18/11/2024
सूचना ! सूचना !! सूचना !!!
भोलि मितिः २०८१/०८/०४ गते, मंगलबार दिउँसो १ बजे निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा १३ औं राष्ट्रिय कर दिवस २०८१ को अवसरमा कर कार्यालय सिमरा बाराको आयोजना तथा निजगढ नगर उद्योग वाणिज्य संघको समन्वयमा कर प्रणाली, कर छुट तथा कर दाखिला सम्बन्धि अन्तक्रिया तथा छलफल कार्यक्रम रहेको हुँदा यस नगरभित्र रहनुभएका सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई उल्लेखित मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
तपसिल
मितिः २०८१/०८/०४ गते, मंगलबार
स्थान : निजगढ नगर उद्योग वाणिज्य संघको सभाहल
समय: दिउँसो १:०० बजे ।