नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाको आक्रोशपूर्ण सम्बोधन
गृहमन्त्री रवि लामिछानेले डिएसपीबाट एसपीमा बढुवा सिफारिसमा भाँडभैलो गरेको भन्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको निर्णय खोटपूर्ण रहेको भन्दै विरोध गरेका छन् l
विदेशमा बसेर नेपाली राजनीतिको बारेमा नराम्रा शब्दले फेसबुकका भित्ता सजाउने पढेलेखेका दलालरुलाई उत्कृष्ट झाडप👉👉
#Ramkumarijhakri
भेडा च्यांग्रा केरुङ्ग बाट रसुवा प्रवेश गरेको छ
यसरी भएको थियो काठमाडौंको पेप्सीकोलामा बस दुर्घटना ! (भिडिओ)
# Bagamati Press
नुवाकोटको विदुर तनावग्रस्त ।सिमुटारको अनाधिकृत बस्ती नगरपालिकाले हटायो।www.bagamatipress.com
तारकेश्वर गाउँपालिका ढोड्बेसिमा बालुवा तस्करी बढेको छ । असार श्रावण र भाद्र महिनामा खोलामा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको भएतापनि रातको समयमा स्काभेटर प्रयोग गरि त्रीशुली नदीबाट बालुवा निकाल्ने गरिएको पाइएको हो । रातभरि स्काभेटर प्रयोग गरेर निकालेको बालुवा अन्तै लगेर स्टोर गर्ने गरिएको र यस्तो प्रकृया तारकेश्वर गाउँपालिकामा निर्बाध रुपमा बर्सेनि चलिरहेको स्थानीय बताउँछन् ।
नुवाकोट जिल्लाको ककनि गाउँपालिकामा अवस्थित फुङ्फुङ झरना💚
आफ्नो देशको/क्षेत्रको प्राकृतिक सम्पदाहरुलाई संरक्षण र माया गरौँ।
मनोरञ्जक र अवलोकनको लागि घुम्नैपर्ने ठाउँ # फुङफुङ्झरना 🌸
pic by. kishor oli
भगवती पाण्डेको अभिव्यक्तिविरुद्ध तामाङ घेदुङका केन्द्रीय सदस्य उषा वाईबा तामाङले गरे यस्तो आह्वान ।
छहरे टोखा सडक अनुगमनमा देखिएको दृश्य : नुवाकोटबाट काठमाडौ जाने छोटो दुरिको सडकमार्ग छ्हरे टोखा सडक मार्गको शिवपुरी ८ थानापतिको सातदोबाटेमा केही दिन अगाडी गरिएको पिच अनुगमन गर्दै संघीय साम्सद हितबहादुर तामाङ, बागमती प्रदेशका साम्सद राधिका तामाङ, जिल्ला समन्वय समिती नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम सिह ठकुरी ।
राष्ट्रिय युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा
पन्चकन्या गाउँपालिकाको वडा नम्बर ४ थप्रेकमा रहेको उदय जालपादेवी माध्यामिक बिद्यालयको नव निर्मित भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पुर्ब उपसभामुख राधिका तामाङ ।
गणतन्त्र दिवस-२०८० नुवाकोट
जेष्ठ १५
त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संयुक्त प्यानलका उम्मेदवारहरुलाई मतदान गरौं ।