिहान बारा जिल्लाको जितपुर सिमरा - २२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ् , भन्ने बाकी जना घाइते भएका छन् । मृत्यु भएको सबैको पहिचान अहिलेसम्म खुलेको छन् । यो के भइरहेको छ् नेपालमा सबै दिन केही न केही दुर्घटना सोचनु पर्ने विषय हो । मृत्यु भएको सबै प्रती हार्दिक श्रद्धाञ्जली 😢😭😢😭

Breking news १ माघ २०७९ आइतबारSunday               माघ १, २०७९लालप्रसाद शर्मा,  सुरज कुँवरपोखरा, काठमाडौं — यति एयरलाइन्...
15/01/2023

Breking news
१ माघ २०७९ आइतबारSunday
माघ १, २०७९लालप्रसाद शर्मा, सुरज कुँवर
पोखरा, काठमाडौं — यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

उक्त विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । ७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।
स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

अहिले घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली जाँदै गरेको छ ।

Address

Parasi

Website

Alerts

Be the first to know and let us send you an email when Press butwal patrakar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other Media/News Companies in Parasi

Show All