Parichaya.com

Parichaya.com With the explosive growth and accessibility of the World Wide Web, online advertising is one of the 061582221
(1)

बालेन साहले आफ्नो अभिव्यक्ति तत्काल सच्याउनुपर्छः महेश बर्तौला
04/06/2024

बालेन साहले आफ्नो अभिव्यक्ति तत्काल सच्याउनुपर्छः महेश बर्तौला

काठमाडौँ /नेकपा {एमाले}का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पछिल्लो अभिव्यक.....

महिला मन्त्रालयलाई कम महत्व दिनु गैरजिम्मेवारः मन्त्री चौधरी
04/06/2024

महिला मन्त्रालयलाई कम महत्व दिनु गैरजिम्मेवारः मन्त्री चौधरी

अन्तर्वार्ता...राज्यको अर्थतन्त्रले भविष्य कस्तो बनाउने खाका निर्धारण गर्छ । अर्थमन्त्री वर्षमान पुनले गत मंगल.....

परिचयको सहकार्यमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपालकै ठुलो एलइडी बोर्डमा देखाउने
04/06/2024

परिचयको सहकार्यमा नेपाल र नेदरल्याण्डबीचको खेल नेपालकै ठुलो एलइडी बोर्डमा देखाउने

पोखरा / पोखरा महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको ऐतिहासिक ख...

‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब रु ताहि लेल हम सब सरकारी घर सिंहदरबार} मे विरोध करय लेल आयल छी।’ अर्थात्...
04/06/2024

‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब रु ताहि लेल हम सब सरकारी घर सिंहदरबार} मे विरोध करय लेल आयल छी।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने रु त्यसैले धर्ना दिन हामी सरकारी घर {सिंहदरबार} नजिक आएका हौँ।

काठमाडौं /‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब रु ताहि लेल हम सब सरकारी घर सिंहदरबार} मे विरोध करय लेल आयल .....

‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश, को हुन् उनीहरू?यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा टि...
04/06/2024

‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश, को हुन् उनीहरू?
यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित कुल ब्वायु अर्थात् पारस बम अनुबन्धित भएका थिए।

काठमाडौं /निर्माणाधीन नेपाली चलचित्र होस्टेल ३ुको प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भ...

बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप
04/06/2024

बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

काठमाडौं /नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाएका छन.....

सुनको मुल्यमा नयाँ कीर्तिमान, ७०० रुपैयाँले बढ्यो
04/06/2024

सुनको मुल्यमा नयाँ कीर्तिमान, ७०० रुपैयाँले बढ्यो

पोखरा /नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख...

भारतीय लोकसभाको शुरुवाती रुझानमा एनडीए अगाडि, इण्डिया गठबन्धन पछ्याउँदै
04/06/2024

भारतीय लोकसभाको शुरुवाती रुझानमा एनडीए अगाडि, इण्डिया गठबन्धन पछ्याउँदै

काठमाडौँ /भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। आज बिहान ८ बजेदेखि शुरु भएको मतगणनाको शुरुवाती रुझानमा भ...

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान
04/06/2024

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै झलारीका किसान

कञ्चनपुर । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्....

विश्वकप क्रिकेटमा नेपालले दश वर्षपछि पुनरागमन गर्दै
04/06/2024

विश्वकप क्रिकेटमा नेपालले दश वर्षपछि पुनरागमन गर्दै

काठमाडौं /आइसिसी टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगता...

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल
03/06/2024

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल

अन्तर्वार्ता...नेपाल कम्युनिष्ट पार्टी {एमाले}बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा {एकीकृत समाजवा....

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ
03/06/2024

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं /चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको कमलपोखरी क्षेत्रबाट ...

प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेटवार्ता
03/06/2024

प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरब.....

बजेट कार्यान्वयनका लागि आर्थिक अनुशासन कायम गर्नुपर्छ : नेता पन्त
03/06/2024

बजेट कार्यान्वयनका लागि आर्थिक अनुशासन कायम गर्नुपर्छ : नेता पन्त

काठमाडौं /नेपाल कम्युनिष्ट पार्टी {एमाले}का नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर....

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?
03/06/2024

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

पोखरा /आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितो....

ओलीलाई बालेनको चेतावनी: गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला!
03/06/2024

ओलीलाई बालेनको चेतावनी: गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला!

काठमाडौँ /काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्र....

फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक
03/06/2024

फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक

पोखरा /पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा सोमबार बिहान डुङ्गा सयर गर्दै पर्यटक । यो याममा पोखरामा भारतीय पर्....

रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित
03/06/2024

रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित

पोखरा /रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो .....

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा, विभिन्न कार्यक्रम गरी मनाइँदै
03/06/2024

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा, विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ।...

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, यस्तो छ शेयर संरचना
03/06/2024

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, यस्तो छ शेयर संरचना

रमेश लम्साल / राससउज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भ.....

आज मिति २०८० साल जेठ २१ गते, साेमवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस
03/06/2024

आज मिति २०८० साल जेठ २१ गते, साेमवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ जेठ २१ गते, साेमवार ३ जुन २०२४। ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि मेष।मेष चु, चे, च...

हाते ट्र्याक्टर छोडेर गोरु पाल्दै किसान
02/06/2024

हाते ट्र्याक्टर छोडेर गोरु पाल्दै किसान

बागलुङ /संघीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर {मिनिटिलर} अनुदानमा वितरण गरे ....

बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंकाः डा.महत
02/06/2024

बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंकाः डा.महत

काठमाडौं /पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वय.....

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय
02/06/2024

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय

पोखरा /वलेवा स्थित धौलागिरी वहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन.....

प्रतिनिधिसभा बैठक: मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह
02/06/2024

प्रतिनिधिसभा बैठक: मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह

काठमाडौं /प्रतिनिधिसभा सदस्य माधव सापकोटाले बाढी पहिराजस्ता मनसुनजन्य विपद्का घटनाबाट हुने सम्भावित क्षति न्य....

सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध
02/06/2024

सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं /गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । सार्वजनिक यात.....

अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौं: गगन थापा
02/06/2024

अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौं: गगन थापा

काठमाडौं /नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन्।यस अघि गृ.....

प्रतिनिधिसभाः बटेज माथिको छलफल जारी
02/06/2024

प्रतिनिधिसभाः बटेज माथिको छलफल जारी

काठमाडौं /प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यस....

पहिरोले दमौली–डुम्रे सडक अवरूद्ध
02/06/2024

पहिरोले दमौली–डुम्रे सडक अवरूद्ध

तनहुँ /पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरूद्ध .....

पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्नगण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन
02/06/2024

पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्न
गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा /पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ ।क...

Address

Newroad
Newroad

Alerts

Be the first to know and let us send you an email when Parichaya.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Parichaya.com:

Videos

Share


Other Newroad media companies

Show All

You may also like