Rion Vines

Rion Vines Official Page of Reezon Shahi

आगलागीबाट क्षतिग्रस्त एसियाकाे नमुना पुल कर्णाली पुलकाे परिक्षण गर्दै सडक विभाग नेपालगञ्ज र पुल महाशाखा काठमाडौँकाे विज्...
14/03/2024

आगलागीबाट क्षतिग्रस्त एसियाकाे नमुना पुल कर्णाली पुलकाे परिक्षण गर्दै सडक विभाग नेपालगञ्ज र पुल महाशाखा काठमाडौँकाे विज्ञ टाेली। पुलमाथि गुड्दै गरेको ट्रक माथि साेमबार साँझ आगलागी हुँदा कर्णाली पुलको १४ सपाेर्ट तारमा आंशिक क्षति पुगेको छ । हाल उक्त पुल बन्द गरिएको छ ।
तस्बिर:देवानन्द न्याैपाने / रासस

22/04/2023

❤️❤️

22/04/2023

Riona baby

14/04/2023

Riona Shahi

Send a message to learn more

उत्तौली रैछिन त हौ बाबाकी छोरि 😀😀🤣
26/03/2023

उत्तौली रैछिन त हौ बाबाकी छोरि 😀😀🤣

14/05/2022

नेपालगन्ज उपमहानगरपालिका वडा न.१ काे ताजा परिणाम २६६ मतमा

नेपाली कांग्रेस ५२
नेकपा एमाले ४७
राप्रपा ६४
नेकप माओवादी ४१
जसपा ७२

03/05/2022
Be aware While travelling to   with motorcycle.
29/12/2021

Be aware While travelling to with motorcycle.

Two people were killed and as many injured when a bus met with an accident at Ghodenga, Sinja Rural Municipality -2 in J...
01/12/2021

Two people were killed and as many injured when a bus met with an accident at Ghodenga, Sinja Rural Municipality -2 in Jumla district. The bus (Na 6 Kha 4438) heading towards Nepalgunj from Gothijyula fell some 200 metres down the road, resulting in the fatalities, Chief District Officer, Bijaya Kumari Prasai said.

Police identified the deceased as Nabn Rawal and Bishal Bom. It is said only four persons were travelling in the bus. A police rescue team has been sent to the accident site. An ambulance has also been sent to bring those injured in the incident to the Karnali Academy of Health Sciences, the District Police Office said.

01/12/2021

बाइक बस धक्काको अपार सफलता पछि नेपाल मा आयो पिलेन धक्का

Rare incident: People Pushing aeroplane at Bajura Airport as the plane's tyre got punctured while landing at the airport...
01/12/2021

Rare incident: People Pushing aeroplane at Bajura Airport as the plane's tyre got punctured while landing at the airport. There was no infrastructure to drag plane to the side and another plane was scheduled to land so people had to push the plane.

30/11/2021

New Case Alert: 245 new COVID-19 cases confirmed in Nepal through RT-PCR test. Now, the total number of COVID-19 confirmed cases in Nepal reached 821,366.

Meanwhile, 256 COVID-19 patients have recovered in the last 24-hours in Nepal. After this total number of recovered cases has reached 802,909 (which is 97.7% of total confirmed cases) in Nepal.

2 new deaths of COVID-19 positive patients reported, taking the total death count to 11,526 in Nepal.

4,329 RT-PCR is done in the last 24 hours in Nepal.

Source: Press Release, MoHP-Nepal.

डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले पाश्चर केशवराज आचार्यलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुना...
30/11/2021

डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले पाश्चर केशवराज आचार्यलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।

आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पाश्चर हुन्!

07/10/2021

Branch Now open at Nepalgunj near Dhamboji Chowk ( )

01/10/2021

//Wonder of Nepal

Rara Lake is the biggest fresh water lake in the Nepalese Himalayas. It is the main feature of Rara National Park, located in Jumla and Mugu Districts of Karnali Province. In September 2007, it was declared a Ramsar site, covering 1,583 ha including the surrounding wetland.
Area: 9.8 km²
Surface elevation: 2,990 m
Length: 5.1 km
Width: 2.7 km
Volume: 0.98 km³

Video by:

21/09/2021

#प्याडको_भाउ_घटाउ_सरकार_
महिनावारी जो वर्षमा लगभग ५० दिनको हुन्छ यसमा कसैलाई ७०-८० दिन होला त्यो शारीरिक बनावट अनि मान्छे अनुसार फरक पर्न जान्छ। एकदिनमा ४ देखि ५ ओटा सम्म प्याड चाहिन्छ । प्याड अलिक सस्तो सानो वाला लियो भने लिकेज हुने डर त्यही त हो नेपाली समाज केटी को कपडामा रगत देखियो भने मुख छोपेर हास्छन राम्रो प्याड किन्नै पर्यो एउटा प्याडको प्याकेटमा ८-१० ओटा प्याड हुन्छ र त्यो भए त्यस्तै २ दिनसम्म पुग्ला अझ कुनै केटीहरुलाई एलर्जी हुने हुन्छ कसैलाई ओभरब्लिडिन्ग हुने हुन्छ र्यासेस आउने हुन्छ छिट्टै चेन्ज गर्न पर्ने हुन्छ । लगभग महिनामात्र प्याड मा मात्र normally एउटा केटीको ४०० देखि धेरै माथि खर्च हुने भेटियाे। यसमा कतिजनाले भन्छन् होटलमा गएर मंहगो खाजा खान केही भएन एउटा प्याड किन गारो भयो तिमीलाई ?? हो हामीले खाजा खान्छौं होला होटलमा गएर कपडा किन shopping center जान्छौ होला तर afford नसक्ने हरुलाई त गाह्रो पर्न जान्छ नि हैन र? Afford नगर्ने भन्दा सधै गाउँको मात्र पर्दैनन् काठमाडौंमा room लिएर बसेको एउटा केटी जो आफैँ कमाउँदै पढ्दै गर्छ उसलाई 1 1 पैसाको महत्व छ room भाडा खाना खर्च college fee उसले कसरी म्यानेज गर्ला ४००-५०० महिनाको प्याडको लागि? बरु कण्डमको पैसा लगाउ प्याडको नलगाउ भन्ने कुराहरु पनि गुञ्जिए। एउटा सुविधाको लागि यत्रो पहल गर्दा गर्दै अर्को सुविधा हटाउने किन?
कण्डम पनि कोले बिना महत्वको साधन त हैन। त्यसले पनि त निकै धेरै रोगहरु लाग्न बाट जोगाउँछ। अनि कपडाको टालो प्रयोग गरे भैगो नि भन्नेहरुलाई मेरो जवाफ......पाठेघर सम्बन्धी रोग लागेर कति महिलाहरूले अकालमै मृत्यु अंगाल्न पर्छन्? नेपालमा गरिबी पनि एकदम छ जसलाई खान को जुगाड गर्न धौ धौ पर्छ उसले कसरी प्रयोग गर्ला प्याड? त्यहीमाथि महिनावारीको बेला को दुखाइ छुट्टै छ कतिजना त विना औषधि बस्न सक्दैनन् बाटोमै बिहोस हुने, शरीरमा blood कमी हुने, रिङ्गटा लाग्ने, शरीर दुख्ने, यस्ता थुप्रै असरहरू छन् यो सब त कम गर्न सकिन्न तर जे गर्न सकिन्छ त्यो गरियोस्...... यो सानो विषयवस्तु होइन।
सकिन्छ प्याड free नै हुनुपर्यो ग्रामीण area तिर स्कुल कलेज सकिँदैन यस्तो पाराले एक्कासी प्याडको भाउ बढेर झन नेपाली नारीलाई गारो पार्ने काम नगरियोस🙏🏻सरकारप्रति मेरो ध्यानाकर्षण
#सरकार_प्याड_मंहगो_भयो
#प्याडको_भाउ_घटाउ_सरकार
Kritika Acharya

  अमेरिकाको राष्ट्रिय धाविका"ऐलसा मोन्टाना"पाँच महिनाकी गर्भवती हुदापनि उनले ८००मी.राष्ट्रिय दौड प्रतियोगितामा सहभागी भई...
11/09/2021



अमेरिकाको राष्ट्रिय धाविका"ऐलसा मोन्टाना"पाँच महिनाकी गर्भवती हुदापनि उनले ८००मी.राष्ट्रिय दौड प्रतियोगितामा सहभागी भई प्रथम भइन्, उनका चिकित्सकका अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ ,उनको उत्साह सफलता र सहाशका लागि बधाई दिनैपर्छ.... 👏🙏🙏
CP

Must Read: Full Details about New Driving License trial rules. The rider must obtain 70 out of 100 points for passing an...
08/09/2021

Must Read: Full Details about New Driving License trial rules. The rider must obtain 70 out of 100 points for passing and other rules are as follows:

- Proper inspection of the mirror needs to be done that carries 3 points.
- The helmet needs to be properly locked and it carries 4 points.
- Rough and driving without patience will lead to reduction of 3 points.
- If the bike touches the border line marked as 8 once, 5 points will be cut. If the line is touched more than once, the rider will be declared fail.
- If the foot touches the ground once then in 8, 5 points will be cut. If foot touches the ground more than once, the rider will be declared fail.
- If the rider falls off the the narrow path which comes after crossing 8 or his foot touches the ground while crossing the path, he will be declared fail.
- While U turn, marked like cannot be touched. Indicator must be turned on during U turn otherwise, 10 points will be cut off.
- The traffic lights must be followed well otherwise 15 points will be cut.
- Rider's foot can touch the ground once at the speed breakers for which 5 points will be cut. He may restart the bike once but 5 points will be cut for that.
- The rider must compulsorily pass the rules regarding going up and down (उकालो/ ओरालो) and the marked lines in the front and back must not be touched. The rider may restart the bike once.

आज दर खाने दिन : Happy dar khane din to all the sisters and mothers. ❤️
08/09/2021

आज दर खाने दिन : Happy dar khane din to all the sisters and mothers. ❤️

06/09/2021

छोरो मिठाई लिएर आउँछ, भन्छ बा क्यामरा तिर हेर्नू न
छोरी हातमा फलफुल राख्दै भन्छे बा एउटा सेल्फि,
नाति नातिना, ज्वाइँ बुहारि सबको डिमान्ड छ बा यता हेर्नू, यता फर्किनु!
फटो सेसन फोटो अपलोड, लाइक कमेन्ट ,
साडि खुम्चिएछ बा का गाला चाउरिएको आएछ!
यसरी एउटा बा को मुख हेर्ने दिन सकिन्छ ।🙂🙂

नेपालगन्ज स्थिति रहेको भेरी अस्पताल विवादमा आउनु भेरी अस्पतालका लागि कुनै नौलो कुरा भने होइन ।नेपालगन्ज भेरिमा ९ दिन अघि...
25/08/2021

नेपालगन्ज स्थिति रहेको भेरी अस्पताल विवादमा आउनु भेरी अस्पतालका लागि कुनै नौलो कुरा भने होइन ।नेपालगन्ज भेरिमा ९ दिन अघि जन्मेर मरेको बच्चा लाई सिमलघारि निवासि गोविन्द बिक को आज जन्मेको बच्चा संग साटेर तपाईं बच्चा मर्यो भनी दिएर मानखोलामा गाड्न जादा हातमा गिता थारु लेखेको देखेपछि अहिले भेरि हस्पिटलमा तनाव ग्रस्त भईरहेको छ। अहिले को समय 11:34 छ।
Source: Keshar Jung Shahi Thakuri

भेरीमा आधा घण्टाको फरकमा थप दुई कोभिड संक्रमितको मृत्यु !!कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा गएराती थप दुईजनाको मृत्...
25/08/2021

भेरीमा आधा घण्टाको फरकमा थप दुई कोभिड संक्रमितको मृत्यु !!

कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा गएराती थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँकेका हुन भने अर्का दाङका हुन् । बाँके राप्तीसोनारी गाउँपालिका-३ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनलाई साउन २९ गते कोभिठ पुष्टि भएको थियो । त्यसैदिन अस्पताल भर्ना भएका थिए । यस्तै राप्ती गाउँपालिका-३ दाङका ८४ वर्षीय पुरुषलाई भदौ ६ गते कोभिड पुष्टि भएको थियो । उनलाई त्यसैदिन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआउँदा दुवै जनाको गएराती आधा घण्टाको फरकमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २८ पुगेको छ भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ९७ पुगेको छ ।

Sweet home for Travellers: Tent house at Jumla, Karnali. ❤️ 🏕Pic. Gokarna Kathayat
25/08/2021

Sweet home for Travellers: Tent house at Jumla, Karnali. ❤️ 🏕

Pic. Gokarna Kathayat

Address

Dhamboji
Nepalganj

Telephone

+9779812522826

Website

Alerts

Be the first to know and let us send you an email when Rion Vines posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rion Vines:

Videos

Share