Nawakot Khabar

Nawakot Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawakot Khabar, Broadcasting & media production company, bidur, Nuwakot.

24/01/2025

९ माघ, नुवाकोट । त्रिशूली अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन अन्तर्गत ८१ प्रतिशत प्राप्त गर्दै बागमती प्र....

24/01/2025
24/01/2025
कालिका गाउँ पालिका २ घुम्ती बजार माथी खाना पकाउने ग्यास पड्किएर  बिर बहादुर गोलेको अन्दाजी  बेलुका ७:३० बजे घरमा आगलागी ...
16/11/2024

कालिका गाउँ पालिका २ घुम्ती बजार माथी खाना पकाउने ग्यास पड्किएर बिर बहादुर गोलेको अन्दाजी बेलुका ७:३० बजे घरमा आगलागी भइ पुरै नष्ट भएको छ । घरमा आगोलागी हुदा एक घर पूरा नस्ट । पशुधन र मानबिय क्षेती भने हुन पाएन । स्थानियबासी र सुरक्षा निकाय बाट आगो नियन्त्रण मा लिदै ।
Pic.. Buddhi Neupane

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना : बुधबार दिउँसो दुर्घटना भएको  #एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित ५ जना...
07/08/2024

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना :
बुधबार दिउँसो दुर्घटना भएको #एयर डाइनेस्टीको हेलिकप्टरका क्याप्टेनसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन् ।
#बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।
प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

आवश्यक सतर्कता अपनाउन विदुर नगरपालीकाको अनुरोध ।
05/08/2024

आवश्यक सतर्कता अपनाउन विदुर नगरपालीकाको अनुरोध ।

जलश्रोत दर्ता उपर दावी विरोध सम्बन्धी बिदुर नगरपालीकाको ३५ दिने सुचना ।
07/07/2024

जलश्रोत दर्ता उपर दावी विरोध सम्बन्धी बिदुर नगरपालीकाको ३५ दिने सुचना ।

धानको उन्नत बिउ माग गर्ने सम्बन्धी बिदुर नगरपालीकाको सुचना ।
07/07/2024

धानको उन्नत बिउ माग गर्ने सम्बन्धी बिदुर नगरपालीकाको सुचना ।

रैथाने बाली प्रबर्दन कार्यक्रमको प्रस्ताब माग सम्बन्धी बिदुर नगरपालीकाको सुचना ।
07/07/2024

रैथाने बाली प्रबर्दन कार्यक्रमको प्रस्ताब माग सम्बन्धी बिदुर नगरपालीकाको सुचना ।

कवाडीजन्य सामाग्रीको १५ दिने राष्ट्रीय स्तरको बोलपत्र सम्बन्धी बिदुर नगरपालीकाको सुचना ।
07/07/2024

कवाडीजन्य सामाग्रीको १५ दिने राष्ट्रीय स्तरको बोलपत्र सम्बन्धी बिदुर नगरपालीकाको सुचना ।

See मा सहभागी भइ बसेका बिधार्थीहरुका लागी कम्प्युटर तालीम सन्चालनको लागी आबेदन पेस गर्ने बिदुर नगरपालीकाको सुचना ।
07/07/2024

See मा सहभागी भइ बसेका बिधार्थीहरुका लागी कम्प्युटर तालीम सन्चालनको लागी आबेदन पेस गर्ने बिदुर नगरपालीकाको सुचना ।

यो समयमा साबधान बनैा सतर्क रहैा।।-बिना काम बाहिर ननिस्कौ ।-मोबाइल,चार्जिङ्ग लाइट फुल चार्ज गरि राखौ ।-नजिकको प्रहरी चौकी...
06/07/2024

यो समयमा साबधान बनैा सतर्क रहैा।।

-बिना काम बाहिर ननिस्कौ ।
-मोबाइल,चार्जिङ्ग लाइट फुल चार्ज गरि राखौ ।
-नजिकको प्रहरी चौकीको कुनै ब्यत्तीको नम्बर राखौ ।
-नजिकैको एम्बुलेन्स चालकको नम्बर राखौ ।
-अफ्ठ्यारो अवस्था अाएमा आफ्नो वार्ड ,नगरपालीका लगायत सम्बन्धित ब्यक्तिलाई सम्पर्क गरौ ।
-रातको समयमा आलोपालो गरि सुतौ !
-नदि किनारामा बसोबास गर्नु हुन्छ भने बैकल्पिक ठाउमा सरौ
यो समयमा एक आपसमा सहयोग सहकार्य गरौ ।

बिदुर नगरपालीका नगर कार्यपालीकाको कार्यालय बिदुर, नुवाकोट ।

ककनी गाउँपालिकाको बोलपत्रसम्बन्धी सूचना !!!
03/07/2024

ककनी गाउँपालिकाको बोलपत्रसम्बन्धी सूचना !!!

सुचना ! सुचना !! सुचना  स्त्री रोग सम्बन्धी निशुल्क शिविर सन्चालन सम्वन्धी ककनी गाउपालीकाको सुचना ।
03/07/2024

सुचना ! सुचना !! सुचना

स्त्री रोग सम्बन्धी निशुल्क शिविर सन्चालन सम्वन्धी ककनी गाउपालीकाको सुचना ।

वोलपत्र आह्वान गरिएको सम्बन्धमा ककनी गाउपालीकाको सुचना ।(Installation of Solar Backup)
03/07/2024

वोलपत्र आह्वान गरिएको सम्बन्धमा ककनी गाउपालीकाको सुचना ।
(Installation of Solar Backup)

निः शुल्क मकैचरी (टियोसेन्टी) घाँसको विउ वितरण सम्बन्धी ककनी गाउपालीकाको सूचना ।
03/07/2024

निः शुल्क मकैचरी (टियोसेन्टी) घाँसको विउ वितरण सम्बन्धी ककनी गाउपालीकाको सूचना ।

नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी बालुवा उत्खनन् र सङ्कलन कार्य बन्द गरिएको सम्बन्धी ककनी गाउपालीकाको अत्यन्तै जरुरी सूचना
03/07/2024

नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी बालुवा उत्खनन् र सङ्कलन कार्य बन्द गरिएको सम्बन्धी ककनी गाउपालीकाको अत्यन्तै जरुरी सूचना

सेवा करारमा पदपूर्ति सम्बन्धी म्यागङ गाउपालीका कार्यालय नुवाकोटको सूचना !
03/07/2024

सेवा करारमा पदपूर्ति सम्बन्धी म्यागङ गाउपालीका कार्यालय नुवाकोटको सूचना !

Address

Bidur
Nuwakot
1

Website

Alerts

Be the first to know and let us send you an email when Nawakot Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share