01/12/2022
प्रमुख विश्व युद्धको कारक झै आज युक्रेन रसीया युद्धका कारण देखिएका छ्न अहिले को रसिय युक्रेन संकट हेर्दा युक्रेनले अमेरिका र उ समर्थक देशहरुको सैन्य सङ्ग्ठन North atlantic treaty organization NATO मा आबद्ध हुन चाहेको जुन अमेरिका र उसका alliance हरुको ३० ओटा देशको सैन्य संगठन हो यसको बारेमा अगाडि चर्चा गरौंला।
पश्चिमा देश हरु अमेरिकी र युरोपेली देशहरूको सेना र हतियारहरुले भविष्यमा रुसलाई सबैतिरबाट घेराबन्दी उसलाई पार्न सक्ने सुरक्षा खतरा प्रति उ सजग एवं डराएको छ भने , पश्चिमी देशहरूको रुसलाई घेर्ने रणनीति लिएको प्रती रुसको आफ्नो प्रतीक्षा, युक्रेनी जनतामा देखिएको रास्ट्रवाद एवम् NATO र रुसको भु आर्थिक रणनीति एवं भु राजनीतिक अवस्थीतिले नै आजको युद्धका मुलतः कारण देखिएका छ्न ।
रसीया युक्रेन विवाद बुझ्नकालागी हामी सर्वप्रथम हामी यी दुई देश बिचाको छोटो इतिहास बुझ्न जरुरी छ ।
A short history of Russia’s war on Ukraine|
१९ औं सताब्दीमा युरोपमा रसीया पहिलो शक्तिशाली र युक्रेन दोश्रो ठुलो शक्तिशाली देश थियो ।
१९०४/१९०५ को जापान रुस युद्धमा रुसको हार र प्रथम विश्वयुद्धमा रुसको नराम्रो हार पछी समाजवादी विचार धाराको आवाज उठन थाल्यो र तत्कालीन रसीयाका शाशक निकोलस द्दितिय थिए उनले संसद विघटन गरेका थिए तत्कालीन समयमा १९१७ को बोल्सेभिक क्रान्ति वा अक्टोबर क्रान्ति को सरुवात भयो त्यसै देखी रुसमा एउटा बिचारधारामा आवद्ध संगठन सुरुवात भएपनि officially १९२२ मा मुल ४ रिपब्लिक russian, ukraneinian, belarussian र Transcasian र अन्य १५ देशहरु मिलि कुल 22 million वर्ग कि मि क्षेत्रफलमा फैलिएको USSR( union of socialist soviet republic ) अर्थात सोभियत संघ को स्थापना भयो
USSR को बड्दो प्रभाव र उसले शक्ति संचय गर्दै गइरहेको देखेर र विश्व मुलतः दुई ध्रुवमा भिवाजित भयो
ussr अर्थात सोभियत संघ कम्युनिस्ट बिचारधारामा आवद्ध थियो र अर्को पश्चिमी खेमा प्रजातान्त्रिक विचारधारामा आधारित थिए । सन १९३९-४५ सम्म चलेको दोस्रो बिश्वयुद्दमा जर्मनी र जापान हावी थिए जस्मा जर्मनीलाई ussr ले र जापानमा atom बम खसाली अमेरिकाले हारएको थियो र अब दुई वटा देश हरु अमेरिका र रुस शक्ति केन्द्र बन्न पुगे ।
What is NATO and what is its purpose |
USSR र कम्युनिस्ट विचारधाराको विरुद्धमा सन १९४९ अप्रिल ४ मा अमेरिका सहित ११ देश मिलेर NATO अर्थात North atlantic treaty of organizations जुन अमेरिका र उसका alliance को सैन्य संगठन हो यसलाई तत्कालीन समयमा USSR र कम्युनिस्ट बिचार धाराको बड्दो प्रभाव र उसले युरोपका साना साना देशलाई क्य्याप्चर गर्दै गइरहेको अवस्था रोक्न का निमित्त यसका विरुद्धमा त्यहाँका सान देशहरू मिलि एउटा सैन्य संगठन बनाइयो अहिले हाल यो संगठनमा ३० ओटा देशहरु छन ।
यश सन्धिको आर्टिकल 5 मा के छ भने यदी NATO मा आवद्ध कुनैपनि एउटा देशमा हमला भएमा त्यसलाई सम्पुर्ण देशहरुले आफुमै आक्रमण सरह मानेर त्यस विरुद्ध सम्पुर्ण देशहरु एक भइ लड्ने र सुरक्षा गर्ने अर्थात collective self defence including armed force भन्ने भन्ने प्रोभिजन छ ।
what is warsaw pact?|
त्यसै गरि NATO को काउन्टरमा सन 1955 मा USSR र est germany, czechoslovakia, hungry, poland, romania, albania, bulgeria लगाएत देशरु मिलेर warsaw pact सन्धि गरे तर अहिले उक्त सन्धि भने भंग भैसकेको छ किनकि अहिले USSR को पतन भैसकेको छ भने तत्कालीन USSR कै देश पनि NATO मा आवद्द छ्न तर नाटो भने झनै बिस्तार भैरहेको छ ।
अब विश्व दुई गुटमा बाडियो अमेरिकी र ussr बीच विश्व सुपर पावर बन्ने होडबाजी चल्यो र यी बिच कोल्ड वार अर्थात शीत युद्ध को सुरुवात भयो जुन बिचारको आधारमा पनि प्राजातान्त्रीक र कम्युनिस्ट बिचार धारमा गरि दुई खेमामा बिभाजित भयो । यी दुई बिच एकअर्कामा अन्तरिक्ष प्रोग्राम लगाएत प्रविधि सैन्य लगाएत आदि हरेक क्षेत्रमा भित्र भित्रै तिब्र प्रतिस्पर्धा र मनमुटाव चल्यो ।
*Dissolution of the Soviet Union|
सन १९६५ देखी बिस्तारै USSR पतन को बाटो तिर लाग्यो । आर्थिक मन्दी बाट गुज्रिरहेको ussr र अन्य कयौं कारणमा अन्य कुनै दिम जाउला अ मुलतः सन १९८५ को दशकमा ussr कातत्कालीन रास्ट्रपति मिखाइल गोर्भाचोभ ले लिएको निति नै मुख्यत USSR को पतन को मुल कारण बनेको भनिन्छ । उनले खुक्ला अर्थिक निति अवलम्बन गरेकोले तत्कालीन समयमा त्यसले समस्या समाधान भन्दा झनै समस्या बल्झियो र USSR मा आवद्ध देशहरू अलग्गै आफ्नो autonomy राज्य चाहन्थे ।ती कारणहरु आगामी दिन अन्य कुनै भिडियोमा गरौंला । USSR मा आवद्ध देशहरु बिस्तारै छुट्तिदै गए सन १९८९ नोभेम्बर ९ मा "दुई भागमा विभाजित जर्मनी बिचको बर्लिन को बाल ढल्यो र एक भए र सन १९८९ को velvet revolution र त्यसैगरी १९९० मा बल्टिक नेसन हरु ESTONIA, LATVIA, LITHUNIA, लगययत देशहरू uSSR बाट आफुलाई स्वतन्त्र घोषित गरे । १९९१ अगस्ट २० तारिख का दिन रास्ट्रपति मिखाइल गोर्भाचोभ ले स्वतन्त्र भएका देशहरूलाई greater autonomy दिने तर अन्य रुपले एकै रहने भन्ने सम्झौता हस्ताक्षर गर्नेवाअला थिए तर USSR ढलेको देखेर अन्य कम्युनिस्ट नेताहरुलाई रुष्ट भए र रास्ट्रपति मिखाइल लाई उक्त सम्झौता भन्दा २ दिन अघि १८ अगस्टमा नै कु गरि नजरबन्दमा राखियो
अब अन्त्यमा युक्रेनले पनि १ डिसेम्बर १९९१ मा आफुलाई USSR बाट स्वतन्त्र घोषणा गर्यो र पुर्णतः USSR को विघटन भयो त्यसैबेला १९५४ मा रुसले युक्रेनलाई भाइचारा को सम्बन्ध भनी दिएको क्राइमिया ले पनि युक्रेन सङ्गै बस्ने निधो गर्यो तर उसको क्षेत्रमा रसीयाका सैन्य क्याम्प रहन दिने तर उसको autonomy लाई रसीयाले सम्मान गर्ने सर्तमा क्राइमिया पनि युक्रेन सङ्गै रह्यो । यो सङ्गै सोभियत संघ अर्थात USSR को ७० बर्शे इतिहास अन्त्य भयो ।
*does putin want to rebuild the soviet union|
USSR को पतन पश्चात् अहिले का रास्ट्रपति भ्लादिमिर पुटिनले तत्कालीन सोभियत संघ लाई पुनः बिझ्याउन खोजेको भन्ने बिशेषण पनि गर्ने गरिएको छ् । किन भने पुटिन सन २००० देखि सत्तामा छन भने उनले भर्खरै संविधानको कानुनमा परिवर्तन गरि आफुलाई आउदो सन २०३६ सम्म सत्तामा अर्थात रास्ट्रपति मा रहन सक्ने बनाएका पछि उनी सत्तामा आएदेखि नै रसियन सैनिकको पुनः सबलीकरण तर्फ लगेको देखिन्छ भने सन २००८ मा जर्जिया को अबखाजिया र साउथ ओस्टिया करिब झन्डै जर्जिया को २०% भुभाग रसीयाले नियन्त्रणमा लिएको थियो त्यसै गरि माल्डोभा भन्ने भन्ने देशको पुर्बी भुभाग ट्रान्सिस्टिया पनि रसीया सङ्ग गाभिन चाहन्छ ।
*A short history of Ukraine's relationship with the European Union in |
सन २०१३ मा युक्रेनका रास्ट्रपति भिक्टर यानुकोभिच थिए उनी रसीया समर्थक रास्ट्रपति थिए पछी उनले दोहोरो भुमिका खेलि अर्थात दुई तिर खुट्टा कमाउन थाले र युरोपेली संघ EU मा आबद्द हुन EU सङ्ग नजिक हुन पुगे तर यो कुरा हेरिरहेको उत्तरी छिमेकी रसीयाले EU को बद्डो
प्रभाव देखेर रुसले EU बाट नजिक नहुन दिन भनेर रुस र युक्रेन बिच ठुलो आर्थिक सम्झौता भयो रयो देखेर युक्रेनका जनता सरकार बिरुद्द आन्दोलनमा उत्रिए र यानुकोभ्याच को सरकार ढालियो र उनी भागे Eu समर्थित अन्तरीम सरकार गठन भयो । र त्यसले युक्रेन को करिब ३०% भन्दा बढी जनता माथी दमन गर्ने धर्म सस्कृती माथी प्रहार गर्ने रणनीतिक अख्तियार गर्यो ।
*Annexation of Crimea and separatist movement in DONBAS Region by the Russian Federation|
मार्च १८ २०१४ मा रसीयाले crimea मा आक्रमण गर्यो र कब्जा गर्यो ।
२०१४ may ११ मा रसीया समर्थित क्षेत्र डोनबासमा लुहान्स्क र डोनेस्ट्कले आफुलाई स्वतन्त्र राज्यको घोषणा गरे । यश क्षेत्रलाई त्यस समय देखि नै रसीयाले सपोर्ट गरिरहेको थियो ।
रसीया के चाहन्छ ?
सोभित संघ पतन पश्चात् तत्कालीन अमेरिकन रास्ट्रपति जर्ज बुस र मिखाइल गोर्भाचोभ को कुरामा यदि east जर्मनी ले nato जोइन गरेमा त्यसपछि एक इन्च पनि nato बिस्तार नगर्न भन्ने कुराको प्रतिबद्धता भएको थियो भन्ने गरिन्छ तर नाटोले भने आफ्नो बिस्तारलाई झनै तिब्र रूपमा अगाडि बढाएको छ । पछिलो समयमा नाटोको यस्तो बिस्तारले रुसलाई खतरा को महसुस भएको छ इतिहासमा ५ छोटी आक्रमण खेपेको रुसका लागी निकट भविष्य थप सुरक्षा खतरा अनुभुती गरिरहेको छ । पछिलो बर्षा स्विडेन फिनल्यान्ड र सर्बिया मा नाटोमा आबद्ध हुने बारे बार्ता जारी छ भने नाटोमा आबद्ध इच्छुक देश ukraine , Gorgia Bosania लगाएत देश छन
* security strategy and geo-political Front of the Ukraine War |
१) सुरक्षा रणनीति एवं भु राजनीतिक रणनीति : ११ देशबाट सुरु भएको NATO अहिले आएर ३० देशमा फैलिएको छ त्यस सैन्य संगठन मा युक्रेन पनि आवद्ध हुन चाहेको त्यस् संग रुसको २२९५.०४ कि मि सिमाना जोडिएको छ । जुन उसको सुरक्षा खतरा हो । किन कि NATO का सेना हरु र हतियार हरु सहिट रुसलाइ घेरा बिन्दुमा पार्ने छ्न । रुस सङ्ग सुपर सोनिक मिसाइल भएता पनि नाटो का १० वटा मिसाइल हरु ठडिनेछ्न । यदि नाटो मा युक्रेन आबद्ध नभएको खण्डमा उसको बिचमा एउटा बफर जोन रहने छ । जुन रुसका लागि सुरक्षित रहने छ । त्यो सङ्गै रुस पोल्यान्ड र बाल्टिक देशहरू बाट पनि नाटो को सेना फिर्ता जाओस् भन्ने चाहन्छ भने साथै युक्रेनले लिखित रुपमै नाटोमा आवद्ध नहुने प्रतिवद्वता दिओस । हेर्ने हो भने रुस अमेरिका र नाटो को चक्कर मा युक्रेनमा यो तवाही मच्चिएको छ । अर्का तिर नाटो भने रुसलाई घेर्ने रणनीति र आफ्नो इनेर्जी सेक्युरिटी र आफ्नो रुस सङ्गको बार्गेनिङ क्यपासिटी बढाउनका निमित्त युक्रेनलाई आफुमा आवद्व गर्न चाहन्छ किन कि युरोपको ३०% भन्दा बढी ग्यास रुस र युक्रेनबाट सुप्लाइ गर्दछ । रुसबाट ग्यास आपूर्ति गर्नका निमित्त युक्रेन भएर पाइपलाइन गएका छन र जसले गर्दा रुसले अर्बौ डलर युक्रेनलाई दिनु परेको छ । त्यसै गरि युक्रेनमा पनि प्राकृतिक ग्यास को ठुलो भण्डार छ नाटोमा आबद्ध भए भविष्यमा युरोपको energy सिक्युरिटी पूरा हुनेछ ।
Geoeconomic strategy of russia and ukraine conflict *
२) भु आर्थिक रणनीति : रुससङ्ग धेरै देश सङ्ग जोडिनको लागि प्रयाप्त बन्दरगाह छैन । उ आफ्नो ब्यापार vladivostak बन्दरगाह - प्रशान्त महासागर हुदै क्राइमिया को sevastopol बन्दरगाह हुदै strait of bosporus - strait of dardanelles - भुमध्य सागर - Strait of Gibraltar - आन्द्र महसागर आफ्नी ब्यापारीक गतिविधि बिश्वभर फैलाउन चाहन्छ ।
अब आयौं आजको दिनमा तत्कालीन कारण आक्रमण को ।
२०१५ मा मिन्स्क अग्रीमेण्ट भएको थियो तर त्यस्ले युक्रेनमा शान्ति स्थापना गर्ने उद्देश्यले मिन्क भन्ने ठाउमा भएको थियो तर त्यासले शान्ति स्थापना भने भएन ।
२०१७ टर्निङ पोइन्ट : युक्रेन NaTo मा आबद्ध हुन चाहेको । रुस हेरेको हेरेइ ।
२०१९ मा भ्लोदिमिर जेलेन्स्की अत्यधिक बहुमत 73% भोटले रास्ट्रपति प्रो युरोपिएन । उनले EU र NATO JOIN गर्ने चाहना ।
*immediate reason of ukraine russia conflict |
10 नोभेम्बर 2021 : रसीयन सैनिक हरु युक्रेन बोर्डर मा तैनाथ
20 नोभेम्बर 2021 : १ लाख सैनिक तैनाथ
डिसेम्बर मा अमेरिकन सुरक्षा एजेन्सि ले feb बिछ तिर आक्रमण गर्ने अमेरिकि CIA जासुसी सस्थाको भनाइ
Feb 21 2022 : esterrn युक्रेनko donbas क्षेत्रक 2014 मा स्वतन्त्र घोषणा गरेका दुई देश donestk र luhansk लाइ रुसले स्वतन्त्र देशको मान्यता प्रदान ।
feb 24 मा स्वतन्त्र घोषणा भएका दुई वटा देशले रसीयालाई लिखित रुपमै सैन्य सुरक्षा का लागि माग un को article 7 मा यदि कुनै देशले आफुलाई सुरक्षा खतरा रहेमा अर्को देशले त्यस्को सुरक्षा गर्न सैन्य सहयोग दिन सकिन्छ भनेर भनेको छ ।
24 Feb 2022 मै शान्ति स्थापनाका नाममा सेना पठाइ आक्रमण । र अहिलेको परिस्थिति आएको हो |
@महेश सिंह साउद/ Mahesh Saud