कपिलवस्तु जिल्लाका ताजा समाचार

  • Home
  • कपिलवस्तु जिल्लाका ताजा समाचार

कपिलवस्तु जिल्लाका ताजा समाचार News Digital News Paper

06/10/2025

काठमाडौं । प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेका छन् .....

https://www.facebook.com/100083378018739/posts/777424115046849/
24/09/2025

https://www.facebook.com/100083378018739/posts/777424115046849/

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। ४बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि ...

13/09/2025

यीनीहरूलाई तह लगाउन विर्सेछन् आन्दोलनकारीहरूले

थुक्क
पत्रकार महासंघले भन्यो : प्रतिनिधिसभा विघटन अनिष्टको संकेत

महासंघका अनुसार जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिविरूद्धको माग संविधानको दायराभित्रबाटै पूरा गरी उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर मुलुकले प्राप्त गरेको थियो । ‘तर राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो । यसबाट जनमतको अपमान भएको छ,’ महासंघले भनेको छ
नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटन सिफारिस सदर गरेको विरोध जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले 'अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ' भनेका छन्।

महासंघले यस कदमलाई लोकतन्त्रका लागि अनिष्टको संकेत र संविधान तथा नागरिक सर्वोच्चता विपरीत ठहर गर्दै सबै पक्षलाई संविधान र उपलब्धि रक्षार्थ अगाडि बढ्न आह्वान गरेको छ।

२८ भदौ, काठमाडौं। नेपाल पत्रकार महासंघले संविधानको प्रावधान विपरीत राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटन सिफारिस सदर गरेको भन्दै विरोध जनाएको छ। यसबाट जनमतको अपमान भएको महासंघको ठहर छ ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमको महासंघ घोर निन्दा र भर्त्सना गर्दछ ।’महासंघका अनुसार जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिविरूद्धको माग संविधानको दायराभित्रबाटै पूरा गरी उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढ्ने अवसर मुलुकले प्राप्त गरेको थियो । ‘तर राष्ट्रपतिबाट संविधानकोे प्रावधान विपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन सिफारिस सदर गरियो । यसबाट जनमतको अपमान भएको छ,’ महासंघले भनेको छ ।सलाई महासंघले अनिष्टको संकेत भनेको छ । ‘महासंघ संविधान विपरीत प्रधानमन्त्रीको नियुक्ति र सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर र सिद्धान्त विपरीत भएको प्रतिनिधि सभा विघटन संवैधानिक र नागरिक सर्वोच्चता विपरीत रहेको ठहर गर्दै यो कदम लोकतन्त्रका लागि अनिष्टको संकेत हो भन्ने ठान्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।संविधानले व्यवस्थित गरेका गणतन्त्र, संघीयता, समावेशिता जस्ता उपलब्धिमा आघात पुग्ने आशंका गर्दै महासंघले वर्तमान संविधान र यसबाट प्राप्त उपलब्धिको रक्षार्थ दृढतापूर्वक अगाडि बढन सबै पक्षलाई आह्वान गरेको छ ।

https://linksnepal.com/2025/09/3375/
13/09/2025

https://linksnepal.com/2025/09/3375/

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर....

https://linksnepal.com/2025/09/3371/
12/09/2025

https://linksnepal.com/2025/09/3371/

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौ, काठमाडौंमा शीतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र प.....

12/09/2025
https://linksnepal.com/2025/09/3355/
12/09/2025

https://linksnepal.com/2025/09/3355/

मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ–कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे आज हे.....

https://linksnepal.com/2025/09/3352/
12/09/2025

https://linksnepal.com/2025/09/3352/

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताएका छन् । ेेु जेनजी प्रद....

https://linksnepal.com/2025/09/3338/
10/09/2025

https://linksnepal.com/2025/09/3338/

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्....

https://linksnepal.com/2025/09/3335/
10/09/2025

https://linksnepal.com/2025/09/3335/

२५ भदौ, काठमाडौंआगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाल.....

10/09/2025

२५ भदौ, काठमाडौं ।जंगीअड्डामा भएको आगमी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै नारावाजी हुन थालेको छ । ....

10/09/2025

२५ भदौ, कपिलवस्तु ।कपिलवस्तु कारागारका बन्दीले कारागार तोडफोड गरी भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर काराग....

Address


Telephone

+9779847212377

Website

Alerts

Be the first to know and let us send you an email when कपिलवस्तु जिल्लाका ताजा समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कपिलवस्तु जिल्लाका ताजा समाचार:

  • Want your business to be the top-listed Media Company?

Share