पोखरामा बढ्यो दशैं चहलपहल, सपिङ्ग गर्नेको भीड
आज साउन महिनाको पहिलो सोमबार, बिहानैदेखि पोखराको केदारेश्वर तथा शिवालय मन्दिरमा दर्शनार्थीको भीड ( VIDEO )
SATAR DIAGNOSTIC CENTRE PVT.LTD को प्रथम स्थापना दिवसको अवसरमा आयोजित पाठेघरको क्यान्सर सम्बन्धी
परामर्श तथा सचेतना कार्यक्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्नु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्नु भएको छ ।
चण्डेश्वर श्रेष्ठ, बार एसोसिएसन भवन परिसरमा
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताउनुभएको छ ।
बालकृष्ण खाँण एमसीसीबारे जनकपुरबाट
गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ ।
'फ्रिडम ट्रेनिङ सेन्टर एन्ड आर्ट एकेडेमी' सञ्चालनमा
दक्षता र अवसर दिन्छौं एकैसाथ भन्ने उद्घोषका साथ 'फ्रिडम ट्रेनिङ सेन्टर एन्ड आर्ट एकेडेमी' सञ्चालनमा, हेर्नुहोस् भिडियोमा
एमाले अवरोधका कारण राष्ट्रियसभा बैठक आज पनि स्थगित
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।
माधवकुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ ।
कर्भडहलका लागि जग्गा उपलब्ध गराउने मन्त्रीको प्रतिबद्धता
कर्भडहलका लागि जग्गा उपलब्ध गराउने मन्त्रीको प्रतिबद्धता
बाथरोग सम्बन्धी शिविर सञ्चालन
बाथरोग सम्बन्धी शिविर सञ्चालन
बाँदरझुलाबासी लालपूर्जाको माग गर्दै काठमाडौंमा
चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन ।
भौतिक मन्त्री रेणुकुमारी यादव रिकन्डिसन अटो व्यवसायीको कार्यक्रममा
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडि गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराउनुभएको छ ।
उमाकान्त चौंधरी, खानेपानीमन्त्री
खानेपानीमन्त्री उमाकान्त चौंधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने
विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने
सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ ।
सांस्कृतिक संस्थानले विद्यालय शिक्षालाई सहयोग गर्न नाटक शुरु गर्ने भएको छ ।