Routine Of Rolpa

रोल्पामा चल्दै गरेको( rolpali dancing superstar) रियालिती शो जस्ले के साच्चिकै रोल्पामा लुकेको प्रतिभा उजागर गर्न खोजेको...
03/08/2023

रोल्पामा चल्दै गरेको( rolpali dancing superstar) रियालिती शो जस्ले के साच्चिकै रोल्पामा लुकेको प्रतिभा उजागर गर्न खोजेको हो कि आयोजकले कमाइ खाने भाडो बनाएको हो ! हैन भने प्रतियोगी हरुलाइ भोतको नाममा पैसा उथाउन पथाउनु कति सम्म जायज हो |

जिज्ञासा्

घोराही थबाङ सहिदमार्गको बर्तमान अवस्था pic.rotune of Ghorahi
01/07/2023

घोराही थबाङ सहिदमार्गको बर्तमान अवस्था

pic.rotune of Ghorahi

सल्यान को श्रीनगरमा मेरो नवजिवन आयुर्वेद मेडिकल छ म त्यसको सञ्चालक हो भनेर बताउने यी अपरचित व्यक्ति रोल्पामा आएर  विभिन्...
29/06/2023

सल्यान को श्रीनगरमा मेरो नवजिवन आयुर्वेद मेडिकल छ म त्यसको सञ्चालक हो भनेर बताउने यी अपरचित व्यक्ति रोल्पामा आएर विभिन्न स्थानमा घरदैलो गरेर यो चेक गर्ने मेसिन हो,यो बाट शरिरमा भए जति सम्पूर्ण रोग पत्ता लाग्छ भनी कलम जस्तो सक्कल भएको मेसिनरी चिज हातमा राखेर चेक गरेर यो.. रोग छ भनी बताउदै, ठिक हुन्छ भनी औषधी दिएर प्रति व्यक्ति ३/४ हजार रकम असुली गरेर आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्नुको साथै मानिसहरुलाइ ठगी राखेका छन् - स्रोत भुपेन्द्र घर्तीमगर

Big congratulations crkt team Nepal
20/06/2023

Big congratulations crkt team Nepal

लुम्बिनी प्रदेश रोल्पा रुकुम र दाङ मा सार्वजनीक बिदा Routine Of Rolpa
15/06/2023

लुम्बिनी प्रदेश रोल्पा रुकुम र दाङ मा सार्वजनीक बिदा
Routine Of Rolpa

Jay Nepal jay b***nदक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै...
15/06/2023

Jay Nepal jay b***n

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
Copy by b***n

Jantako neta yestalai nai hola vanneyबझाङ्ग जिल्ला तल्कोट गाउँपालिका वडा नम्बर-६ का वडा अध्यक्ष Birjan Jethara को कर्तुत...
15/06/2023

Jantako neta yestalai nai hola vanney

बझाङ्ग जिल्ला तल्कोट गाउँपालिका वडा नम्बर-६ का वडा अध्यक्ष Birjan Jethara को कर्तुत!!उहाँले ३१ जनी एकल महिलाहरुलाई पाखा लगाउदै आफ्नै श्रीमतीलाई एकल महिला भत्ता बितरण गरेका छन। ३१ जना महिला हुँदाहुदै आफैलाई मारेर श्रीमतीलाई बिधुवा भत्ता बितरण गर्ने यि चोरहरुलाई सम्बन्धित निकायले किन कार्वाही गर्दैन? शत्ता र सक्तीको आडमा जे पनि गर्ने गरिवहरुको आँखामा दिन दहाडै छारो हाल्ने र पैसाको लागी आफ्नै श्रीमतीलाई बिधुवा बनाउन समेत पछि नपर्ने यि छोटेराजाहरु? सम्बन्धीत निकायले छानबिन गरी कार्वाही गरोस!!

Beautiful village 🔥👌 madichaurRoutine Of Rolpa Everyone रोल्पा Rolpa
15/06/2023

Beautiful village 🔥👌 madichaur
Routine Of Rolpa
Everyone
रोल्पा Rolpa






रूकुम पूर्वको सुन्दर सिस्ने गाउँ ।😍Pic.  neupaneRoutine Of Rolpa रोल्पा Rolpa Everyone
15/06/2023

रूकुम पूर्वको सुन्दर सिस्ने गाउँ ।😍
Pic. neupane

Routine Of Rolpa
रोल्पा Rolpa
Everyone




कोको हुन् वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकार र युट्युबर?वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गर...
15/06/2023

कोको हुन् वानएक्स बेटमा पक्राउ परेका आठ जना कलाकार र युट्युबर?

वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जसमा 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, 'म्याकुरी' पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर 'जलन', गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो) र भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन्।
युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घाम बात बच्ने तरिका
15/06/2023

घाम बात बच्ने तरिका

आउँदो मङ्गलवार नेपालमा मनसुन प्रवेश हुने र गर्मी कम हुने मौसमविद्हरुले जनाएका छन। 😯🌧️Routine Of Rolpa
11/06/2023

आउँदो मङ्गलवार नेपालमा मनसुन प्रवेश हुने र गर्मी कम हुने मौसमविद्हरुले जनाएका छन। 😯🌧️

Routine Of Rolpa

घोराही होलेरी थबाङ शहिदमार्ग अन्तर्गत चौखे देखि दार्बोट खण्डको कालोपत्रे ।रोल्पा बासीका लागि खुसीको खबर-Routine Of Rolpa...
11/06/2023

घोराही होलेरी थबाङ शहिदमार्ग अन्तर्गत चौखे देखि दार्बोट खण्डको कालोपत्रे ।रोल्पा बासीका लागि खुसीको खबर-
Routine Of Rolpa

In nature ,nothing is perfect and everything is perfect ...🇳🇵Beautiful Rukum☘️        Routine Of Rolpa
04/06/2023

In nature ,nothing is perfect and everything is perfect ...🇳🇵

Beautiful Rukum☘️


Routine Of Rolpa

Beautiful village from madichaurPic  Girish Fotography       Routine Of RolpaEveryone रोल्पा Rolpa
31/05/2023

Beautiful village from madichaur

Pic Girish Fotography




Routine Of Rolpa
Everyone
रोल्पा Rolpa

Beautiful village  from Thabang rolpa🤍    Everyone
30/05/2023

Beautiful village from Thabang rolpa🤍





Everyone

Good morning 🌄🌻Surpal bazal rolpa
27/05/2023

Good morning 🌄🌻
Surpal bazal rolpa

Beautiful village 🔥🍀🤍Runtigadhi 3 Jabang Rolpa
27/05/2023

Beautiful village 🔥🍀🤍
Runtigadhi 3 Jabang Rolpa

Venus & Moon Together: Clear Sky with Crescent Moon after long time in the sky of KSA 😍
23/05/2023

Venus & Moon Together: Clear Sky with Crescent Moon after long time in the sky of KSA 😍

रोल्पाको थबाङ गाउँपालिका वडा नं ३ मिरुल निवासी हरि बुढा मगर, जो घुँडा माथिवाट दुवै खुट्टा गुमाउनुभएका पूर्व ब्रिटिश गोर्...
21/05/2023

रोल्पाको थबाङ गाउँपालिका वडा नं ३ मिरुल निवासी हरि बुढा मगर, जो घुँडा माथिवाट दुवै खुट्टा गुमाउनुभएका पूर्व ब्रिटिश गोर्खा सैनिक हुनुहुन्छ । उहाँले जेठ ५ गते दिउँसो ३बजेर १०मिनेटमा कृत्रिम खुट्टाको भरमै सगरमाथाको सफल आरोहण गरेर बिश्व किर्तिमान कायम गर्नु भएको छ । ब्रिटिश गोर्खा सैनिकको रुपमा कार्यरत रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर उहाँले आफ्ना दुवै खुट्टा गुमाउनु भएको थियो । उहाँको सफलता र किर्तिमानमा आज सिंगो रोल्पा मात्रै नभएर समग्र नेपाल अत्यन्त खुशी भएको छ । साथै उहाँको हिम्मतप्रति विश्व चकित भएको छ।अदम्य साहस र सफलताको लागि धेरै धेरै बधाई छ।

18/05/2023

Pani puri power

16/05/2023

ट्रेभोर जेकव नाम गरेको एक अमेरिकान Youtuber ले आफ्नो views बढाउन आफ्नै उडिरहेको पिलेन लाई दुर्घटनामा पारे, उड्दो पिलेन छ...
16/05/2023

ट्रेभोर जेकव नाम गरेको एक अमेरिकान Youtuber ले आफ्नो views बढाउन आफ्नै उडिरहेको पिलेन लाई दुर्घटनामा पारे, उड्दो पिलेन छोडेर आफु हाम फालेको केसमा उनलाई 20 बर्ष जेल सजाए तोकेको छ।

सन् २०२२ मा मात्रै ६६ हजार ८०२ जनाले अष्ट्रेलिया पढ्न जान NOC लिएका छन् । उक्त वर्ष जम्मा १ लाख २१ हजार NOC वितरण भएको छ...
16/05/2023

सन् २०२२ मा मात्रै ६६ हजार ८०२ जनाले अष्ट्रेलिया पढ्न जान NOC लिएका छन् । उक्त वर्ष जम्मा १ लाख २१ हजार NOC वितरण भएको छ ।

Good morning 🌞🌄थबाङ रोल्पा 🔥Pic  pun            #घुमन्ते
14/05/2023

Good morning 🌞🌄
थबाङ रोल्पा 🔥

Pic pun

#घुमन्ते

Good morning ☀️🌄जेलबाङ रोल्पा। 🤍 Pic.  pun
14/05/2023

Good morning ☀️🌄
जेलबाङ रोल्पा। 🤍

Pic. pun

Rolpa madichaur Pic Girish Fotography
13/05/2023

Rolpa madichaur

Pic Girish Fotography

12/05/2023

सम्पूर्ण रोल्पाली एकजुट हौं page join हौं
सही कार्यको समर्थन गरौं ✊
गलत कार्यको बिरोध गरौं ✊

रुन्तीगढी वासिलाई यो सेवा दिएकै छ त
11/05/2023

रुन्तीगढी वासिलाई यो सेवा दिएकै छ त

Address

Rolpa
Liwang

Alerts

Be the first to know and let us send you an email when Routine Of Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Rolpa:

Videos

Share