६० औं बाल दिवस २०८१ को अवसरमा बाल कल्याण समाज सर्लाहीले २०८१ भाद्र २९ गते आफ्ना सहयोगी हातहरुलाई सम्मान तथा आवश्यकता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम माननिय कौशल किशोर राय ,मन्त्री श्रम तथा यातायात ,मधेस प्रदेशको प्रमुख आतिथ्यमा सम्पन्न गर्यो।

६० औं राष्ट्रिय बाल दिवश २०८१ को अवसरमा सम्मान कार्यक्रम CWS सर्लाहीका सहयोगी हातहरुलाई।
६० औं बाल दिवस २०८१ को अवसरमा बाल कल्याण समाज सर्लाहीले २०८१ भाद्र २९ गते आफ्ना सहयोगी हातहरुलाई सम्मान तथा आवश्यकता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम माननिय कौशल किशोर राय ,मन्त्री श्रम तथा यातायात ,मधेस प्रदेशको प्रमुख आतिथ्यमा सम्पन्न गर्यो।
हेल्प मधेशी अमेरिकी प्रतिनिधि ई. राजाराम यादव ज्यूको एकल आर्थिक सहयोगमा बाल कल्याण समाजले आयोजना गरेको टुहुरो बालबालिकाहरुलाई शैक्षीक सामग्री वितरण कार्यक्रममा त. ज.मा. बी. रामनगर ३ खैरवा बहुर्वा सर्लाही बाट १३ जाना र बागमती मा.बी. बाट ७ जाना गरी जामा २० जाना टुहुरो बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरियो। सहयोगी मन राजाराम यादव लगायत अन्तर्राष्ट्रिय संयोजक कपिलदेव साह ज्यु,कतार प्रतिनिधि विषेश्वर प्रसाद यादव ज्यु लगायत स्वदेश एवम विदेशमा रहनुहुने हेल्प मधेशका सम्पुर्ण सहयोगी मन तथा हातहरुलाई हिर्दय देखि धन्यवाद ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिका लागि कामना गरिन्छ।
११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस
"निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ।" नाराका साथ समावेशी शिक्षा सम्बन्धी नागरिक समाजको प्रयास तथा सिकाइ आदान प्रदान कार्यक्रम। २०८०/११/२४ गते होटल महेन्द्रा मलंगवा सर्लाही।
Community Welfare English School लालबन्दीमा अध्ययनरत बालबालिकाहरुले संकलन गरेका सहयोग राशि स्कूलका इन्चार्ज ज्यू द्वारा बाल कल्याण समाज C W S सर्लाहीका अध्यक्ष श्याम ज्युलाई हस्तान्तरण गरिँदै।
सहयोग कार्यमा सहजीकरण तथा समन्वय गरिदिनु भएकोमा स्कूलका सम्पूर्ण शिकक्ष एवम कर्मचारी ज्यूहरुलाई धेरै धेरै धनयबाद साथै सहयोगी मन तथा हाथहरुलाई धन्यबाद र उत्तरोत्तर प्रगतीको लागि हार्दिक शुभकामना व्यक्त गरिन्छ।
शैक्षिक सामग्री वितरण कार्यक्रम