Namuna Online Khabar

Namuna Online Khabar 9867314145
(1)

बाराको निजगढ-९ घर भइ हाल केही समय यता अस्ट्रेलियामा बस्दै आउनुभएकी निजगढ नगरपालिकाकि पुर्व  कार्यपालिका सदस्य तथा समाजसे...
20/02/2024

बाराको निजगढ-९ घर भइ हाल केही समय यता अस्ट्रेलियामा बस्दै आउनुभएकी निजगढ नगरपालिकाकि पुर्व कार्यपालिका सदस्य तथा समाजसेवी आदरणीय Mina Lama दिदिले हाम्रो Namuna Khabar TV पेजमा हालिएको लामो समयदेखी आर्थिक अभावले उपचार गराउन नसक्दा ओछ्यानमै थलिएर बस्न बिबस अर्जुन लामा रुम्बाको अत्यन्तै हृदयबिदारक भिडियोलाई हेरेर वाहाँको उपचारको लागि अस्ट्रेलियादेखि नेपालि रु ४० हजार उपचार सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ। यो महान र पुन्य कार्यको लागि दिदिलाई हार्दिक धन्यवाद साथै नमन।🙏🙏हजुरले आँटेको सोचेको सबै पूरा होस।🙏🙏😍😍

विश्व रेडियो दिवसको 📻️🎤🎧️📻️ अवसरमा सम्पूर्ण रेडियोकर्मी तथा रेडियो प्रेमीहरुमा हार्दिक शुभकामना !  ❤️
13/02/2024

विश्व रेडियो दिवसको 📻️🎤🎧️📻️ अवसरमा सम्पूर्ण रेडियोकर्मी तथा रेडियो प्रेमीहरुमा हार्दिक शुभकामना ! ❤️

सोनाम ल्होछार कार्यक्रमको सबैमा चुले निम्तो छ है!!!
11/02/2024

सोनाम ल्होछार कार्यक्रमको सबैमा चुले निम्तो छ है!!!

जिवनको अनेकौं फरक यात्रा र भोगाईसङ्गै पत्राकारिताको माध्यमद्वारा गरिएको समाजसेवा एवं सामाजिक रुपान्तरणलाई अगाडी बढाउँदै ...
30/01/2024

जिवनको अनेकौं फरक यात्रा र भोगाईसङ्गै पत्राकारिताको माध्यमद्वारा गरिएको समाजसेवा एवं सामाजिक रुपान्तरणलाई अगाडी बढाउँदै गर्दा यो मेरो यात्राको सकारात्मक मुल्यांकन गर्दै गौरीशंकर माध्यमिक विध्यालय,निजगढ-८ द्वारा सम्मान प्रदान गरि अझ थप उर्जा प्रदान गर्नुभएकोमा विध्यालय परिवारप्रती म पुर्व विध्यार्थिको हैसियत र मेरो ब्यक्तिगत तर्फबाट पुनः विध्यालय परिवार,प्रधानाध्यापक बदृनारानय झा सर,रुद्र धिताल सर,वि.ब्य.स.अध्यक्ष रविकुमार बर्तौला दाजुहरु प्रती हार्दिक आभार तथा नमन प्रकट गर्न चाहन्छु। जय शिक्षा।🙏🙏😍😍♥️♥️

आज माघ १६ सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रती हार्दिक श्रद्धासुमन सहित उच्च सम्मान 🙏
30/01/2024

आज माघ १६ सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रती हार्दिक श्रद्धासुमन सहित उच्च सम्मान 🙏

तपस्वी राम बहादुर बोम्जनका आमासङ्ग  गरिएको यो कारुणिक ताजा अन्तरवार्ता यस्तो छ।
19/01/2024

तपस्वी राम बहादुर बोम्जनका आमासङ्ग गरिएको यो कारुणिक ताजा अन्तरवार्ता यस्तो छ।

ृपया_Like_Comment_र_Share_गरिदिनुहोला।यस्तै नयाँ अनि फरक-फरक भिडियोका लागि हाम्रो युटयुब च्यानललाई लाईक,कमेन....

तपस्वी राम बहादुर बोम्जनका दाजुसङ्ग गरिएको यो बिशेश नयाँ कुराकानिको भिडियोलाई अन्तिमसम्म हेरि गुरुलाई माया गर्ने छिटो रि...
19/01/2024

तपस्वी राम बहादुर बोम्जनका दाजुसङ्ग गरिएको यो बिशेश नयाँ कुराकानिको भिडियोलाई अन्तिमसम्म हेरि गुरुलाई माया गर्ने छिटो रिहाई होस भनी चाहनेहरुले जतिसक्दो लाईक,कमेन्ट र धेरै भन्दा धेरै यो भिडियोलाई सेयर गरिदीनुहोला।धन्यवाद।

-कृपया_Like_Comment_र_Share_गरिदिनुहोला।यस्तै नयाँ अनि फरक-फरक भिडियोका लागि हाम्रो युटयुब च्यानललाई लाईक,कमेन्ट,सेय....

16/01/2024

Morning shows the day. God bless you cute baby.🌷🙏♥️😍🥀

अत्यधिक चिसोका कारण निजगढ नगरपालिकाद्वारा २ दिन बिध्यालय बन्द गर्ने   निर्णय।
16/01/2024

अत्यधिक चिसोका कारण निजगढ नगरपालिकाद्वारा २ दिन बिध्यालय बन्द गर्ने निर्णय।

माघे संक्रान्तिको शुभकामना सम्पुर्णमा।🌺Happy Makar Sankranti 2080
15/01/2024

माघे संक्रान्तिको शुभकामना सम्पुर्णमा।🌺
Happy Makar Sankranti 2080

तपस्वी राम बहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा लग्ने क्रममा राम बम्जनका अनुयायी तथा समर्थकहरुले धुपबत्ती लिएर अदालत प...
11/01/2024

तपस्वी राम बहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा लग्ने क्रममा राम बम्जनका अनुयायी तथा समर्थकहरुले धुपबत्ती लिएर अदालत परिसरमै पुगेर राम बहादुर बम्जनको पुजाआजा गर्दै ।केही भन्नू हुन्छ ?

तपस्वी धर्म गुरु राम बहादुर बम्जन निजगढ नगरको अमुल्य गहना हो । वहाको संरक्षण गर्नु हामी निजगढ नगरबासि सबैको दायित्व देखि...
11/01/2024

तपस्वी धर्म गुरु राम बहादुर बम्जन निजगढ नगरको अमुल्य गहना हो ।
वहाको संरक्षण गर्नु हामी निजगढ नगरबासि सबैको दायित्व देखिएको छ र वहाको संरक्षण हामी निजगढबासिले नै गरेमा निजगढको पनि मुहार फेर्न ठुलो मद्धत पुग्ने देखिन्छ ।

यहि तपस्वी गुरु राम बहादुर बम्जनको तपस्याको कारण नेशनल जियोग्राफी च्यानलले दिन रात नभनी भिडियोग्राफी बनाएर प्रसारण गरि नेपाल देश र निजगढलाई विश्व सामु र बिश्वको कुना कुनामा बसेका मानिसहरुलाई नेपाल देश अनि निजगढ चिनाउन ढुलो योगदान छ तर राज्य र निजगढ नगरले आफनै देशको महत्त्वपूर्ण गहणालाई चिन्न सकेन यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ।

अहिले चारै तर्फबाट तपस्वी धर्म गुरुलाई नियोजित र षड्यन्त्र पुर्ण तरिकाले फसाईएको हो भनी बिश्लेशकहरु र विभिन्न सन्चार माध्यमबाट व्यापक बिरोध गरि तुरुन्त रिहा गर्नु पर्छ भन्ने दवाब सरकारलाई दिई रहेको छ ।
सबैले साथ दिउ ।
जे हो सत्यतथ्य छानबिन होस ।
तपस्वी धर्म गुरु राम बहादुर बम्जनले आफू को हो भन्ने प्रमाणित गर्नु पर्ने बेला हो यो ।
आशा गरौ सत्यको जित अवश्य हुनेछ ।
धर्म जुनै होस तर वहाँ हाम्रो निजगढ नगरको गहणा हुन।(copied)

09/01/2024

Huge respect Menuka Paudel♥️♥️🙏🙏🙏🥀🎈🎉

आदरणीय डाक्टर साब !♥️🎉🎊Happy~Birthday to Dr.Hari Bahadur Khadka 🎉🎊🌹🥞😍🎈डाक्टर हरिबहादुर खड्का कै कारण हजारौं बालबालिकाहरु...
04/01/2024

आदरणीय डाक्टर साब !♥️🎉🎊
Happy~Birthday to Dr.Hari Bahadur Khadka 🎉🎊🌹🥞😍🎈
डाक्टर हरिबहादुर खड्का कै कारण हजारौं बालबालिकाहरुले नया जीवन पाएका छन । मकवानपुरको शान र स्वास्थ क्षेत्रमा एउटा महत्त्वपूर्ण नाम हो : डाक्टर हरिबहादुर खड्का !
कृयाशिल, मेहनती, इमानदार, कर्तव्यनिष्ठ र एक कुशल अनुभवी बाल रोग विशेषज्ञ आदरणीय डाक्टर साब हरिबहादुर खड्कालाई जन्मदिनको धेरै धेरै शुभकामना !🙏🌷♥️🎉🎊🥞🥀😍🎈

हार्दिक धन्यवाद १३ नं.वडा कार्यालय र समुन्नत परिवालाई यो चिसो मौसममा न्यानो कार्यक्रम गर्नुभएकोमा।
03/01/2024

हार्दिक धन्यवाद १३ नं.वडा कार्यालय र समुन्नत परिवालाई यो चिसो मौसममा न्यानो कार्यक्रम गर्नुभएकोमा।

03/01/2024
राष्ट्रिय ढाका टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२४ को सबैलाई शुभकामना।♥️🌹🙏🌷🥀🎈😍🎉🎊 Happy~New~Year~2024!
01/01/2024

राष्ट्रिय ढाका टोपी दिवस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२४ को सबैलाई शुभकामना।♥️🌹🙏🌷🥀🎈😍🎉🎊 Happy~New~Year~2024!

31/12/2023

मलाई माया गर्ने तिमी नै हौ तिमी नै हौ- The Innocent Monk Band,Hetauda,Padampokhari. Woderful and so powerful performance.

31/12/2023

The Innocent Monk Band,Hetauda Padampokhari को बेजोड निजगढ-१२,रामथली लाईभ कन्सर्ट-२०८०-जुनि जुनि तिमिसङ्गै हुने मन छ।-दिलिप लामा।

29/12/2023

लोकदोहोरी गायिका प्रमिला आले मगरको दमदार प्रस्तुती

५४ औ श्री भुटनदेवि थानिमाई रात्री मेला-२०८०/निजगढ-१२,रामथली(बारा)
29/12/2023

५४ औ श्री भुटनदेवि थानिमाई रात्री मेला-२०८०/निजगढ-१२,रामथली(बारा)

"जेष्ठ नागरिकको सम्मान,हाम्रो सभ्यताको पहिचान"राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरम भगवती आ.वि.द्वारा ९३ वर्सिया जेष्ठ नाग...
27/12/2023

"जेष्ठ नागरिकको सम्मान,हाम्रो सभ्यताको पहिचान"राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरम भगवती आ.वि.द्वारा ९३ वर्सिया जेष्ठ नागररिक सम्मानित। सर्हानिय कार्यक्रम।♥️🌷🙏🙏

25/12/2023

मेरि खृस्टमस बिशेश भिडियो-पवित्र नमुना मन्डली परिवार निजगढ-१२,बानेश्वर बारा।

नेपाली इसाई धर्मावलम्बीहरुको बडा पर्व क्रीस्ट्मसको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुको जिन्दगीमा सुख,शान्ति,समृद्धि साथै उत्...
25/12/2023

नेपाली इसाई धर्मावलम्बीहरुको बडा पर्व क्रीस्ट्मसको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुको जिन्दगीमा सुख,शान्ति,समृद्धि साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहान्छु।
HAPPY MERRY CRISTMASS TO YOU ALL.
I WISH THIS CHTISTMAS WILL BRING HAPPINESS AND JOY.

24/12/2023

यहि पौष १२ र १३ गते निजगढ-१२,रामथलिको खयर खोला नजिकै भुटनदेवी थानिमाई रात्री मेला-२०८० को सम्पुर्ण तयारी पूरा।

Breaking News..निजगढ फेरि दुर्घटना धन्न मान्छेलाई केही भएन।निजगढ-९ को नेपाल रेडक्रस भवन अगाडी नगरपालिका जाने बाटोको प्रत...
24/12/2023

Breaking News..
निजगढ फेरि दुर्घटना धन्न मान्छेलाई केही भएन।

निजगढ-९ को नेपाल रेडक्रस भवन अगाडी नगरपालिका जाने बाटोको प्रतीक्षालय नजिकै मुख्य राजमार्गमा स्कुटर र बाईक एकापसमा ठक्कर खाई बाईक र स्कुटिमा सवार सामान्य घाईते मात्रै भएका छन। उक्त दुर्घटनामा परि स्कुटिमा भने बढी क्षेती भएको छ। स्कुटिले बाटो क्रस गर्न खोज्दा उक्त दुर्घटना भएको थियो।

५० औं जन्मोत्सव तथा स्वर्ण जयन्ती कार्यक्रम।
21/12/2023

५० औं जन्मोत्सव तथा स्वर्ण जयन्ती कार्यक्रम।

20/12/2023

जातकै कारण यस्तो पिडा कहिले सम्म भोग्ने?

Address

Nijgarh

Telephone

+9779867314145

Website

Alerts

Be the first to know and let us send you an email when Namuna Online Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share