Routine Of Nepalgunj Banda

Routine Of Nepalgunj Banda Routine Of Nepalgunj Banda नेपालगंजबाट संचालित
(1)

18/04/2024

🎥🔴

16/04/2024

जानकी २ साइगाउको गहुँ बारिमा भिषन आगलागी ।

15/04/2024
15/04/2024

Live streaming

The team of the world's biggest YouTuber, Mr. Beast, has come to Nepal and powered a big hospital with solar electricity...
14/04/2024

The team of the world's biggest YouTuber, Mr. Beast, has come to Nepal and powered a big hospital with solar electricity. ❤️

Routine Of Nepalgunj Banda MrBeast

14/04/2024

जिवनमा जतिसुकै पिडा दुख आयपनी कहिले कम्जोर नहुनुहोस ❣️

विसं २०८१ को पहिलो दिन नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरू लाइन लागेर माता दुर्गाको दर्शनको गर्दै...
13/04/2024

विसं २०८१ को पहिलो दिन नेपालगन्जस्थित श्री बागेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरू लाइन लागेर माता दुर्गाको दर्शनको गर्दै ।
सम्पूर्णमा नव वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

📸 सुजल शर्मा

Routine Of Nepalgunj Banda

12/04/2024

केहि बेरमा 🥳🎉

मोटरसाइकल दुर्घटनामा परी कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक हरिप्रसाद अधिकारीको पनि मृत्यु भएको छ ।बाँकेको...
12/04/2024

मोटरसाइकल दुर्घटनामा परी कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसका शिक्षक हरिप्रसाद अधिकारीको पनि मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ मा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा कोहलपुर ८ पिपिरी बस्ने ४५ वर्षीय अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको भे ११ प ५२२१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे ७ प ९२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

Routine Of Nepalgunj Banda

पाठेघर सफा गर्दा दैलेखकि २२ वर्षीया युवती भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालको अवस्था अहिले...
12/04/2024

पाठेघर सफा गर्दा दैलेखकि २२ वर्षीया युवती भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पतालको अवस्था अहिले तनावग्रस्त बनेको छ।
Source:Social Site

Happy New Year 2081 to all. ❤️🎉Routine Of Nepalgunj Banda           *O    fans
12/04/2024

Happy New Year 2081 to all. ❤️🎉

Routine Of Nepalgunj Banda *O fans

12/04/2024

२०८० साल को आज अन्तिम दिन अनि कस्तो रहयो तपाईहरु को २०८० साल ?😊

12/04/2024

सर्लाहीको ब्रह्मपुरीमा खेतमा ट्याक्टर जोतिरहेका २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर मृत्यु भएको छ।

Routine Of Nepalgunj Banda

बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ ब...
12/04/2024

बाजुराको बाह्रबिसे आसपास केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

Routine Of Nepalgunj Banda

Good Morning 🌅❤️ककस्ले खानु भएको छ नेपालगञ्जमा आएर हलुवा पराठा 😋Routine Of Nepalgunj Banda    #हलुवा_पराठा
12/04/2024

Good Morning 🌅❤️

ककस्ले खानु भएको छ नेपालगञ्जमा आएर हलुवा पराठा 😋

Routine Of Nepalgunj Banda #हलुवा_पराठा

11/04/2024

बर्दियाका एकै परिवारका चार जनाले ईदकै दिन त्यागे हिन्दुधर्म, बने मुस्लिम

नेपालगन्जमा मुस्लिम धर्मावलम्बीहरुले यसरी मनाए इद फोटो फिचरतस्बिर:  हारुन कबिता अन्सारी ,  प्रदिप राजवंशी , सौरभ फोटोग्र...
11/04/2024

नेपालगन्जमा मुस्लिम धर्मावलम्बीहरुले यसरी मनाए इद फोटो फिचर

तस्बिर: हारुन कबिता अन्सारी , प्रदिप राजवंशी , सौरभ फोटोग्राफी, आभास सर्मा

Routine Of Nepalgunj Banda

11/04/2024

रेवाज सिंह सुनारको साथमा बाजेको सेकुवा नेपालगन्जको स्वागत 2081 को भव्य उद्घाटन समारोह

स्वादिष्ट नेपाली परिकारका लागि चर्चित रेष्टुरेन्ट चेन बाजेको सेकुवाले नयाँ वर्ष २०८१ लाई नेपालगन्जमा भव्य उद्घाटन समारोहका साथ स्वागत गर्ने तयारी गरेको छ । कार्यक्रममा प्रतिभाशाली गायक रेवाजसिंह सुनारको विशेष उपस्थिति रहनेछ ।

भव्य उद्घाटन समारोह १ वैशाख २०८१ को शुभ अवसरमा साँझ ७ बजेदेखि सुरु हुनेछ । पाहुनाहरूले स्वादिष्ट भोजन, प्रत्यक्ष सङ्गीत, र जीवन्त वातावरणले भरिएको रातको प्रतीक्षा गर्न सक्छन् किनभने उनीहरूले नयाँ वर्षको सुरुवात मनाउँछन्।

बाजेको सेकुवाका प्रवक्ताले भने, “नेपालगञ्जमा हाम्रा ढोकाहरू खोल्न पाउँदा र नयाँ वर्षलाई शैलीमा सुरु गर्न पाउँदा हामी हर्षित छौं,” बाजेको सेकुवाका प्रवक्ताले भने । "हामी सबैलाई यो विशेष अवसरको लागि हामीसँग सामेल हुन र हाम्रा हस्ताक्षर व्यंजनहरूको प्रामाणिक स्वादहरू अनुभव गर्न आमन्त्रित गर्दछौं।"

बाजेको सेकुवाले २०८१ लाई खुल्ला हातले स्वागत गरेको र सम्झिने रातको प्रतिज्ञा गरेकोले यस रोमाञ्चक कार्यक्रम रेवाज सिंह सुनारको साथ र स्वादिष्ट खानाको अविस्मरणीय साँझकोलाई नछुटाउनुहोला ।

Routine Of Nepalgunj Banda Bajeko Sekuwa

11/04/2024

पढाई कता जाँदै छ: Bardiya ko Badhaiyataal Gaunpalika ma 𝗖𝗹𝗮𝘀𝘀 𝟴 ko final exam ma 7 ota School ko 𝘀𝗮𝗯𝗮𝗶 𝘀𝘁𝘂𝗱𝗲𝗻𝘁𝘀 𝗳𝗮𝗶𝗹 vayeka chhan.

P.S. Tyaha total 27 ota school cha.

Routine Of Nepalgunj Banda

आज नेपालगन्जको बीपी चोकस्थित इदगाहमा इदको नमाज (सामुहिक प्रार्थना) गरिंदै ।   ईदको अवसरमा सुर्याेदयको केही बेरमै ईदको नम...
11/04/2024

आज नेपालगन्जको बीपी चोकस्थित इदगाहमा इदको नमाज (सामुहिक प्रार्थना) गरिंदै । ईदको अवसरमा सुर्याेदयको केही बेरमै ईदको नमाजसंगै इदको उत्सव शुरु हुन्छ ।

ℕ𝕖𝕡𝕒𝕝𝕘𝕒𝕟𝕛  𝔹𝕖 𝕣𝕖𝕒𝕕𝕪 𝕗𝕠𝕣 𝕋𝕙𝕖 ℕ𝕖𝕨 𝕐𝕖𝕒𝕣 𝔼𝕧𝕖  𝕕𝕒𝕟𝕔𝕖 𝕡𝕒𝕣𝕥𝕪 𝕠𝕗 𝟚𝟘𝟠𝟘  𝕨𝕚𝕥𝕙 𝔻𝕛 𝕢𝕦𝕖𝕖𝕟, 𝕃𝕚𝕧𝕖 𝕞𝕦𝕤𝕚𝕔, 𝔻𝕒𝕟𝕔𝕖 𝕡𝕖𝕣𝕗𝕠𝕣𝕞𝕒𝕟𝕔𝕖, ℝ𝕒𝕞𝕡 𝕨𝕒𝕝𝕜 𝕥...
10/04/2024

ℕ𝕖𝕡𝕒𝕝𝕘𝕒𝕟𝕛 𝔹𝕖 𝕣𝕖𝕒𝕕𝕪 𝕗𝕠𝕣 𝕋𝕙𝕖 ℕ𝕖𝕨 𝕐𝕖𝕒𝕣 𝔼𝕧𝕖 𝕕𝕒𝕟𝕔𝕖 𝕡𝕒𝕣𝕥𝕪 𝕠𝕗 𝟚𝟘𝟠𝟘 𝕨𝕚𝕥𝕙 𝔻𝕛 𝕢𝕦𝕖𝕖𝕟, 𝕃𝕚𝕧𝕖 𝕞𝕦𝕤𝕚𝕔, 𝔻𝕒𝕟𝕔𝕖 𝕡𝕖𝕣𝕗𝕠𝕣𝕞𝕒𝕟𝕔𝕖, ℝ𝕒𝕞𝕡 𝕨𝕒𝕝𝕜

𝕥𝕚𝕔𝕜𝕖𝕥 𝕕𝕖𝕥𝕒𝕚𝕝𝕤 :

🙎‍♂️𝕊𝕚𝕟𝕘𝕝𝕖 𝔼𝕟𝕥𝕣𝕪 : ℝ𝕤 𝟛𝟝𝟘/-

👩‍❤️‍👨ℂ𝕠𝕦𝕡𝕝𝕖 𝔼𝕟𝕥𝕣𝕪 : ℝ𝕤 𝟚𝟘𝟘𝟘/-
(𝕀𝕟𝕔𝕝𝕦𝕕𝕚𝕟𝕘 𝟚 𝕔𝕒𝕟 𝕓𝕖𝕖𝕣 𝕨𝕚𝕥𝕙 𝕤𝕟𝕒𝕔𝕜𝕤)

𝔹𝕆𝕆𝕂 𝕐𝕆𝕌ℝ 𝕋𝕀ℂ𝕂𝔼𝕋𝕊 ℕ𝕆𝕎
𝕔𝕒𝕝𝕝 : 𝟡𝟠𝟙𝟜𝟝𝟙𝟝𝟞𝟡𝟡 , 𝟡𝟟𝟘𝟛𝟠𝟚𝟜𝟟𝟘𝟠
𝔻𝕒𝕥𝕖 : 𝕔𝕙𝕒𝕚𝕥𝕣𝕒 𝟛𝟘
𝕥𝕚𝕞𝕖: 𝟞𝕞𝕡
𝕍𝕖𝕟𝕦𝕖: #𝕤𝕟𝕖𝕙𝕒𝕙𝕠𝕥𝕖𝕝 ℕ𝕖𝕡𝕒𝕝𝕘𝕦𝕟𝕛

Routine Of Nepalgunj Banda Hotel Sneha pvt Ltd fans Nepalgunj Gallery Nepalgunj Gallery☑️

काठमाण्डौको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन ...
10/04/2024

काठमाण्डौको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान ९ बजेर २५ मिनटसम्म नेपालको राजधानी काठमाण्डौ वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । आईक्यू एयरकाअनुसार काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २ सय ४५ छ ।

एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । आईक्यू एयरका अनुसार १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।

Routine Of Nepalgunj Banda

डोल्पा सदरमुकाम दुनै नजिकै लागेको आगाे निभाउने क्रममा गम्भीर घाईते भएका २८ बर्षिया नेपाली सेनाको जवान हेमन्त रावतकाे उपच...
09/04/2024

डोल्पा सदरमुकाम दुनै नजिकै लागेको आगाे निभाउने क्रममा गम्भीर घाईते भएका २८ बर्षिया नेपाली सेनाको जवान हेमन्त रावतकाे उपचारको क्रममा डाेल्पा जिल्ला अस्पतालमा निधन भएको छ 😥

Routine Of Nepalgunj Banda

एक बर्ष मात्र चलाएको , नच्यातिएको, केरमेट नभएको,राम्रो कन्डिसनको भित्ते पात्रो बिक्रिमा।Routine Of Nepalgunj Banda
09/04/2024

एक बर्ष मात्र चलाएको , नच्यातिएको, केरमेट नभएको,राम्रो कन्डिसनको भित्ते पात्रो बिक्रिमा।

Routine Of Nepalgunj Banda

09/04/2024

दुखदखबर:
भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । अन्य दुईजना नेपाली घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको र आफ्नो घर कञ्चनपुर महेन्द्रनगर फर्कदै गरेको बताइएको छ ।

Routine Of Nepalgunj Banda

पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवार सदस्यहरू बाँकेको नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ श्री बागेश्वरी मन्दिरमा आज दर्...
09/04/2024

पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवार सदस्यहरू बाँकेको नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ श्री बागेश्वरी मन्दिरमा आज दर्शन गर्ने क्रममा ।

📸 आर्यन गुप्ता

नया नेपाली क्रिकेट जर्सि यहा लाइ कस्तो लाग्यो ?Routine Of Nepalgunj Banda
08/04/2024

नया नेपाली क्रिकेट जर्सि यहा लाइ कस्तो लाग्यो ?

Routine Of Nepalgunj Banda

नारायणघाट बुटवल सडक धमाधम कालोपत्रे हुँदै !पुर्व पश्चिम नारायणघाट बुटवल सडकको पुर्वी खण्डमा  हालसम्म ३१.१० कि.मि. एकातर्...
08/04/2024

नारायणघाट बुटवल सडक धमाधम कालोपत्रे हुँदै !

पुर्व पश्चिम नारायणघाट बुटवल सडकको पुर्वी खण्डमा हालसम्म ३१.१० कि.मि. एकातर्फी कालोपत्रे सम्पन्न भएको छ भने थप करिब ६ किलोमिटर सडक कालोपत्रे गर्न तयारी अवस्थामा रहेको आयोजनाको निर्माण कम्पनीले जनाएको छ।

Routine Of Nepalgunj Banda

Address

Banke
Nepalganj

Telephone

+9779812413163

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepalgunj Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Nepalgunj Banda:

Videos

Share