Rock Life Nepal

Rock Life Nepal लाईक,,, सेयर,,, कमेन्ट,,,, गरौ है....
पेज लाईकको लागि आफ्ना साथीभाईलाई ईन्भाईट पनि गरौ। ग्रुपहरूमा सक्दो सेयर गरौ..... जय देश writer मन भित्रका छाल

18/02/2025

😜😜

आज मंगल बार जय गणेश भगवान
18/02/2025

आज मंगल बार जय गणेश भगवान

आज सोमवार जय शम्भू
17/02/2025

आज सोमवार जय शम्भू

16/02/2025

😜😜😜😜

जय सूर्य देवता 🙏
16/02/2025

जय सूर्य देवता 🙏

आज शनिवार जय शनिदेव
15/02/2025

आज शनिवार जय शनिदेव

14/02/2025

Valentine को कुरो यस्तो रैछ है 😄😜🙏

आज शुक्रवार जय लक्ष्मी माता
14/02/2025

आज शुक्रवार जय लक्ष्मी माता

13/02/2025

किस गर्दैमा माया प्रेम बड्ने भए मध्य रातमा गालामा सुड नै गाडेर किस गर्ने लामखुट्टेहरू शहीद हुदैन्थ्ये।

आज विहीवार जय विष्णु भगवान
13/02/2025

आज विहीवार जय विष्णु भगवान

जय कृष्णा भगवान
12/02/2025

जय कृष्णा भगवान

आज मगलवार जय गणेश भगवान
11/02/2025

आज मगलवार जय गणेश भगवान

10/02/2025

दृश्य-१

बिहानको तरकारी बजारको दृश्य : काका: आलु कसरी हो ?

किसान: २९ रुपैंया किलो हो बावु ।

काका: अलि मिलाउ न !

किसान: त्यही रेट लाग्छ !

काका: खुब लुटेका छौ, २० ले लगाउ, २ किलो लान्छु !

किसान: हैन, केही बच्दैन ।
काका: ल देउ.......।

किसान - ठीक छ, लिनुहोस्।

दृश्य - 2

घरको साँझको दृश्य:

फोनमा, नमस्ते पिज्जा हट !
एस सर ।

कृपया अर्डर बुक गर्नुहोस्, एक्स्ट्रा चीजको साथ एउटा ठूलो क्याप्सिकम पनीर पिज्जा ।

उत्तर : ओके छ सर ।

दृश्य - 3

घरको ढोका: टिंग टोङ !

पिज्जा डेलिभरी केटा: पिज्जा हट, सर ।

ओहो आउँदैछु.....धन्यवाद......कति हो ?

उत्तर: ५७० रु. सर ।

ल लिनुहोस् ६०० र बचेको राख्नुहोस ! कति कडा परिश्रम छ है !

उत्तर: धन्यवाद सर ।

दृश्य - 4

कोठाको दृश्य: टिभी मा समाचार ।

थप दुई किसानले आत्महत्या गरेका छन् ।
(पिज्जा खाँदै): हेर त यो सरकारले किसानको बारेमा पटक्कै सोच्दैन .....

हाम्रो समाज र हामी !!!

आज सोमवार जय शिव भगवान
10/02/2025

आज सोमवार जय शिव भगवान

आज आईतवार जय सूर्य देउता
09/02/2025

आज आईतवार जय सूर्य देउता

😜😜😜
08/02/2025

😜😜😜

07/02/2025

काँक्राचुलेसन 😊😜

Address

Narayangarh

Alerts

Be the first to know and let us send you an email when Rock Life Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share