श्री एअरको जहाज ठूलो दुर्घटनाबाट जोगियो, यात्रु राम बहादुर बटाला भन्छन् - भाग्यले बाँचियो ।
जानकी गाउँपालिकाले,बाँकेले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम जानकी गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा गाउँपालिकाको प्राङगणमा सन्चालन
मनिषा सिंह ठकुरी
दोस्रो पुरस्कार विजेता
बास नेपाल, एकल खुला तिज नृत्य प्रतियोगिता - २०८०
सबैले शेयर गर्दिनु होला
For more Update Like And Follow Us ↗️
मनिषा परियार
तेस्रो पुरस्कार विजेता
बास नेपाल, एकल खुला तिज नृत्य प्रतियोगिता - २०८०
सबैले शेयर गर्दिनु होला
For more Update Like And Follow Us ↗️
नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा पशुचौपाया ( ५० गाई/गोरु र ३२ घोडा/खच्चड) लाई आज बिहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा पठाएको छ ।
भिडियो - नबिन गिरी
बर्दियाको बाँसगढी नगरपालिकाको प्रशासकीय अधिकृतले राज्यको रकम हिनामिना गरेको कुरा जनगुनासो तत्काल गरेको अनुसन्धान अनुसार एकजना कर्मचारी बाट १ लाख ३५ हजार रुपैयाँ लिएको प्रमाण सहीत फेला पारेको छ र महिला कर्मचारीहरु प्रती गलत नियतले बोल्ने , नगरपालिकामा हुने हरेक सामान खरिदमा आर्थिक चलखेल , लगाएतका आर्थिक र सांस्कृतिक विचलन भएको कुरा आए लगत्तै अधिकृतलाई कुर्सीबाट निकालेर अख्तियारमा बुझाउने सर्तमा पुलिस प्रशासन लाई बुझाएको छ।
धनगढी उपमहानगरपालिकाका प्रमुखको सुचना ।
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।
धनगढी उप-महानगरपालिका वडा न.३ र ४ को छ लेन सडक चौराहा नजिक छ लेन सडक आयोजना कार्यालयले निर्माण गरेको जेब्रा क्रसिङका सम्बन्धमा धनगढी उप-महानगरपालिका नाम जोडी सामाजिक संजालमा गलत प्रचार गरिएको हुदा उक्त जेब्रा क्रसिङ नराख्न जिल्ला ट्राफिक कार्यालय कैलालीले पत्राचार र मौखिक अनुरोध गर्दा निर्माण कम्पनीले अटेर गरि निर्माण गरेको जेब्रा क्रसिङ मेटाउने कार्य गरिदै । उक्त जेब्रा क्रसिङ राख्नमा धनगढी उप-महानगरपालिकाको कुनै पनि भूमिका र समन्वय नगरिएको व्यहोरा सम्पुर्णमा जानकारी गराईन्छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेद्धार टंक धामीसँग गरिएको कुराकानी ।
बास ब्राईटल्याण्ड युवा पुरस्कार २०२३ बिजेता बिनोद थापा । हार्दिक बधाई छ ।
२३ औ अन्तरास्ट्रिय युवा दिवसको अबसरमा बाजुरा युवा संजालको आयोजना र बास नेपाल ग्लोबल ओरियन्सको सहकार्यमा र नेपालगन्ज उपमहानगर पालिकाको सहयोगमा नेपालगन्जको शुन्दर नगरीलाई पर्यटन बिस्तार र प्रचार प्रसारमा बिशेश सहयोग पुगोस भन्ने उद्देश्यलेले सरसफाइ कार्यक्रम गरिएकोछ।
बागेश्वरी असल शासन क्लब (बास नेपाल ) डोटी शाखाले
यस बर्ष पनि युबा दिबसको अबसरमा सैलेस्वरी मन्दिर वरपर सरसफाई कार्यक्रम आयोजना गरेर युवा दिवस मनाएकोछ ।
लुकायको खोला खोल्न गयको बालेनको डोजरको चाबी बुढानिलकण्ठका केही ब्यक्तिले लुकायपछी यस्तो भयो ।
स्रोत : सामाजिक सन्जाल
अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसरमा तपसिल बमोजिमको मिति, समय र स्थानमा हुने Inspiring Youth को विशेष शृङ्खलामा चर्चित गजलकार प्रदिप रोदन आउँदै हुनुहुन्छ । कार्यक्रममा सहभागि भईदिनहुन सबैलाई अनुरोध छ ।
तपसिल :
मिति : २०८० श्रावण २७ गते
समय : बिहान ११.०० बजे
स्थान : सिएसटी होटल एण्ड पार्टी प्यालेस, नेपालगन्ज, बाँके
अहिलेको समयमा देखिएको आँखाको समस्या समाधानका लागि फत्तेबाल आँखा अस्पतालले नेपालगन्ज, कोहलपुर र खजुराका विभिन्न चोकचोकमा नि: शुल्क घुम्ती सिबिर सन्चान गरेको छ । यो उत्कृष्ट कार्यका लागि हार्दिक धन्यवाद अस्पताललाई ।
अवको आफ्नो कार्ययोजना बारे जानकारी दिदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट ।
श्रावण २२ , २०८०
स्रोत : नेपालन्ज ग्यालरी
हार्दिक श्रद्धाञ्जली
नेपालगन्जको सबैभन्दा पुरानो र प्रतिष्ठित घडी ब्यवसायी एस कुमार बाच सेन्टरका सन्चालक सन्तोष कुमार वैश्य ज्युको परिवारको ६ जनाको भारतको श्रावस्ती जिल्लामा ठुलो दुर्घटनामा भई दुःखद् निधन भएको खबरले निकै स्तब्ध बनायको छ साथै शोकाकुल परिवार प्रति हार्दिक समबेदना प्रकट गर्नुका साथै परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।
स्रोत : सामाजिक सन्जाल
एक पटक सम्झिनु होला कान सम्बन्धि सबै उपचार र परामर्श र अपरेसन को लागि बागेश्वरी कान स्याहार केन्द्र नेपालगन्ज ६, फूल्टेक्रा
सम्पर्क नम्बर :- 984-8020697