
10/01/2025
#मासिक_पत्रिका_कलम_ रूपन्देही, नेपाल #जनवरी_2025 को अङ्क यहाँहरूसामु प्रस्तुत छ। यहाँहरूले यस पत्रिकालाई पढ्नुहुनेछ र आफ्ना इष्टमित्रहरूसँग साझा पनि गर्नुहुनेछ भन्ने आशा राखेका छौँ । यसका साथै यस पत्रिकालाई पढेर आफ्नो अमूल्य प्रतिक्रियाहरू दिनुहुन हार्दिकतापूर्वक अनुरोध पनि गर्दछौँ ।अल्लाहले यस पत्रिकालाई हामी सम्पूर्णका लागि लाभदायक बनाओस् । आमीन ।
https://drive.google.com/file/d/12wS2sN_f6E-FrMgZ4Oe-dTabfjrh8HAI/view?usp=drivesdk