Sainamaina info

Sainamaina info रुपन्देहीको साविक पर्रोहा, दुधराक्ष र सालझण्डी
(1)

Sainamaina Municipality, Rupandehi District in the Lumbini Pradesh of Southern Nepal
पर्रोहा, दुधराक्ष र सालझन्डि गाविस मिलेर बनेको सैनामैना नगरपालिका

09/12/2023
‘दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरू बिचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट...
08/12/2023

‘दण्डित हुनुपर्ने र दण्ड दिने जिम्मेवारी वहन गर्नेहरू बिचको सीमारेखा धमिलिँदै गएर अनुहार नछुट्टिने हुन पुग्नु असफल राष्ट्रको टड्कारो पूर्वसंकेत हो भन्ने तथ्यलाई समेत उपेक्षा गर्न सकिँदैन

08/12/2023

एयरपोर्ट पछि नागढुंगाबाट पनि २ किलो सुन
उडेर गुडेर जता हेर्यो सुनै सुन
भाग्य मानी नेपाली🤣

08/12/2023

जब कुनै काम कानुन बिपरित छ भने किन छानबिन समिती गठन गर्नु पर्‍यो ? सिधै कारबाही गर्न किन सकिन्न ? छानबिन समितिले कानुन भन्दा बाहिर गएर वा कानुन छलेर छानबिन गर्ने हो र ? छानबिन होईन, सामसुम समिति गठन गरेका हुन।
छानबिन अनुसन्धान गर्ने प्रोफेसनल र संस्थागत तेति धेरै सरकारि निकाय तलब भत्ता पेन्सन, कार्यालय उपकथण तालिम दीएर किन पालेको छानबिन समितिले नै गर्ने भए??? यो आफैमा मिलिभगत भन्ने प्रमाण होईन र?

08/12/2023

पोर्चुगल बासि नेपालिलाइ खुसिको खबर: पेरिस र स्पेनबाट सहज अवस्था नभएकाले पोर्चुगलमा राजदूतावास स्थापना हुदै

मुर्गीयामा घरपालुवा र सडकका कुकुरहरूको बंन्ध्याकरण गर्न काठमाडौं त्रीपुरेश्वर बाट डॉक्टर आयर अप्रेसन गर्दैधन्यवाद बालेन
08/12/2023

मुर्गीयामा घरपालुवा र सडकका कुकुरहरूको बंन्ध्याकरण गर्न काठमाडौं त्रीपुरेश्वर बाट डॉक्टर आयर अप्रेसन गर्दै
धन्यवाद बालेन

08/12/2023

यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

निशुल्क तालिमको लागि फाराम भर्ने अन्तिम दीन नजिकिँदै
08/12/2023

निशुल्क तालिमको लागि फाराम भर्ने अन्तिम दीन नजिकिँदै

08/12/2023

एयरपोर्टमा पसलहरूको मनपरि मुल्य, मन्त्री ज्यु को छड्के जाच

दुधराक्ष बाँसगढी को दोस्रो फेज पिपलडाँडा खानेपानी को पाईप लाईन विस्तार कार्य निरन्तर अगाडि बढ्दै सैनामैना नगरपालिका चक्र...
07/12/2023

दुधराक्ष बाँसगढी को दोस्रो फेज पिपलडाँडा खानेपानी को पाईप लाईन विस्तार कार्य निरन्तर अगाडि बढ्दै सैनामैना नगरपालिका चक्रपथ अन्तर्गत जनज्योती टोल सैनामैना-९ मा काम हुँदै !!!

07/12/2023

सैनामैनाका तीन वित्तीय संस्थामा अज्ञात समुहद्वारा ताेडफाेड गरि पैसा चाेरि

महानगरभित्र  प्लास्टिकका क्रीसमस ट्री निषेध । आहा ! सलाम मेयरसाब 🙏यो देश धर्म संस्कार संस्कृती भक्त हौ तिमी नेपाल आमाको ...
07/12/2023

महानगरभित्र प्लास्टिकका क्रीसमस ट्री निषेध ।
आहा ! सलाम मेयरसाब 🙏
यो देश धर्म संस्कार संस्कृती भक्त हौ तिमी नेपाल आमाको सच्चा सपूत जय बालेन ❤️🙏😘

07/12/2023

३१ अर्ब खर्चिएर निर्माण भएको गौतम बुद्ध विमानस्थल, भैरहवा यतिबेला खालीखाली छ। यस्ता ठूलो लागतको परियोजना कसरी सफल सन्चालन गर्ने सोच छैन, खालि निर्माण गर्ने कमिसन हसुर्ने सोच मात्रै छ।

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। ...
07/12/2023

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।"

बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ।

एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायो: "कृपया सभ्य बन्नुहोस्! यो डकैती हो बलात्कार होइन!"

यसलाई "व्यावसायिक हुनु" भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउछ!

बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ६ कक्षा मात्र पढेको बोसलाई भन्यो: "बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं।"

उसको बोसले हकार्दै भन्यो: "कस्तो मूर्ख कुरा गरेको? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ। आज हामीले कति लुट्यौं भनेर भरे टिभीमा समाचारले भनिहाल्छ नि!"

यसलाई "अनुभव" भनिन्छ। हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ।

डाँकाहरू निस्केपछि बैंकको मेनेजरले सुपरभाइजर लाई पुलिस बोलाउन आदेश दियो। तर सुपरभाइजरले उसलाई जवाफ दियो: "पर्खनुस्! पहिला हामी आफ्नो लागि १० मिलियन डलर निकालौं र हामीले पहिला हिनामिना गरेको ७० मिलियन डलरको पनि हिसाब यसैमा मिलाऔं।

यसलाई "छालसँगै पौडनु" भनिन्छ। परिस्थितिलाई आफ्नो अनुकुल ढाल्नु!

सुपरभाइजरले भन्यो: "यसरी हरेक महिना डाँकाहरू आउनु नि!"
यसलाई "दिक्दारी हटाउनु" भनिन्छ। तपाईंको काम भन्दा ब्यक्तिगत खुशी बढी महत्वपूर्ण हुन्छ।

भोलिपल्ट, टिभीमा समाचार आयो कि बैंकबाट १०० मिलियन डलर लुटियो। यो खवर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाल्यो। तर जति गने पनि जम्मा २० मिलियन डलर मात्र भेटियो। डाँकाहरू रीसले चुर भएर गनगनाउन थाले: "साला, हामीले ज्यान जोखिममा हालेर जम्मा २० मिलियन डलर मात्र लुट्यौं। तर बैंक मेनेजरले चुट्कीको भरमा ८० मिलियन डलर लुट्यो। चोर हुनुभन्दा त शिक्षित हुनु नै राम्रो!"

यसलाई "ज्ञान सुन जतिकै बहुमुल्य हुन्छ" भनिन्छ!

बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयरमार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पुर्ति गर्‍यो।

यसलाई "मौकामा चौका दाउ हान्नु" भनिन्छ। जोखिम मोल्न सक्ने!

अब यहाँ वास्तविक डाँकाहरू को ?
पढिसकेर आफ्नो प्रतिक्रिया दिनुहोला। Copy

07/12/2023

काटेको बोकालाइ हल्दी दलेको त देखियको थियो तर जिउँदो बोकालाइ हल्दी दल्ने कस्तो चलन आयो हाम्रो समाजमा ! 🤪

07/12/2023

Random Sampling Research गर्दा ८३ ठाउँमा लाइसेन्सड फारमेसिस्ट नबसेर आफन्तहरु, साथी-भाइलाई राखेको देखियो I जनताको स्वास्थ्यमा गम्भीर खेलवाड कसैलाई मतलब छैन I बालेनले food inspector राखे जस्तै स्वास्थ्य विभाग र मन्त्रालयले यसको लागि पनि inspection को व्यवस्था गर्न अनुरोध छ।

07/12/2023

देशभरका सडक विस्तार आयोजना सुस्त,
यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती
कामै नगरि बर्षेनि मुल्यवृद्धि देखाउदै लागत बढाउदै ठेकेदार र कर्मचारी ले राज्य लुटीरहेका छन, यता जनतालाई भने सास्ति र गाडि सन्चालकको मर्मत सम्भामा लागत बढीरहेको छ।

06/12/2023

हरेक परिस्थिति प्रत्येक परिस्थितिले अर्थ राख्छ जीवनमा किनकी केही न केही सिकाइरहेको हुन्छ त्यसले अनि नचाहेर पनि थोरै थोरै सिकिरहेको हुन्छौ हामीले,न त सोचेको हुनुपर्छ भन्ने छ न त रोजेको नै पाउनुपर्छ भन्ने छ,छ न लाई त केही नै छैन हजुर,बस् यो चित्त बुझाउनलाई थोरै गाह्रो रहेछ।

06/12/2023

एनसेल प्रकरणमा देउवा र प्रचण्डको परिवार कसैको संलग्नता छैन : सञ्चारमन्त्री शर्मा

05/12/2023

"!! गलत लाई गलत भन्नू पनि !!"
"!! एक किसिमको जिउँदो हुनुको प्रमाण हो !!"

-: शुभ बिहानी : 🙏

Address

Lumbini

Alerts

Be the first to know and let us send you an email when Sainamaina info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share