संविधान दिवस" को अवसरमा खजुरा गाउँपालिकाले खजुरा १ नं. देखि खजुरा बजार सम्म सरसफाई, वृक्षारोपण तथा सडक मर्मत कार्यक्रम गरि संविधान दिवस"मनाएकाे छ।
खजुरा गाउँपालिका ६ शिमलघारीका बिरेन्द्र पुनको २ बर्षिय छोरि लक्ष्मी पुनलाई कसरी बाघले आक्रमण गरि बेपत्ता बनाएकाे थियो स्थानीयकाे भनाइ
हिजो साँझ ७.३० बजे खजुरा गाउँपालिका ६ शिमलघारीका बिरेन्द्र पुनको २ बर्षिय छोरि लक्ष्मी पुनलाई बाघले आक्रमण गरि बेपत्ता बनाएको छ । आज बिहानैदेखि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान ) उपाध्यक्ष मन्जु मल्ल ,जनप्रतिनिधि , नेपाल प्रहरीको टोलि , शसस्त्र प्रहरीको टोलि , ठाकुरद्वाराबाट निकुञ्जका प्राबिधिक टोलि, बन डिभिजनको टोलि र हजारौं जनसमुदायले खोजी कार्य गरिरहेका छन अझै फेला पार्न सफल हुन सकेको छैन । बाघलाई पकड्नको लागि प्राबिधिक तयारी भैरहेको छ ।
एक महिना भित्र जीर्ण पुल र अलपत्र सडक बनाउन नथालिए पालिका अध्यक्ष सहित जनप्रतिनिधि आन्दोलन गर्ने
हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज को
अवसरमा शुभकामना आदान प्रदान तथा तीज मिलन कार्यक्रम
गणकहरुलाई आन्तरिक तथा वैदेशिक रोजगारीको तथ्यांक संकलन सम्बन्धि २ दिने अभिमुखिकरण तालिम खजुरामा सम्पन्न
खजुरा गाउँपालिका स्तरिय जुडो प्रतियोगिता र लम्बिनी प्रदेश जुडो कोचिङ सेमिनार खजुरा उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष
१ महिने हलुका सवारी ड्राइभिङ्ग सम्बन्धि सीप विकास तालिम समापन कार्यक्रम खजुरामा
१ महिने हलुका सवारी ड्राइभिङ्ग सम्बन्धि सीप विकास तालिम समापन कार्यक्रम खजुरामा
नेपालगन्ज-२१ बिर्तामा आइतबार बिहान एक जना युवककाे बीभत्स अवस्थामा शव भेटिएको छ । उक्त घटनाका बिषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेकाे छ ।
खजुरामा जडान गरिएका हाइमास्टलाइटकाे लाइन किन काटिए खजुरा गाउँपालिकाका प्रवक्ता धनराम वलीकाे भनाइ
खजुरामा जडान गरिएका हाइमास्टकाे लाइन काटिदा के भन्छन खजुरा गाउँपालिका प्रवक्ता धनीराम वली