Gazabko Radio 105.7

Gazabko Radio 105.7 Gazabko Radio 105.7 MHz

15/07/2024

ॐकारेश्वर भजन समुहको खैजडी भजन र नाच

12/07/2024

शम्भु भण्डारीको भजन प्रस्तुतिमा नाचको रौनक यस्तो

10/07/2024

भजनमा भक्तजनको यस्तो नाच

पुर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महत शनिबार , राष्ट्रिय धान दिवस - २०८१ असार १५ को अवसरमा ...
29/06/2024

पुर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महत शनिबार , राष्ट्रिय धान दिवस - २०८१ असार १५ को अवसरमा नेपाल किसान महासंघ, नुवाकोटद्वारा लिखु गाउँपालिका वडा नं. ६ स्थित थानसिंह फाँटमा आयोजित बृहत धान रोपाइँ कार्यक्रममा सहभागी हुदै ।

25/06/2024

कलाकारिता गर्नेको लागि आउने एउटा जमात छ,भने अर्को जमात रहरले गर्ने आउने छन:श्री कृष्ण थापा कलाकार शिवपुरी ६ समुन्द्रादेवि नुवाकोट ।

24/06/2024

शिवपुरी ८ थानपतिमा ठूलो छहरे, सानो छहरे झरना जाने पदमार्ग तथा प्रतिक्षालय उद्वघाटन पर्यटकलाई भयो सहज जान आउन|

23/06/2024

नुवाकोट शिवपुरी ८ थानपतिका महिलाहरुले बजाएका नौमती बाजा ।

शिवपुरी गाउँपालिका का अध्यक्ष गोविन्द प्रसाद थपलिया, उपाध्यक्ष बिर बहादुर तामाङ , वडा नं ८ थानपतिमा छहरे झरना पर्या पर्य...
23/06/2024

शिवपुरी गाउँपालिका का अध्यक्ष गोविन्द प्रसाद थपलिया, उपाध्यक्ष बिर बहादुर तामाङ , वडा नं ८ थानपतिमा छहरे झरना पर्या पर्यटन प्रवद्वन संस्थाले आयोजना गरेको ठूलो छहरे झरना( लौके झरना), सानो छहरे झरना जाने पदमार्ग तथा प्रतिक्षालय उद्वघाटन गर्नुहुदै।तस्बिर : हरिराम भेटुवाल

शिवपुरी गाउँपालिका को आगमी निति तथा कार्यक्रम र बजेटका लागि सुझाब उपलब्ध गराइदिने सम्बन्धमा ।
22/06/2024

शिवपुरी गाउँपालिका को आगमी निति तथा कार्यक्रम र बजेटका लागि सुझाब उपलब्ध गराइदिने सम्बन्धमा ।

17/06/2024

जिल्ला युवा समिति नुवाकोटले तेह्र वटा नि:शुल्क तालिम सञ्चालन गरिरहेकाे छ:उद्वव पनेरू अध्यक्ष जिल्ला युवा समिति नुवाकोट।

16/06/2024

जेसुम यात्रा शिवपुरी बागद्वार पदयात्रा ।

16/06/2024

शिवपुरीको बाघद्वारमा शनिबार आन्तरिक पर्यटकहरुको यस्तो देखिन्छ ।

14/06/2024

विश्व रक्तदाता दिवसको अवसरमा जेसिस नुवाकोटले विदुरमा आयोजना गरेको रक्तदान कार्यक्रमको दृश्य ।

13/06/2024

गजवको रेडियो घरमा रहेको घरको पहरेदार।

08/06/2024

किरात राई यायोक्खा काठमाडौँद्धारा आज टुँडिखेलमा आयोजित उभौली साकेला सिली नाच प्रर्दशन।

08/06/2024

तपाईहरु निराश नहुनुस: पर्यटनमन्त्री हित बहादुर तामाङ ।

04/06/2024

नेकपा एमाले नुवाकोटको आठौं जिल्ला अधिवेशन उद्वघाटनमा इश्वर पोखरेल आउदा यस्तो देखियो ।

02/06/2024

पर्यटन मन्त्री हित बहादुर तामाङ हाँडीगाउँ सामुदायिक होमस्टे नयाँ घरहरु उद्वघाटन कार्यक्रममा।

Address

Nuwakot

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+9779801097553

Alerts

Be the first to know and let us send you an email when Gazabko Radio 105.7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share