Namuna Khabar TV

Namuna Khabar TV हाम्रै गाउँघरको ताजा,सत्यतथ्य समाचार र भिडियोका लागी Namuna Khabar TV हरदम तपाईको साथमा।

11/03/2025

हे भगवान! के देख्न र सुन्न पर्छ ! आफ्नै जन्मदिने आमालाई खाल्डो खनेर गाडेको भेटियो ! स्थानियले संका पाएपछि यस्तो | थुक्क यस्तो नि छोरा हुन्छ!😡😡😡!! ゚ ゚
Video Credit-Mero Sathi TV/Suresh Sunar

09/03/2025

हे भगवान!यस्तो बज्रपात कसैको जीवनमा नपरोस। गिभिनालाई समाल्नै सकिएन ! आमा र भाइलाई बिदाई गर्दा ।
Video Credit:- Mero Sathi TV/Suresh Sunar

04/03/2025

Get ready Nijgadh🙏🙏🙏

YoYo🤟

बैज्ञानिक महावीर पुन लेख्छन्, सुनको गहना उपहार – आज भेडेटारबाट धरान झर्दै गर्दा, बजारभन्दा अलि बाहिर एउटा टोलमा किताब बे...
03/03/2025

बैज्ञानिक महावीर पुन लेख्छन्, सुनको गहना उपहार – आज भेडेटारबाट धरान झर्दै गर्दा, बजारभन्दा अलि बाहिर एउटा टोलमा किताब बेच्दै जाँदा एक जना बहिनी दौडदै मेरो सामु आइपुगिन् र तलको फोटोमा देखाइएको सुनको गहना दिईन्। मैले लिन चाहिन, तर उनले भनिन्, "यो बीरगञ्जको कृषि औजार कारखानामा सहयोग हो दाजु, र यो मेरो आफ्नै गहना हो," त्यसपछि मैले गहना लिने निर्णय गरे।

मैले उनको घर हेरें, जुन टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो। उनले फोटो खिच्न चाहिनन् र नाम पनि उल्लेख नगर्न भने। उनी ३५ वर्षका जति देखिन्थिन् र थर राई थियो।

धरान बजारमा आएर मैले गहना सुन पसलमा जोख्न लगाएँ। त्यो गहना ६ आनाको थियो र यसको मूल्य लगभग ६२ हजार रुपैयाँ पर्छ। ती बहिनीले बीरगञ्ज कृषि औजार कारखानाका थुप्रै भिडियो युट्युबमा हेरेको बताइन्।

02/03/2025

हेटौँडामा राजु लामाको क्रेज ....
दोश्रो हेटौडा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव-२०८१ ।

27/02/2025

राजु लामाको वादल पारिको देशवाट....
दोश्रो हेटौडा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव-२०८१ ।

26/02/2025

आज फागुन १४ गते बुधवार, महाशिवरात्री पर्व।
दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव-हेटौंडामा राष्ट्रिय ख्यातिप्राप्त गायक राजु लामाको विशेष उपस्थितिमा निकै चर्चित व्याण्ड मंगोलियन हार्टको साँगीतिक प्रस्तुति रहनेछ।

सुनौलो अबसर!   सुनौलो अबसर!!   सुनौलो अबसर!!!साथी सहकार्य युवा क्लबको आयोजना र CMC Chure Hill Hospital Pvt. Ltd. हेटौडाक...
21/02/2025

सुनौलो अबसर! सुनौलो अबसर!! सुनौलो अबसर!!!

साथी सहकार्य युवा क्लबको आयोजना र CMC Chure Hill Hospital Pvt. Ltd. हेटौडाको स्वास्थ्य प्राविधिक तथा विशेषज्ञ सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुनगईरहेको हुदा सम्पूर्ण निजगढ बासीलाई निमन्त्रणा सहित स्वास्थ्य शिविरमा उपस्थीत भै विशेषज्ञ डक्टरहरुबाट स्वास्थ्य चेक जांच गराई आगामी दिनहरु सुनिश्चित गरौ।

विशेषज्ञ डक्टरहरु
डा. चादनी पाण्डे(MD/Obs/ Gynae) प्रसुती तथा स्त्री विशेषज्ञ
डा. अरविन्द गिरि(जेनेरल एण्ड ल्याप्रोस्कोपिक सर्जरी)
डा. सुशील कुमार साह अर्थोपेडिक एण्ड ट्रमा सर्जरी (हार्डजोर्नी तथा बाथ रोग विशेषज्ञ)
डा. प्रज्ज्वल दाहाल(इन्टर्नल मेडिसिन)दिर्घकालिन तथा भित्री रोग विशेषज्ञ) द्वारा सेवा प्रदान गर्नु हुनेछ ।

स्थानः श्री गौरीशंकर माध्यमिक विद्यालय निजगढ-८
मितिः फाल्गुण १० गते शनिबार
समयः ०८:०० बजेदेखी बिलुका ०५ः०० बजे फाल्गुण

Sathi Sahakarya Yuba Club

10/02/2025

#लास्सोले_आले_ल्हास्सोले_मेमे_साम्तेन_मोक्तान
नेपाल तामाङ्ग घेदुङ्ग,जिल्ला समन्वय समिति वाराद्वारा आयोजित निजगढ-१०,बुद्धचोक मिनि रङ्गशाला स्थित "सोनाम ल्होछार तामाङ्ग साँस्कृतिक कार्यक्रम- २०८१" मा सेलो गायक साम्तेन मोक्तानको दमदार प्रस्तुति सहित यसरी नचाए सबैलाई।



゚viral

Call now to connect with business.

10/02/2025

#सोनाम_ल्होछार_चु_याङला_छार्ना_लाई_विमला_थिङ्ग
नेपाल तामाङ्ग घेदुङ्ग,जिल्ला समन्वय समिति वाराद्वारा आयोजित निजगढ-१०,बुद्धचोक मिनि रङ्गशाला स्थित "सोनाम ल्होछार तामाङ्ग साँस्कृतिक कार्यक्रम- २०८१" मा सेलो गायिका विमला थिङ्ग तामाङ्गको दमदार प्रस्तुति सहित यसरी नचाए सबैलाई।



゚viral

09/02/2025

#ताम्बा_र_बोन्बोहरुको_साँस्कृतिक_झाँकी_प्रदर्शन
नेपाल तामाङ्ग घेदुङ्ग , जिल्ला समन्वय समिति वाराको आयोजनामा निजगढ-१०, बुद्धचोक मिनि रङ्गशाला स्थित ताम्बा र बोन्बो सहितको साँस्कृतिक झाँकी प्रदर्शन । "सोनाम ल्होछार तामाङ्ग साँस्कृतिक कार्यक्रम- २०८१" ।



゚viral

नेपाल तामाङ्ग घेदुङ्ग ,जिल्ला समन्वय समिति वाराको आयोजनामा निजगढ-१०, बुद्धचोक मिनि रङ्गशाला स्थित ताम्बा र बोन्बो सहितको...
09/02/2025

नेपाल तामाङ्ग घेदुङ्ग ,जिल्ला समन्वय समिति वाराको आयोजनामा निजगढ-१०, बुद्धचोक मिनि रङ्गशाला स्थित ताम्बा र बोन्बो सहितको साँस्कृतिक झाँकी प्रदर्शन "सोनाम ल्होछार तामाङ्ग साँस्कृतिक कार्यक्रम- २०८१" ।
Photo by Mr.Pawan Vagirath/9867314145



゚viral

07/02/2025

भोलि माघ २६ गते शनिबार नेपाल तामाङ्ग घेदुङ्ग जि.स.स. बाराको आयोजनमा निजगढ-१०,लालमा हुन गइरहेको "सोनाम ल्होछार बृहत तामाङ्ग साँस्कृतिक कायक्रम -२०८१" को सम्पूर्ण तयारी पूरा। कार्यक्रम भव्य र ऐतिहासिक हुने नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्वय समिति वाराका अध्यक्ष सूर्य घलानको दावि ।


゚viral

यहि माघ २६ गते निजगढ-१०, लालमा सोनाम ल्होछार २८६१ भव्यतापूर्वक मनाइने२४ माघ २०८१, बिहिबार ।निजगढ, बारा - नेपाल तामाङ घेद...
05/02/2025

यहि माघ २६ गते निजगढ-१०, लालमा सोनाम ल्होछार २८६१ भव्यतापूर्वक मनाइने

२४ माघ २०८१, बिहिबार ।

निजगढ, बारा - नेपाल तामाङ घेदुङ्ग जिल्ला समन्वय समिति बाराको आयोजनामा राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६१ (डुल सापुख्री) सर्प वर्गको पावन अवसरमा बृहत सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम यही माघ २६ गते शनिबारको दिन निजगढ नगरपालिका वडा नं.-१० लाल बाराको बुद्धचोक खेल मैदानमा हुने भएको छ। ख्याति प्राप्त गायक-गायिकाहरूको साथमा भव्य रुपले आयोजना हुँदैछ । सम्पूर्ण संगीतप्रेमीहरूलाई यस सोनाम ल्होछारमा हार्दिक निमन्त्रणा पनि गरिएको छ ।

समितिले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनको लागि सम्पूर्णलाई उपस्थिति भई दिनुहुन हार्दिक अनुरोध गरेको छ।

यस कार्यक्रमले तामाङ समुदायको मौलिक संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। ल्होछारको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन्।

05/02/2025

वीरगन्ज वडा नं १४ नजिक एक ट्रक चालकले दुई नर्सलाई ठक्कर दिएको छ ।

05/02/2025

प्रथम निजगढ महोत्सव-२०८१ को अन्तिम दिनमा यसरी उफारे ऱ्यापर रोहन तामाङ्ग (RT) ले यति धेरै दर्शकलाई ।


゚viral

६८ एसएलसी व्याचद्वारा गौरीशंकर माविलाई सररस्वतीको मन्दिर हस्तान्तरण ।पवन भगीरथ /माघ २३ सोमबार ।बारा । गौरीशंकर माविका २०...
05/02/2025

६८ एसएलसी व्याचद्वारा गौरीशंकर माविलाई सररस्वतीको मन्दिर हस्तान्तरण ।

पवन भगीरथ /माघ २३ सोमबार ।
बारा । गौरीशंकर माविका २०६८ एसएलसी व्याचका विद्यार्थीहरुले सरस्वतीको प्राण प्रतिष्ठान निर्माण गरी व्यवस्थित गरिएको छ । बाराको निजगढ नगरपालिका –६ सडकटोल स्थित गौरीशंकर माद्यमिक विद्यालय सडकटोलमा मन्दीर निर्माण गरी सरस्वती पूजाको दिन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

श्री गौरीशंकर माद्य्यमिक विद्यालय, सडकटोलको हाताभित्रका २०६८ साल एसएलसी ब्याचद्वारा सो नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती माताको प्राण प्रतिष्ठान एक कार्यक्रमबिच सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिनाले उदघाटन गरेका थिए । मूर्ति प्राण प्रतिष्ठान पूजाको लागि यसै विद्यालय व्यवस्थापक अध्यक्ष थानेश्वर सापकोटाले कार्यक्रमको सम्पन्न गरेका थिए ।

कार्यक्रममा निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, शिक्षा अधिकृत उत्तम लामिछाने, वडा नम्बर ६ का वडाअध्यक्ष घनश्याम तिमल्सिना, जनप्रतिनिधीहरु, पुर्व जनप्रतिनिधिहरु , समाजसेवी, शिक्षाप्रेमी लगायतका व्यक्तित्त्वहरुको सहभागीता रहेको थियो।

६८ साल एसएलसी व्याचका पुर्व विद्यार्थी ईश्वर सापकोटा र उदय पाण्डे लगायतका विद्यार्थीहरुले सरस्वती देवीको मन्दिर निर्माणगरी धार्मीक विधिअनुसार स्थापना गरिएको थियो ।
युवाहरूले विद्यालयमा मन्दीर निर्माण गरी हस्तान्तरण गरेको विद्यालयका पुर्व विद्यार्थी इश्वर सापकोले जानकारी दिए ।

प्रथम निजगढ महोत्सव-२०८१ समापन समारोहका  केही तस्बिरहरू ।Photo by Mr.Pawan Vagirath/9867314145        ゚viral
05/02/2025

प्रथम निजगढ महोत्सव-२०८१ समापन समारोहका केही तस्बिरहरू ।
Photo by Mr.Pawan Vagirath/9867314145

゚viral

Address

Nijgarh
44401

Alerts

Be the first to know and let us send you an email when Namuna Khabar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share