Kawasoticity

Kawasoticity कावासोतीलाई सधैँ सफा अनी सुन्दर राखौ?

20/10/2024

कावासोती । शनिबार कावासोती १ को बालुवा डाँडामा क्षमता भन्दा धेरै यात्रु बोकेको बोलेरो दुर्घटना हुदाँ २ जनाको मृत...

19/10/2024

Sad news: नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने २५ जना घाइते भएका छन् ।

आज विहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

सुचना ।।
18/10/2024

सुचना ।।

सरकारी पैसाले जे गरेपनि हुने हो र….!!
18/10/2024

सरकारी पैसाले जे गरेपनि हुने हो र….!!

कावासोती नगरपालिकाले एमालेको जिल्ला पार्टी कार्यालय भवन बनाउन २७ लाख रुपैयाँ निकासा दिएको छ । पार्टी कार्यालयक.....

Live Photo: Huge Crowd at Laure aka Aasis Rana concert in Kawasoti 6 Bishnunagar.Pic.
10/10/2024

Live Photo: Huge Crowd at Laure aka Aasis Rana concert in Kawasoti 6 Bishnunagar.

Pic.

दाउन्नेमा सडक भासिएको स्थानको दृश्य
07/10/2024

दाउन्नेमा सडक भासिएको स्थानको दृश्य

कावासोती ६ । प्रतिभा युवा क्लबको आयोजनामा कावासोती ६ बिष्णुनगरमा आज असोज १५ गतेदेखि दशै मेला  (११ दिने महोत्सव) शुरु भएक...
01/10/2024

कावासोती ६ । प्रतिभा युवा क्लबको आयोजनामा कावासोती ६ बिष्णुनगरमा आज असोज १५ गतेदेखि दशै मेला (११ दिने महोत्सव) शुरु भएको छ। स्थानीय संघ-संस्था, आमासमुह,युवा क्लब लागाएत अन्यको उपस्थितिमा विभिन्न झाँकी सहित गरिएको र्याली पछि महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद रोशन बहादुर गाहाले गर्नुभएको छ।

29/09/2024

यसपालीको मौसम पूर्वानुमान तपाईंलाई कत्तिको प्रभावकारी लाग्यो ?

27/09/2024

अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।

26/09/2024

कावासोतीमा असोज १४,१५ र १६ गते दशैंका लागि सुकिला नोट साटन पाईने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको कावासोती शाखाले प्रती व्यक्ति १८हजार सम्म सुकिला नोट वितरण गरिने जनाएको छ ।यसपटक राष्ट्र बैंकले नयाँ नोट नसाट्ने र प्रणालीमा रहेकै सुकिला नोट वितरण गर्ने भएको हो।

साबधान: अपरिचित नम्बर बाट कल गर्ने र कुनैपनि कम्पनिमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तपाईको मोबाइलमा हाम्रो SMS pin आएक...
26/09/2024

साबधान: अपरिचित नम्बर बाट कल गर्ने र कुनैपनि कम्पनिमा लगानी गर्न इच्छुक हुनुहुन्छ भने तपाईको मोबाइलमा हाम्रो SMS pin आएको छ त त्यो हामी लाई Sent गर्दिनु होला भनेर झुक्काएर तपाईको मोबाइल बैंकीन otp नम्बर चोर्न सक्छन र तपाईको बैंक खाता बाट सजिलै पैसा निकाल्न सक्छ । यस्ता फेककल बाट बच्नु होला र अरूलाई पनि यस्ता कल बाट बचाउनु होला ।

23/09/2024

युट्युब ट्रेन्डिङको टप १०० म्युजिक भिडिओ ग्लोबलमा २ नेपाली गीत
रुकुम मैकोटः #73
कश्मीरे पछ्यौरीः #82

दुर्गा प्रर्साईंको रिहाइको माग गर्दै नवलपुरको कावासोतीमा विरोध प्रदर्शन
23/09/2024

दुर्गा प्रर्साईंको रिहाइको माग गर्दै नवलपुरको कावासोतीमा विरोध प्रदर्शन

15/09/2024

नेपाल आयल निगमले आईतबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा रु. ४ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो ।

मूल्य समायोजन भएसँगै पेट्रोलको नयाँ मूल्य अब प्रतिलिटर १५९ रुपैयाँ तथा डिजलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।

15/09/2024

प्रधानमन्त्री केपि शर्मा ओलिले साना डिजिटल रकम ट्रान्सफरलाई नि:शुल्क बनाउने बारे छलफल भइरहेको बताउनुभएको छ ।

14/09/2024

1.1M Followers भएको Sandeep Lamichhane को page गाएब भएको छ !

Football Craze: हुप्सेकोटको गिरुबारीमा अविरल वर्षाको प्रवाह नगरी ३८ औं युनाईटेड गोल्ड कपको फाईनल खेल नियाल्दै दर्शकहरु ।...
14/09/2024

Football Craze: हुप्सेकोटको गिरुबारीमा अविरल वर्षाको प्रवाह नगरी ३८ औं युनाईटेड गोल्ड कपको फाईनल खेल नियाल्दै दर्शकहरु । फाइनल खेल वातासिनो योङस्टार कावासोतीलाई १-० गोलले पराजित गर्दै रडस रामपुर चितवनले प्रतियोगिताको ३८ संस्करणको उपाधि जितेको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Kawasoticity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kawasoticity:

Share