• अनुहारले होइन व्यवहारले जितेको मन हो , 💜🌸
• जिन्दगी गरीबले किनेको गहना जस्तै भयो ,❤️🩹
• किन्न मिल्थ्यो भने बाल्यकाल नै किन्थे जहाँ
रित्तो गोजीमा पनि हजारौँ खुसी पाइन्थ्यो ।। 😌❤️🩹
• कतिपय जिम्मेवारीहरुले निद्रा खोस्छ,
राती जाग्ने हरेक मान्छे प्रेमी हुँदैन !! 😌❤️🩹
• दुःखमा आँट होस् अनि सुखमा साथ होस् ; 🫶💜
• हद भन्दा बढी प्रेम गर्ने बानी छ,, 🥺❤️
• ❤️🩹🥺
_ Join : Musical Life 💜
• तिमी रिसाउदा नि मेरी आमा झैँ रिसाउनु है, 😊❤️
Martyr's Day : सहिद दिवस को शुभकामाना ,❤️🥀
• के अर्थ त्यो खुसी को, जुन अर्काको मन दुखाएर मिल्छ !❤️🩹
• खै मेहेनत पुगेन की भाग्य मै थिएन ,❤️🩹🥲
• आवश्यकता ले त पैसा नै माग्छ , ❤️🩹😌
• सत्य बिक्न र प्रेम टिक्न निकै गाह्रो छ यहाँ पैसा बिना 😞❤️🩹
• पहिले प्रेमको लागि महल बन्थ्यो,
अहिले महल बनेपछि मात्र प्रेम हुने रहेछ !! ❤️🩹
• Ek din sab thik hoga ❤️🩹😊
• मिठो त सबै बोल्छन् तर सत्य कोही पनि बोल्दैनन् ; ❤️🙃
• हृदयमा बसेको र भविष्यको लागि सोचेको मान्छे हौ तिमी ,❤️🫶
• असल ले असल र खराब ले खराब ठाने मलाई,
जसलाई जति आवश्यक थियो त्यति नै बुझे मलाई !! 😊❤️