29/03/2022
क्राईम सतर्क टेलिभिजनका चैरमैन आज सहारा टिभि खबरमा ईन्टरविउ दिएर आउनुभएकाे छ त्यसलाई र्हेन न भुलनुहाेला साथै यहाँहरुमा जानकारी गराउन चाहान्छु कि जुन मैले विडियाेमा फाल्गुन २० गते भनेकाे छु त्याे झुक्किएर मुखबाट निसकि सकेकाे छ त्याे माघ २० गते हाे सबैलाई जानकारी गराउन चाहान्छु मेराे पहिलाे चक्कर थियाे ईन्टरविउ त्यही भएर अलि नर्भस भाईहाले