khabarnepalgunj.com-खबरनेपालगञ्ज

khabarnepalgunj.com-खबरनेपालगञ्ज सत्य,तथ्य र ताजा समाचार

25/01/2025

नेपालगन्ज जामा मस्जिद ईदगह संचालक समितिलाई जिल्ला प्रशासनले नियाय दिन नसके पछि मुस्लिम समुदायले संघर्ष समिति गठन गरेका छन ।
#जिल्लाप्रशासनबाँके #नेपाल्गुन्जउपमहानगरपालिका

बाँके, नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।...
24/01/2025

बाँके, नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१ घर भएका २२ वर्षीय गौरव कार्की, ३५ वर्षीया ईश्वरी माया रोका र बारा घर भएका ३५ वर्षीय दिलिप कुमार सिंह रहेका छन् ।

डुडुवा गाउँपालिका-५ स्थित जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने पीडित व्यक्तिको ३३ कठ्ठा जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौंबाट १ करोड २० लाख रकम कर्जा लिई ठगी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको हो ।

24/01/2025

जामा मस्जिदको बिधान संशोधन गर्न रहमान मियाॅकाे अध्यक्षतामा नयाँ कार्यसमिति, सदस्य विस्तारकाे जिम्मा अध्यक्षलाई, आर्थिक अनियमितताकाे छानबिन प्रशासनले गर्ने
#नेपाल्गुन्जउपमहानगरपालिका #जिल्लाप्रशासनबाँके #नेपालगन्जमुस्लिमसमुदाय

18/01/2025

२४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा आयोजित लागू औषध सचेत्नामुलक सडक नाटक

16/01/2025

चली ठाकुरद्वार ७ ओैं संस्करण सचिवालय उद्घाटन 'Tour De Thakurdwara'

14/01/2025

थारु जातिको माघी पर्व राप्ती सोनारी वडा न,३ बाँके
#खबरनेपालगन्ज #राप्तीसोनारीगाउँपालिका

14/01/2025

भुवरभुवानी मेला राप्ती सोनारी

14/01/2025

मघी महोत्सव राप्ती सोनारी

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित क...
13/01/2025

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्राम सहित कोहलपुर नगरपालिका-६ बस्ने २२ वर्षीय अर्जुन थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुर्खेत...
10/01/2025

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ भैरव स्थान बस्ने ५० वर्षीय प्रेम पन्तलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

10/01/2025

नेपालगन्ज त्रिभुवन चौक

बाँके प्रेस सेन्टरमा टिके प्रथा, नेताको चाकडीका आधारमा पद बाडियो, सदस्यहरु रुष्ट
10/01/2025

बाँके प्रेस सेन्टरमा टिके प्रथा, नेताको चाकडीका आधारमा पद बाडियो, सदस्यहरु रुष्ट

बाँके प्रेस सेन्टरमा टिके प्रथा, नेताको चाकडीका आधारमा पद बाडियो, सदस्यहरु रुष्ट

10/01/2025

नेपालगन्ज श्री किन्नुराम काशीराम धर्मशाला होटेल भन्दा राम्रो एक रात सुतेको जम्मा ३०० रुपैया मात्र ।
नेपालगन्ज त्रिभुवन चौक नजिक पुरानो तङास्टेसन
#नेपालगन्जमेडिकलकालेज #नेपाल्गुन्जउपमहानगरपालिका #डुडुवागाउँपालिका

08/01/2025

प्रेस सेन्टर नेपालको सातौ जिल्ला अधिबेशन नेपालगन्ज बाँके

05/01/2025

नेपालगन्ज धम्बोजी चौक

05/01/2025
04/01/2025

श्री हनुमान चालिसा पाठ महोत्सव शोभा यात्रा नेपालगन्ज बाँके ।

04/01/2025

सञ्जीवनी कलेज अफ मेडिकल साईन्स प्राइभेट लिमिटेड काे बाेर्ड हटाउन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु ।

Address

Nepalganj

Alerts

Be the first to know and let us send you an email when khabarnepalgunj.com-खबरनेपालगञ्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share